Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

भावना सिद्धान्त र सञ्चारको सिद्धान्तीकरण

View through CrossRef
यो लेखमा वैदिक परम्पराको एक प्रमुख दर्शनको रूपमा प्रतिष्ठित मीमांसा दर्शनको भावना सिद्धान्तबारे विवेचना गरिएको छ । यसमा छवटा उपशीर्षकहरू दिई विभिन्न खण्डमा भावना सिद्धान्तका अनेक पक्ष बारे परिचर्चा गरिएको छ । पहिलो खण्डमा मीमांसा दर्शनका परम्परामा भावना संज्ञाको अर्थ बारे चर्चा गरिएको छ । दोस्रो खण्डमा शाब्दी भावना र आर्थी भावनाको अन्तरसम्बन्ध स्पष्ट पारिएको छ । तेस्रो खण्डमा मीमांसा दर्शनका परिप्रेक्ष्यमा साध्य, साधन र इतिकर्तव्यताको विश्लेषण गरिएको छ । चौथो खण्डमा आर्थी भावना र चोदनाको अन्तरसम्बन्ध स्पष्ट पारिएको छ । पाँचौँ खण्डमा कुमारिल भट्टको ज्ञानविषयक सिद्धान्त र भावना सिद्धान्तको अत्यन्त संक्षिप्त तुलना गरिएको छ । छैटौँ खण्डमा भावना सिद्धान्तको प्रयोग गरी सञ्चारको सिद्धान्तीकरण कसरी भएको छ भन्ने संक्षेपमा चर्चा गरिएको छ ।
Title: भावना सिद्धान्त र सञ्चारको सिद्धान्तीकरण
Description:
यो लेखमा वैदिक परम्पराको एक प्रमुख दर्शनको रूपमा प्रतिष्ठित मीमांसा दर्शनको भावना सिद्धान्तबारे विवेचना गरिएको छ । यसमा छवटा उपशीर्षकहरू दिई विभिन्न खण्डमा भावना सिद्धान्तका अनेक पक्ष बारे परिचर्चा गरिएको छ । पहिलो खण्डमा मीमांसा दर्शनका परम्परामा भावना संज्ञाको अर्थ बारे चर्चा गरिएको छ । दोस्रो खण्डमा शाब्दी भावना र आर्थी भावनाको अन्तरसम्बन्ध स्पष्ट पारिएको छ । तेस्रो खण्डमा मीमांसा दर्शनका परिप्रेक्ष्यमा साध्य, साधन र इतिकर्तव्यताको विश्लेषण गरिएको छ । चौथो खण्डमा आर्थी भावना र चोदनाको अन्तरसम्बन्ध स्पष्ट पारिएको छ । पाँचौँ खण्डमा कुमारिल भट्टको ज्ञानविषयक सिद्धान्त र भावना सिद्धान्तको अत्यन्त संक्षिप्त तुलना गरिएको छ । छैटौँ खण्डमा भावना सिद्धान्तको प्रयोग गरी सञ्चारको सिद्धान्तीकरण कसरी भएको छ भन्ने संक्षेपमा चर्चा गरिएको छ ।.

Related Results

पं० जगन्नाथ के लोक साहित्य में सामाजिक मूल्य
पं० जगन्नाथ के लोक साहित्य में सामाजिक मूल्य
सामाजिक मूल्य वे सिद्धांत हैं जो किसी भी समाज में लोगों के व्यवहार और क्रियाओं को नियंत्रित करते हैं। ये मूल्य सामाजिक व्यवहार, संवेदनशीलता और पारस्परिक सम्मान पर आधारित होते हैं औ...
रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान
रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा पाल्पा जिल्लाको रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतहरूको संरचनात्मक अध्ययन पद्धतिका माध्ययमबाट यी गीतको वस्तुविधानको निरुपण गरिएको छ । रिब्दीकोट क्षेत...
धात्वर्थे कौण्डभट्टमतपरिशीलनम्
धात्वर्थे कौण्डभट्टमतपरिशीलनम्
इति विषये विदुषां महान् मतभेदो दृश्यते । पदवाक्यप्रमाणज्ञाः विशेषेणेह विवदन्ते गभीरम् । सर्वेऽपि स्वसिद्धान्तानुरूपं स्वाभिमतमगदन् । इह केचन फलं धात्वर्थाे व्यापारः प्रत्ययार्थ इति...
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
बौद्ध धर्ममा, जहाँ जहाँ गयो त्यहाँ त्यहाँ कै संस्कृति र परम्परा मिसिएर स्थानअनुसारकोस्वरुप पाउँदछौ । जस्तैः चाइनिज, जापानिज, श्रीलंकन, थाइ, ताइवानी, बर्मेली,भुटानी, कोरियन आदि बुद्...
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालको संविधानले जनताको अधिकार प्रत्याभूति गर्नुका साथै सरकार र जनताबीचको सन्तुलन कायम राख्ने गरेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा धेरै संविधानको निर्माण भए तथापि तिनमा संविधा...
वैदिक मूल्यो विश्वशान्ति के संदर्भ में
वैदिक मूल्यो विश्वशान्ति के संदर्भ में
वेद में तो विशुद्ध मानववाद का दिव्य सन्देश है । वेद में मनुष्य के सच्चे विकास के लिए उसके आत्मिकबल के लिए, बहुत उदात्त आचार शास्त्र का संकलन  है । वेद परमपिता परमेश्वर को सब प्राणि...
प्रायोगिक भाषाविज्ञानको क्षेत्र
प्रायोगिक भाषाविज्ञानको क्षेत्र
विचार विनिमयको माध्यम भाषा हो । मानिसले आफ्ना मनका इच्छा चाहना भावना आदिलाई बोलीको माध्यमबाट अरुसमक्ष प्रस्तुत गर्दछ र अरुका विचारहरुलाई पनि ग्रहण गर्दछ । यसरी मानवीय उच्चारण अवयवब...
नेवा: फिल्मया इतिहास
नेवा: फिल्मया इतिहास
फिल्म दृश्य कला साहित्य ख:। थ्वयात नेपालीं चलचित्र धाइ । चलचित्रया दृश्य नाटकसिबें पाइ, नाटकय् कलाकारया अभिनयपक्ष मुख्य जुइसा फिल्मय् अभिनयसिबें प्राविधिकपक्ष प्रमुख जुइ । नेवा:तसे...

Back to Top