Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपाली सभ्यता र जातिवादतन्त्रकोे प्रवेश

View through CrossRef
हिन्दु धर्मद्धारा शूद्र र अछुत भनिएका नेपालका आफूलाई दलित भनि चिनाइएका समुदायको वास्तविक इतिहास, पहिचान र विकासबारे अझै पनि थुप्रै भ्रम र अन्यौलता कायमै देखिन्छन् । नेपालका हालका दलित समुदायलाई हिन्दु धर्मभित्रको शूद्र भनिएको छ र साथसाथै यो समुदाय खस आर्य नश्लको एउटा भाग पनि भनिन्छ । यो लेखले नेपालका दलित समुदायको मूल वंश हिन्दु धर्म संरचनाभित्र नरहेको र यो समुदायको आफ्नै इतिहास र पहिचान भएको पक्षमा प्रमाण पेश गर्दछ र वकालत पनि गर्दछ । यो समुदायको सभ्यता मूलप्रवाहको इतिहास लेखनले वेवास्ता गरेको देखिए पनि विभिन्न ऐतिहासिक प्रमाणहरूले के देखाउछन् भने यो समुदाय नेपालको अनादि बासी रहेको र लामो समयसम्म यहाँको राज्य सत्ता सञ्चालन गरेको समुदायको रूपमा पेश गरेको देखिन्छ । यो समुदाय नेपालमा तेह्राैँ सताब्दीदेखि विशेषगरेर पृथ्वीनारायण शाहको उदय भएपछि राज्य सत्ताको दमनमार्फत नेपालमा हिन्दु धर्म लादिएको र उनीहरूको दलनबाट यो एउटा उत्पीडित समुदायको रूपमा स्थापित गराइएको देखिन्छ ।
Title: नेपाली सभ्यता र जातिवादतन्त्रकोे प्रवेश
Description:
हिन्दु धर्मद्धारा शूद्र र अछुत भनिएका नेपालका आफूलाई दलित भनि चिनाइएका समुदायको वास्तविक इतिहास, पहिचान र विकासबारे अझै पनि थुप्रै भ्रम र अन्यौलता कायमै देखिन्छन् । नेपालका हालका दलित समुदायलाई हिन्दु धर्मभित्रको शूद्र भनिएको छ र साथसाथै यो समुदाय खस आर्य नश्लको एउटा भाग पनि भनिन्छ । यो लेखले नेपालका दलित समुदायको मूल वंश हिन्दु धर्म संरचनाभित्र नरहेको र यो समुदायको आफ्नै इतिहास र पहिचान भएको पक्षमा प्रमाण पेश गर्दछ र वकालत पनि गर्दछ । यो समुदायको सभ्यता मूलप्रवाहको इतिहास लेखनले वेवास्ता गरेको देखिए पनि विभिन्न ऐतिहासिक प्रमाणहरूले के देखाउछन् भने यो समुदाय नेपालको अनादि बासी रहेको र लामो समयसम्म यहाँको राज्य सत्ता सञ्चालन गरेको समुदायको रूपमा पेश गरेको देखिन्छ । यो समुदाय नेपालमा तेह्राैँ सताब्दीदेखि विशेषगरेर पृथ्वीनारायण शाहको उदय भएपछि राज्य सत्ताको दमनमार्फत नेपालमा हिन्दु धर्म लादिएको र उनीहरूको दलनबाट यो एउटा उत्पीडित समुदायको रूपमा स्थापित गराइएको देखिन्छ ।.

Related Results

सैन्धव सभ्यता में वृक्ष पूजा: एक अध्ययन
सैन्धव सभ्यता में वृक्ष पूजा: एक अध्ययन
सैन्धव सभ्यता का प्रथम पुरास्थल हड़प्पा था जिसके आधार पर इसका नाम हड़प्पा सभ्यता किया गया था।1 सैन्धव सभ्यता सिन्धु नदी घाटी तक सीमित नहीं है लेकिन सैन्धव सभ्यता के क्षेत्र के अन्तर्...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
प्रस्तुत लेखमा नाटक मञ्चन गरिने स्थानविशेषलाई रङ्गमञ्च भनिने कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चको विकाससँगै रङ्गमञ्च सम्बद्ध संघसंस्थाको विकास हुन थालेको जानकारी दिइएको छ । नेपालम...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
नेपाली व्याकरण परम्परामा वीरेन्द्र केसरीको व्याकरण, चन्द्रिका र उत्तरवर्ती विकास
नेपाली व्याकरण परम्परामा वीरेन्द्र केसरीको व्याकरण, चन्द्रिका र उत्तरवर्ती विकास
यस लेखमा स्वदेशी नेपाली व्याकरणकारका प्रमुख व्याकरणमा देखिएका विभिन्न धारहरुको ऐतिहासिक दृष्टिले चर्चा गर्ने उद्देश्य राखिएको छ । त्यसैले यो अध्ययन मुख्यतः पुस्तकालयीय अध्ययनमा आधा...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...

Back to Top