Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}

View through CrossRef
प्रस्तुत आुसन्धानमूलक लेख इन्द्रबहादुर राईको खीर कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा राईको कथास्था कथा सब्ग्रहमा संकलित रहेको छ । खासगरी दार्जीलिब सेरोफेरोको निम्नवर्गीय नेपाली जीवनका संघर्ष र यथार्थलाई कथामा देखाउने आयामेली कथाकार राईको खीर कथालाई आयामेली साहित्यिक आन्दोलनका चिन्तन र मान्यताबाट यहाँ विश्लेषण गरिएको छ । नेपाली साहित्यमा देखिएका विभिन्न आन्दोलनमध्ये आयामेली आन्दोलन एक चर्चित र महत्वपूर्ण साहित्यिक आन्दोन हो । यही आयामेली आन्दोलनले स्थापित गरेको साहित्यिक मान्यता वा लेखनलाई आयामेली साहित्य वा लेखन भनिन्छ । आयामेली स्रष्टा राईको खीर कथामा आयामेली चिन्तन र लेखनको कसरी प्रयोग गरिएको छ ? भन्ने मूल प्रश्न वा समस्यामा केन्द्रित भई आयामेली साहित्यिक मान्यताका सापेक्षतामा खीर कथाको अध्ययन विश्लेषण यस लेखमा गरिएको छ । जीवनलाई सम्पूर्णतामा हेर्ने नवीन दृष्टिकोण आयामेली दृष्टिकोण हो । यसले जीवनको गहिराइ अर्थात् तेस्रो आयामलाई चिनाउने काम गरेको हुन्छ । खीर कथामा खीर प्रसङ्गबाट जीवन ज्यामीले पकाएको खीरजस्तै छ भन्ने निष्कर्ष आयामिक मान्यताका आधारमा निकालिएको छ । {The present research article focuses on the analysis of Indra Bahadur Rai's Kheer story. The present story is collected in Rai's Kathastha story collection. The author of the story, which shows the struggle and reality of the lower-class Nepali life of Darjeeling Serofero and it has been analyzed from the thinking and recognition of the literary movement here. Among the various movements seen in Nepali literature, Dimeneli movement is a well-known and important literary movement. The literary belief or writing established by this dimensional movement is called dimensional literature or writing. How dimensional thinking and writing used in the kheer story of the dimensional creator Rai was focused on the original question or problem, the study and analysis of Kheer Katha has been done in this article in relation to dimensional literary standards. A new approach to looking at life as a whole is a dimensional approach. It has worked to identify the depth of life, i.e. the third dimension. In Kheer Katha, from the context of kheer, the conclusion that life is like kheer cooked by Jamie has been drawn based on dimensional assumptions.}
Title: ‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
Description:
प्रस्तुत आुसन्धानमूलक लेख इन्द्रबहादुर राईको खीर कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा राईको कथास्था कथा सब्ग्रहमा संकलित रहेको छ । खासगरी दार्जीलिब सेरोफेरोको निम्नवर्गीय नेपाली जीवनका संघर्ष र यथार्थलाई कथामा देखाउने आयामेली कथाकार राईको खीर कथालाई आयामेली साहित्यिक आन्दोलनका चिन्तन र मान्यताबाट यहाँ विश्लेषण गरिएको छ । नेपाली साहित्यमा देखिएका विभिन्न आन्दोलनमध्ये आयामेली आन्दोलन एक चर्चित र महत्वपूर्ण साहित्यिक आन्दोन हो । यही आयामेली आन्दोलनले स्थापित गरेको साहित्यिक मान्यता वा लेखनलाई आयामेली साहित्य वा लेखन भनिन्छ । आयामेली स्रष्टा राईको खीर कथामा आयामेली चिन्तन र लेखनको कसरी प्रयोग गरिएको छ ? भन्ने मूल प्रश्न वा समस्यामा केन्द्रित भई आयामेली साहित्यिक मान्यताका सापेक्षतामा खीर कथाको अध्ययन विश्लेषण यस लेखमा गरिएको छ । जीवनलाई सम्पूर्णतामा हेर्ने नवीन दृष्टिकोण आयामेली दृष्टिकोण हो । यसले जीवनको गहिराइ अर्थात् तेस्रो आयामलाई चिनाउने काम गरेको हुन्छ । खीर कथामा खीर प्रसङ्गबाट जीवन ज्यामीले पकाएको खीरजस्तै छ भन्ने निष्कर्ष आयामिक मान्यताका आधारमा निकालिएको छ । {The present research article focuses on the analysis of Indra Bahadur Rai's Kheer story.
The present story is collected in Rai's Kathastha story collection.
The author of the story, which shows the struggle and reality of the lower-class Nepali life of Darjeeling Serofero and it has been analyzed from the thinking and recognition of the literary movement here.
Among the various movements seen in Nepali literature, Dimeneli movement is a well-known and important literary movement.
The literary belief or writing established by this dimensional movement is called dimensional literature or writing.
How dimensional thinking and writing used in the kheer story of the dimensional creator Rai was focused on the original question or problem, the study and analysis of Kheer Katha has been done in this article in relation to dimensional literary standards.
A new approach to looking at life as a whole is a dimensional approach.
It has worked to identify the depth of life, i.
e.
the third dimension.
In Kheer Katha, from the context of kheer, the conclusion that life is like kheer cooked by Jamie has been drawn based on dimensional assumptions.
}.

Related Results

Persamaan Inversi dalam Ayat Al-Mutasyabihat Al-Quran di antara Surah Al-Fatihah dan Surah Al-Jathiyah Kajian Konteks dan Retorik
Persamaan Inversi dalam Ayat Al-Mutasyabihat Al-Quran di antara Surah Al-Fatihah dan Surah Al-Jathiyah Kajian Konteks dan Retorik
This research deals with the Taqdeem and Ta’kheer in similar Qur'anic verses in a rhetorical contextual study between surah Al-Fatihah and surah Al-Jathiyah, as it aims to reveal t...
माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखनमा मौलिकता, रचनात्मकता र भाषिक शुद्धता
माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखनमा मौलिकता, रचनात्मकता र भाषिक शुद्धता
शुद्धताको विशेष महत्व हुन्छ। माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विभिन्न सिपहरू सिकाउनु पर्ने हुन्छ, जसमध्ये लेखन सिप एक अपरिहार्य पक्ष हो। यही सिप अनुसार विद्यालयमा अध्ययन...
सिन्धी कहानी-लेखन : ऐतिहासिक विश्लेषण
सिन्धी कहानी-लेखन : ऐतिहासिक विश्लेषण
साहित्य की अहम विधा कहानी के माध्यम से मानव जीवन, उनके मूल्यों, अनुभवों को व्यक्त करती है। सिंधी भाषा में कहानी लेखन की परम्परा बहुत ही प्राचीन है, जिसकी जड़ें लोक कथाओं, धार्मिक व...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
‘संवेदनाको सफ्टकपी’ कथामा विज्ञानप्रविधि
यो लेख ‘संवेदनाको सफ्टकपी’ कथामा निहित विज्ञानप्रविधि विषयक अन्तर्विषयकताको उद्घाटनमा केन्द्रित छ । नेपाली साहित्यमा उत्तरआधुनिकतावादी मान्यताको  प्रवेशसँगै अन्तर्विषयकताले पनि प्र...
Nutritional and antioxidant profile of black rice-based (Poireiton Chak-hao and Chak-hao Amubi) traditional foods of Manipur
Nutritional and antioxidant profile of black rice-based (Poireiton Chak-hao and Chak-hao Amubi) traditional foods of Manipur
Black rice becomes a potential source of phytonutrients among the grains. Traditional food is crucial for food and nutrition security in the present food system. It is necessary to...

Back to Top