Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

ऐतिहासिक कानुनी दस्तावेज: न्याय विकासिनी

View through CrossRef
प्रस्तुत लेखको शिर्षक ऐतिहासिक कानूनी दस्तावेज ः न्याय विकसिनि रहेको छ । यसको मुख्य उद्देश्य ऐतिहासिक प्राचीन कानूनी ग्रन्थ ः न्याय विकसिनी भित्रका विभिन्न कानूनी व्यवस्थाहरुको विवेचना गर्नु र यसको प्रभाव बारे व्याख्या गर्नु रहेको छ । अध्ययन विधि अन्तर्गत ऐतिहासिक, वर्णनात्मक र व्याख्यात्मक विधिको प्रयोग गरिएको छ । लेखलाई ऐतिहासिक कानूनी दस्तावेज न्यायविकसिनी व्यवस्थाको अध्ययनमा सीमित गरिएको छ । प्रस्तुत दस्ताबेज नेपोलीयनको सिभिलकोड भन्दा ५०० वर्ष पुरानो मानिएको छ । समाज सञ्चालनका दृष्टिले आवश्यक पर्ने मूलभूत नियम कानुन उल्लेखित उक्त न्याय विकासिनीमा फौज्दारी कानुन, देवानी कानुन, कार्यविधि कानुन, वाणिज्य कानुन, क्षतिपूर्ति तथा प्रमाण कानुन सँग सम्बन्धित पक्ष र गल्ती गर्नेहरुलाई दण्ड सजाय समेतको व्यवस्था गरिएको छ क्ष् तत्कालीन समयमा निर्माण गरिएका कानुनलाई नेपालको सन्दर्भमा त्यस पछि बन्ने कानुनहरुले अंगिकार गर्दै आएको पाइएबाट वर्तमान कानुनहरुमा उल्लेखित कुराहरु न्यायविकासिनी कै परिस्कृत रुप हुन भन्न सकिने अवस्था छ जुन वर्तमान नेपालका सन्दर्भमा पनि उपयुक्त मानिदै आएको छ । यही महत्वपूर्ण ऐतिहासिक कानुनी दस्तावेज न्याय विकासिनीमा उल्लेखित मूलभूत कानुनी विषयवस्तुको अध्ययनको विश्लेषणमा प्रस्तुत लेख केन्द्रित रहेको छ ।
Title: ऐतिहासिक कानुनी दस्तावेज: न्याय विकासिनी
Description:
प्रस्तुत लेखको शिर्षक ऐतिहासिक कानूनी दस्तावेज ः न्याय विकसिनि रहेको छ । यसको मुख्य उद्देश्य ऐतिहासिक प्राचीन कानूनी ग्रन्थ ः न्याय विकसिनी भित्रका विभिन्न कानूनी व्यवस्थाहरुको विवेचना गर्नु र यसको प्रभाव बारे व्याख्या गर्नु रहेको छ । अध्ययन विधि अन्तर्गत ऐतिहासिक, वर्णनात्मक र व्याख्यात्मक विधिको प्रयोग गरिएको छ । लेखलाई ऐतिहासिक कानूनी दस्तावेज न्यायविकसिनी व्यवस्थाको अध्ययनमा सीमित गरिएको छ । प्रस्तुत दस्ताबेज नेपोलीयनको सिभिलकोड भन्दा ५०० वर्ष पुरानो मानिएको छ । समाज सञ्चालनका दृष्टिले आवश्यक पर्ने मूलभूत नियम कानुन उल्लेखित उक्त न्याय विकासिनीमा फौज्दारी कानुन, देवानी कानुन, कार्यविधि कानुन, वाणिज्य कानुन, क्षतिपूर्ति तथा प्रमाण कानुन सँग सम्बन्धित पक्ष र गल्ती गर्नेहरुलाई दण्ड सजाय समेतको व्यवस्था गरिएको छ क्ष् तत्कालीन समयमा निर्माण गरिएका कानुनलाई नेपालको सन्दर्भमा त्यस पछि बन्ने कानुनहरुले अंगिकार गर्दै आएको पाइएबाट वर्तमान कानुनहरुमा उल्लेखित कुराहरु न्यायविकासिनी कै परिस्कृत रुप हुन भन्न सकिने अवस्था छ जुन वर्तमान नेपालका सन्दर्भमा पनि उपयुक्त मानिदै आएको छ । यही महत्वपूर्ण ऐतिहासिक कानुनी दस्तावेज न्याय विकासिनीमा उल्लेखित मूलभूत कानुनी विषयवस्तुको अध्ययनको विश्लेषणमा प्रस्तुत लेख केन्द्रित रहेको छ ।.

Related Results

नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...
उदयपुरस्थित चौदण्डीगढीको पुरातात्विक अन्वेषण {Archaeological Exploration of Chaudandi Gadhi Udayapur}
उदयपुरस्थित चौदण्डीगढीको पुरातात्विक अन्वेषण {Archaeological Exploration of Chaudandi Gadhi Udayapur}
चौदण्डीगढी उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा नं. १ चौदण्डी डाँडामा अबस्थित छ । ऐतिहासिक चौदण्डी गढी सामरिक तथा पुरातात्विक हिसाबले एक महत्वपूर्ण सम्पदा हो । यो स्थान समुन्द्र सतह...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
डीपाडीह : ऐतिहासिक पुरातात्त्विक एवं सांस्कृतिक अध्ययन
डीपाडीह : ऐतिहासिक पुरातात्त्विक एवं सांस्कृतिक अध्ययन
डीपाडीह छत्तीसगढ़ राज्य के सरगुजांचल में स्थित एक महत्वपूर्ण प्राचीन पुरातात्त्विक स्थल है, जो अपनी समृद्ध स्थापत्य परंपरा, धार्मिक बहुलता तथा ऐतिहासिक अवशेषों के कारण विशेष महत्व र...
भारतीय ज्ञान-परम्परा में शुक्रनीति का योगदान
भारतीय ज्ञान-परम्परा में शुक्रनीति का योगदान
भारतीय ज्ञान-परम्परा हमारे प्राचीन आचार्यों द्वारा रोपित वह वृक्ष है जिसकी शाखाएँ वेद, वेदांग, उपनिषद्, पुराण, इतिहास, स्मृतिग्रन्थ, नीतिग्रन्थ के रूप में पुष्पित व पल्लवित हो रही ...
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
‘ख्वपदेश’ भादगाउँले (भक्तपुरे) समाजको सामाजिक र सांस्कृतिक पक्षलाई ऐतिहासिक परिवेशमा राखेर सिर्जना गरिएको उपन्यास हो । भादगाउँले समाजका रीतिस्थिति, प्रथा परम्परा, चालचलन र त्यहाँ व...
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपास...
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
‘माटोको माया’ राष्ट्रप्रेमका भावना उत्प्रेरक तŒव अभिमुख भएको नाटक हो । यस प्रलेखमा राष्ट्रवादी भावनाको निरूपण गर्ने सिलसिलामा नाटककार भीमनिधि तिवारीको सामान्य परिचय दिएको छ । अलग–अ...

Back to Top