Javascript must be enabled to continue!
नेपालको वर्तमान सन्दर्भमा हिन्दु दर्शनको शैक्षणिक प्रयोग
View through CrossRef
हरेक व्यक्ति कुनै न कुनै रूपमा सत्यको खोजीमा लागि रहन्छन् । उनीहरु आफ्नो आदर्श, मूल्य र उद्देश्य अनुसार विभिन्न धारणा र दृष्टिकोणहरु बनाइ रहन्छन् । यो उनीहरुको जीवन दर्शन हो । यसैले दर्शन आफ्नो जीवनलाई हेर्ने सिलसिलाबद्ध दृष्टिकोण हो । यो आध्यात्मिक वा भौतिक जुनसुकै भए पनि एकीकृत वा पूर्ण सत्यको खोजी गर्नु यसको विशेषता हो । यसै सन्दर्भमा यस लेखमा हिन्दु दर्शनको परिचय दिई यसका ६ ओटा दार्शनिक हाँगा र ती हाँगाका आधारमा यसको समग्र दार्शनिक चिन्तन प्रणालीलाई विवेचना गरिएको छ । लेखलाई गुणात्मक ढाँचामा संरचित गरिएको छ । तथ्य सङ्कलनको मुख्य स्रोत सैद्धान्तिक किसिमका पुस्तक, लेखहरु, अध्येताको निजी दृष्टिकोण र सामाजिक प्रयोग व्यवहारलाई बनाइएको छ । लेखका लागि आवश्यक सामग्री सङ्कलन पुस्तकालय पद्धतिबाट विभिन्न सन्दर्भ कृति र मौखिक स्रोतका सहायताले गरिएको छ भने तिनको सङ्गठन र प्रस्तुतीकरणका लागि वर्णनात्मक र व्याख्यात्मक विधि अपनाइएको छ । अध्ययनबाट हिन्दु दर्शनका परिप्रेक्ष्यमा यसका शैक्षणिक उयादेयताहरु पहिल्याई नेपालमा हिन्दु दर्शनको आवश्यकता र औचित्यलाई पुष्टि गरिएको छ ।
Title: नेपालको वर्तमान सन्दर्भमा हिन्दु दर्शनको शैक्षणिक प्रयोग
Description:

.
Related Results
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
प्रस्तुत लेख कार्यमूलक अनुसन्धान, यसको प्रक्रिया र शैक्षिक प्रयोगसँग सम्बन्धित रहेको छ । अनुसन्धानका विविध विधि पद्धतिहरुमध्ये कार्यमूलक अनुसन्धान तत्कालीन समस्या, यसको कारण र निरा...
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
नेपाली सभ्यता र जातिवादतन्त्रकोे प्रवेश
नेपाली सभ्यता र जातिवादतन्त्रकोे प्रवेश
हिन्दु धर्मद्धारा शूद्र र अछुत भनिएका नेपालका आफूलाई दलित भनि चिनाइएका समुदायको वास्तविक इतिहास, पहिचान र विकासबारे अझै पनि थुप्रै भ्रम र अन्यौलता कायमै देखिन्छन् । नेपालका हालका द...
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालको संविधानले जनताको अधिकार प्रत्याभूति गर्नुका साथै सरकार र जनताबीचको सन्तुलन कायम राख्ने गरेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा धेरै संविधानको निर्माण भए तथापि तिनमा संविधा...
ऐतिहासिक कानुनी दस्तावेज: न्याय विकासिनी
ऐतिहासिक कानुनी दस्तावेज: न्याय विकासिनी
प्रस्तुत लेखको शिर्षक ऐतिहासिक कानूनी दस्तावेज ः न्याय विकसिनि रहेको छ । यसको मुख्य उद्देश्य ऐतिहासिक प्राचीन कानूनी ग्रन्थ ः न्याय विकसिनी भित्रका विभिन्न कानूनी व्यवस्थाहरुको विव...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...
छाडिएका भगवान् कथामा यथार्थवाद
छाडिएका भगवान् कथामा यथार्थवाद
प्रस्तुत समालोचनात्मक लेख रामलाल जोशीद्वारा लिखित छाडिएका भगवान् कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा जोशीको बाआमा कथासङ्ग्रहमा समाविष्ट छ । सङ्ग्रहमा समाविष्ट बाह्रवटा कथाम...