Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"}

View through CrossRef
प्रस्तुत अनुसन्धानात्मक लेख ऋषिराज बरालद्वारा लेखिएको ‘कदमलाल ततमाको गीत’ कथामा चित्रित सीमान्तकृत समुदायको अध्ययनसँग सम्बद्ध छ । कथामा समाजका उच्च र अभिजात वर्गले निम्नवर्गलाई हेर्ने दृष्टिकोण र त्यसबाट यो वर्ग सीमान्तकृत अवस्थामा पुग्न बाध्य हुन पुगेको सन्दर्भलाई प्रमुखताका साथ उठाइएको छ । आर्थिक अवस्था दयनीय भएको कारण अरूको खेतमा काम गर्न बाध्य छन् । निम्नवर्गीय आर्थिक स्थितिका कारणले दारुण जीवन बाँच्न विवश पात्रहरूले राम्रो लगाउन त के भरपेट खानसम्म पाएका छैनन् । सामाजिक संरचनाको निर्माणमा प्रभुत्वशाली वर्ग नै आफू अनुकूलको सामाजिक संरचना निर्माण गरेको हुनाले सीमान्त वर्गलाई किनारामा पुर्याइएको कुरालाई प्रस्तुत कथाले उजागर गरेको छ । कथामा प्रभुत्वशाली वर्ग र सीमान्तवर्ग बिचमा द्वन्द्व उत्पन्न भएको छ । यही द्वन्द्वका कारण सीमान्तवर्गले प्रतिरोध स्वरुप आवाज उठाउँदा यातनाबाट अपाङ्ग बन्नु परेको र अन्ततः अज्ञात मृत्युवरण गर्नु परेको कुराले कथा मार्मिक र दुःखान्त समेत बन्न पुगेको छ । यस कथामा मूलतः तत्कालीन समाजव्यवस्थाले हलि (कमैया)को सज्ञा दिएको कदमलाललाई केन्द्र बनाएर सामन्तवादी समाज व्यवस्था र त्यसका आडमा हुने गरेको शोषण, दमन, अन्याय, अत्याचारलाई कारुणिक रूपमा प्रस्तुत गरेको छ । यस कथाको विश्लेषण पनि वर्गीय सीमान्तीयताको कोणबाट भएको छ । कदमलाल ततमाको गीत कथाले सीमान्तकृतहरूको अवस्थाको चित्रण गरेको छ । वर्गीय सीमान्तीयताको आधारमा ‘कदमलाल ततमाको गीत’ कथाको विश्लेषण गर्नु नै प्रस्तुत अध्ययनको मूल उद्देश्य हो । {The research article presented by Rishiraj Baral is associated with the study of the marginalized communities depicted in the story 'Kadamlal Tatmako Geet'. In the story, the upper and elite of the society should take the point of view of the lower class and the group who are bound by the marginalized state. Due to the poor economic condition, the work of the field is bound to be done. Due to the lower class economic condition, the poor life was forced to plant ramro in the neighboring house. The dominant class is not very favorable in the construction of social structure; the leadership of the marginal class of social structure is exposed to the story presented by the AIA.}
Title: कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"}
Description:
प्रस्तुत अनुसन्धानात्मक लेख ऋषिराज बरालद्वारा लेखिएको ‘कदमलाल ततमाको गीत’ कथामा चित्रित सीमान्तकृत समुदायको अध्ययनसँग सम्बद्ध छ । कथामा समाजका उच्च र अभिजात वर्गले निम्नवर्गलाई हेर्ने दृष्टिकोण र त्यसबाट यो वर्ग सीमान्तकृत अवस्थामा पुग्न बाध्य हुन पुगेको सन्दर्भलाई प्रमुखताका साथ उठाइएको छ । आर्थिक अवस्था दयनीय भएको कारण अरूको खेतमा काम गर्न बाध्य छन् । निम्नवर्गीय आर्थिक स्थितिका कारणले दारुण जीवन बाँच्न विवश पात्रहरूले राम्रो लगाउन त के भरपेट खानसम्म पाएका छैनन् । सामाजिक संरचनाको निर्माणमा प्रभुत्वशाली वर्ग नै आफू अनुकूलको सामाजिक संरचना निर्माण गरेको हुनाले सीमान्त वर्गलाई किनारामा पुर्याइएको कुरालाई प्रस्तुत कथाले उजागर गरेको छ । कथामा प्रभुत्वशाली वर्ग र सीमान्तवर्ग बिचमा द्वन्द्व उत्पन्न भएको छ । यही द्वन्द्वका कारण सीमान्तवर्गले प्रतिरोध स्वरुप आवाज उठाउँदा यातनाबाट अपाङ्ग बन्नु परेको र अन्ततः अज्ञात मृत्युवरण गर्नु परेको कुराले कथा मार्मिक र दुःखान्त समेत बन्न पुगेको छ । यस कथामा मूलतः तत्कालीन समाजव्यवस्थाले हलि (कमैया)को सज्ञा दिएको कदमलाललाई केन्द्र बनाएर सामन्तवादी समाज व्यवस्था र त्यसका आडमा हुने गरेको शोषण, दमन, अन्याय, अत्याचारलाई कारुणिक रूपमा प्रस्तुत गरेको छ । यस कथाको विश्लेषण पनि वर्गीय सीमान्तीयताको कोणबाट भएको छ । कदमलाल ततमाको गीत कथाले सीमान्तकृतहरूको अवस्थाको चित्रण गरेको छ । वर्गीय सीमान्तीयताको आधारमा ‘कदमलाल ततमाको गीत’ कथाको विश्लेषण गर्नु नै प्रस्तुत अध्ययनको मूल उद्देश्य हो । {The research article presented by Rishiraj Baral is associated with the study of the marginalized communities depicted in the story 'Kadamlal Tatmako Geet'.
In the story, the upper and elite of the society should take the point of view of the lower class and the group who are bound by the marginalized state.
Due to the poor economic condition, the work of the field is bound to be done.
Due to the lower class economic condition, the poor life was forced to plant ramro in the neighboring house.
The dominant class is not very favorable in the construction of social structure; the leadership of the marginal class of social structure is exposed to the story presented by the AIA.
}.

Related Results

Philosophical Analysis of Marginality Problem
Philosophical Analysis of Marginality Problem
The article analyzes several concepts of marginality in socio-psychological and cultural dimensions. These days, two opposing epistemological tendencies have emerged regarding the ...
चीत्कार कथामा सीमान्तीयता
चीत्कार कथामा सीमान्तीयता
प्रस्तुत लेख चीत्कार कथामा चित्रित वादी समुदायका महिलाहरूको सीमान्तीय अवस्थाको विश्लेषणमा केन्द्रित छ । सामाजिक यथार्थवादी तथा प्रगतिवादी कथाकार धु्रव सापकोटाद्वारा रचित यस कथाले आ...
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रू...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको  प्रवेशसँगै अन्तर्विषयकताले पनि प्र...

Back to Top