Javascript must be enabled to continue!
शिलान्यास नाटकमा वस्तुसङ्गठन
View through CrossRef
प्रस्तुत लेख नाटककार भीमनिधि तिवारीद्वारा लिखित ‘शिलान्यास’ नाटकमा वस्तुसङ्गठनको निरूपणमा केन्द्रित छ । यो लेख गुणात्मक प्रकृतिको रहेको छ । यस लेखका लागि सामग्रीको सङ्कलन पुस्तकालय कार्यद्वारा गरिएको छ । यसमा भीमनिधि तिवारीको शिलान्यास नाटकलाई प्राथमिक सामग्रीका रूपमा र वस्तुसङ्गठनबारे लेखिएका पुस्तक तथा लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ । यस लेखमा वस्तुसङ्गठनसम्बन्धी पूर्वीय मान्यतालाई आधार मानी उक्त नाटकमा कथानकलाई सङ्गठित गर्ने वस्तुसङ्गठनका तत्त्वहरूले के–कसरी काम गरेका छन् भन्ने कुराको खोजी गरिएको छ । यो लेख निगमनात्मक पद्धतिअनुसार तयार गरिएको छ भने यसमा वर्णनात्मक र विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । यस अध्ययनबाट कार्यावस्था, अर्थप्रकृति र सन्धिको उचित संयोजनका कारण वस्तुसङ्गठन उपयुक्त रही यो नाटक पठन र मञ्चनका दृष्टिले प्रभावकारी र सफल कृति हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।
Title: शिलान्यास नाटकमा वस्तुसङ्गठन
Description:
प्रस्तुत लेख नाटककार भीमनिधि तिवारीद्वारा लिखित ‘शिलान्यास’ नाटकमा वस्तुसङ्गठनको निरूपणमा केन्द्रित छ । यो लेख गुणात्मक प्रकृतिको रहेको छ । यस लेखका लागि सामग्रीको सङ्कलन पुस्तकालय कार्यद्वारा गरिएको छ । यसमा भीमनिधि तिवारीको शिलान्यास नाटकलाई प्राथमिक सामग्रीका रूपमा र वस्तुसङ्गठनबारे लेखिएका पुस्तक तथा लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ । यस लेखमा वस्तुसङ्गठनसम्बन्धी पूर्वीय मान्यतालाई आधार मानी उक्त नाटकमा कथानकलाई सङ्गठित गर्ने वस्तुसङ्गठनका तत्त्वहरूले के–कसरी काम गरेका छन् भन्ने कुराको खोजी गरिएको छ । यो लेख निगमनात्मक पद्धतिअनुसार तयार गरिएको छ भने यसमा वर्णनात्मक र विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । यस अध्ययनबाट कार्यावस्था, अर्थप्रकृति र सन्धिको उचित संयोजनका कारण वस्तुसङ्गठन उपयुक्त रही यो नाटक पठन र मञ्चनका दृष्टिले प्रभावकारी र सफल कृति हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।.
Related Results
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
नाटक अभिनयद्वारा प्रस्तुत हुने कला हो । विश्वजगत्मा रचना प्रकृतिजन्य र मानवनिर्मित गरी दुई प्रकारको हुन्छ । मानवद्वारा सिर्जना गरिएका कुरालाई कला भनिन्छ । कला मूलतः आनन्दसँग सम्बन्...
सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना
सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्य...
मुकुन्द–इन्दिरा नाटकमा धार्मिक अभिव्यञ्जना {Religious expression in the play Mukunda-Indira}
मुकुन्द–इन्दिरा नाटकमा धार्मिक अभिव्यञ्जना {Religious expression in the play Mukunda-Indira}
प्रस्तुत लेखमा सनातन धार्मिक मान्यताका आधारमा बालकृष्ण समद्वारा लिखित मुकुन्द–इन्दिरा नाटकको विवेचना गरिएको छ । कृति विश्लेषणका निम्ति श्रुति, स्मृति लगायत शास्त्रीय ग्रन्थहरूमा उल...

