Javascript must be enabled to continue!
देव नागरी र रोमन लिपिको चिनारी
View through CrossRef
देव नागरी र रोमन लिपिको चिनारी शीर्षकको यस लेखमा देव नागरी लिपि र रोमन लिपिका वर्णहरू, देव नागरी लिपि र रोमन लिपिको समानता र भिन्नताजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ । कुनै पनि भाषालाई लेख्य माध्यमबाट प्रस्तुत गर्ने अङ्क, अक्षर, चित्र आदिलाई लिपि भनेर चिनिन्छ । अंगे्रजी भाषाको लिपि रोमन लिपि हो । त्यसै गरी नेपाली, हिन्दी, संस्कृत आदि भाषाहरू देव नागरी लिपिमा लेख्ने गरिन्छ । प्राचीन समयमा प्रचलित हुँदै सङ्केत वा भाषिक तत्वलाई देखाउन प्रयोग हुने सङ्केतात्मक अर्थ दिने लेखनको चिहृनलाई लिपि भनिन्छ । लिपि एउटा समाजको गहन ऐना भएकाले यो सबै ठाउँमा प्रचलित हुन्छ । लेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण र उदाहरणका आधारमा वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । देव नागरी हिन्दी, मराठी, नेपाली, संस्कृत, र अन्य सहित धेरै भाषाहरू लेख्नको लागि प्रयोग गरिने लिपि हो । यो बायाँबाट दायाँ लेखिएको छ र वर्णहरू जडान गर्दै, शीर्षमा यसको विशिष्ट तेर्सो रेखाद्वारा यसको विशेषता चिनिन्छ भने रोमन लिपि जसलाई ल्याटिन लिपि पनि भनिन्छ । यो संसारमा सबैभन्दा धेरै प्रयोग हुने लेखन प्रणाली हो । यो पुरातन रोमीहरूबाट उत्पन्न भएको हो र अंग्रेजी, फ्रेन्च, स्पेनिश, र अन्य सहित धेरै भाषाहरूको लागि प्रयोग गरिन्छ । यो बायाँबाट दायाँ लेखिएको वर्णमाला लिपि हो र प्रत्येक अक्षरले एकल ध्वनि प्रतिनिधित्व गर्दछ । रोमन लिपि देव नागरीको विपरीत लिपिका रूपमा देखिन्छ । यस्ता प्रचलित लिपिहरू नेपाल लगायत विदेशी मुलुकहरूमा समेत उपयोगी हुने कुरा यस लिपि सम्बन्धी आलेखमा उल्लेख गरिएको छ ।
Title: देव नागरी र रोमन लिपिको चिनारी
Description:
देव नागरी र रोमन लिपिको चिनारी शीर्षकको यस लेखमा देव नागरी लिपि र रोमन लिपिका वर्णहरू, देव नागरी लिपि र रोमन लिपिको समानता र भिन्नताजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ । कुनै पनि भाषालाई लेख्य माध्यमबाट प्रस्तुत गर्ने अङ्क, अक्षर, चित्र आदिलाई लिपि भनेर चिनिन्छ । अंगे्रजी भाषाको लिपि रोमन लिपि हो । त्यसै गरी नेपाली, हिन्दी, संस्कृत आदि भाषाहरू देव नागरी लिपिमा लेख्ने गरिन्छ । प्राचीन समयमा प्रचलित हुँदै सङ्केत वा भाषिक तत्वलाई देखाउन प्रयोग हुने सङ्केतात्मक अर्थ दिने लेखनको चिहृनलाई लिपि भनिन्छ । लिपि एउटा समाजको गहन ऐना भएकाले यो सबै ठाउँमा प्रचलित हुन्छ । लेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण र उदाहरणका आधारमा वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । देव नागरी हिन्दी, मराठी, नेपाली, संस्कृत, र अन्य सहित धेरै भाषाहरू लेख्नको लागि प्रयोग गरिने लिपि हो । यो बायाँबाट दायाँ लेखिएको छ र वर्णहरू जडान गर्दै, शीर्षमा यसको विशिष्ट तेर्सो रेखाद्वारा यसको विशेषता चिनिन्छ भने रोमन लिपि जसलाई ल्याटिन लिपि पनि भनिन्छ । यो संसारमा सबैभन्दा धेरै प्रयोग हुने लेखन प्रणाली हो । यो पुरातन रोमीहरूबाट उत्पन्न भएको हो र अंग्रेजी, फ्रेन्च, स्पेनिश, र अन्य सहित धेरै भाषाहरूको लागि प्रयोग गरिन्छ । यो बायाँबाट दायाँ लेखिएको वर्णमाला लिपि हो र प्रत्येक अक्षरले एकल ध्वनि प्रतिनिधित्व गर्दछ । रोमन लिपि देव नागरीको विपरीत लिपिका रूपमा देखिन्छ । यस्ता प्रचलित लिपिहरू नेपाल लगायत विदेशी मुलुकहरूमा समेत उपयोगी हुने कुरा यस लिपि सम्बन्धी आलेखमा उल्लेख गरिएको छ ।.
Related Results
नेपालभाषाका लिपिको नालिबेली
नेपालभाषाका लिपिको नालिबेली
यस लेखमा नेपालभाषा र यसमा प्रयोग हुने लिपिको बारेमा प्रकास पारिएको छ । नेपालभाषा नेवार जातिले बोल्ने भाषा हो । नेपालभाषा चिनिया भोट परिवारको भोट-बर्मेली शाखा अन्तर्गतको भाषा हो । य...
साइनो : सैद्धान्तिक विमर्श
साइनो : सैद्धान्तिक विमर्श
प्रस्तुत लेख नेपाली साहित्यको नेपाली सूत्र कविता साइनोको सैद्धान्तिक विमर्शसँग आबद्ध रहेको छ । यसमा साइनो सूत्र कविताको सैद्धान्तिक विमर्शका साथै यसको उत्पत्ति, सिद्धान्त, परिभाषा,...
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
नासो कथासङ्ग्रहमा मनोविज्ञान
नासो कथासङ्ग्रहमा मनोविज्ञान
नासो कथासङ्ग्रहमा मनोविज्ञान शीर्षकमा तयार परिएको प्रस्तुत लेखको प्रयोजन नेपाली साहित्यको खोज र अनुसन्धानमा टेवा पुर्याउनु रहेको छ । नासो कथासङ्ग्रहमा समाविष्ट विषयवस्तुको चिनारी द...
दुर्गतीबाट मुक्तिको लागि त्रिरत्न शरणगमन {Triple Gem for Liberation from lower realm}
दुर्गतीबाट मुक्तिको लागि त्रिरत्न शरणगमन {Triple Gem for Liberation from lower realm}
बुद्धधर्ममा त्रिधातु अर्थात् तीन प्रकारको लोकधातुको अवधारणा पाइन्छ । ती त्रिधातुहरु कामधातु, रुपधातु र अरुपधातु हुन् । यिनीहरुलाई तीन प्रकारकासंसार पनि भनिन्छ । तीमध्ये कामधातुमा न...
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
नेपाली उपन्यासमा कोखदायी आमा
नेपाली उपन्यासमा कोखदायी आमा
प्रस्तुत लेख नेपाली उपन्यासमा अभिव्यक्त धितोकोखका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । मदनमणि दीक्षितको माधवी, पद्मावती सिंहको मौन अक्षर, शंकर देव ढकालको किरायको...
Study of Terracotta Art with Special Reference to Shiva
Study of Terracotta Art with Special Reference to Shiva
Under ancient Indian art, man's desires and imaginations also include his religious and spiritual beliefs. The artist's art is influenced by nature, inner impulse, social tradition...

