Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

चेतनाको चित्कारमा प्रगतिशील चेतना

View through CrossRef
प्रस्तुत शोधलेखमा राममणि ढुङ्गेलद्वारा लिखित चेतना चित्कार मुक्तकसङ्ग्रहमा प्रगतिशील चेतनाका बारेमा विश्लेषण तथा मूल्याङ्कन गरेर उक्त कृतिमा विद्यमान प्रगतिशील चेतनाको निरूपण गरिएको छ । यस कृतिमा अभिव्यक्त प्रगतिशील विचार र चेतनाको अभिव्यक्ति के कस्तो रूपमा रहेको छ भन्ने समस्याको निरूपण गर्नु नै यस अध्ययनको मुख्य उद्देश्य रहेको छ भने यसमा पुस्तकालय विधिबाट सङ्कलन गरिएका तथ्याङ्कलाई विश्लेषणात्मक र वर्णनात्मक विधिको प्रयोग गरी निष्कर्ष निकालिएको छ । विशेषतः यसमा माक्र्सवादी सौन्दर्यशास्त्रले अघि सारेका मूलभूत मान्यतालाई अवलम्बन गरी वर्गीय पक्षधरता, राष्ट्रियता र सामाजिक रूपान्तरणसँग सम्बन्धित पक्षहरूका बारेमा विश्लेषण गरिएको छ । यसबाट सामाजिक असमानता, अशिक्षा, आर्थिक अभाव, गरिबहरूमाथिको थिचोमिचो, शोषण, दमन, अन्याय, अत्याचारको चित्रण एवम् राष्ट्रियताप्रतिको सजगता, धनी र गरिब वर्गका बिचमा देखापरेको असमानतालाई हटाई मानवतावादी समतामूलक एवम् न्यायपूर्ण समाजको स्थापनामा अभिव्यक्ति दिएको छ भन्ने निष्कर्ष निकालिएको छ । यसमा यथेष्ट मात्रामा प्रगतिशील चेतनाको सिर्जनात्मक प्रयोग भएको कुरालाई साक्ष्यका आधारमा निष्कर्ष प्रस्तुत गरिएको छ ।
Nepal Journals Online (JOL)
Title: चेतनाको चित्कारमा प्रगतिशील चेतना
Description:
प्रस्तुत शोधलेखमा राममणि ढुङ्गेलद्वारा लिखित चेतना चित्कार मुक्तकसङ्ग्रहमा प्रगतिशील चेतनाका बारेमा विश्लेषण तथा मूल्याङ्कन गरेर उक्त कृतिमा विद्यमान प्रगतिशील चेतनाको निरूपण गरिएको छ । यस कृतिमा अभिव्यक्त प्रगतिशील विचार र चेतनाको अभिव्यक्ति के कस्तो रूपमा रहेको छ भन्ने समस्याको निरूपण गर्नु नै यस अध्ययनको मुख्य उद्देश्य रहेको छ भने यसमा पुस्तकालय विधिबाट सङ्कलन गरिएका तथ्याङ्कलाई विश्लेषणात्मक र वर्णनात्मक विधिको प्रयोग गरी निष्कर्ष निकालिएको छ । विशेषतः यसमा माक्र्सवादी सौन्दर्यशास्त्रले अघि सारेका मूलभूत मान्यतालाई अवलम्बन गरी वर्गीय पक्षधरता, राष्ट्रियता र सामाजिक रूपान्तरणसँग सम्बन्धित पक्षहरूका बारेमा विश्लेषण गरिएको छ । यसबाट सामाजिक असमानता, अशिक्षा, आर्थिक अभाव, गरिबहरूमाथिको थिचोमिचो, शोषण, दमन, अन्याय, अत्याचारको चित्रण एवम् राष्ट्रियताप्रतिको सजगता, धनी र गरिब वर्गका बिचमा देखापरेको असमानतालाई हटाई मानवतावादी समतामूलक एवम् न्यायपूर्ण समाजको स्थापनामा अभिव्यक्ति दिएको छ भन्ने निष्कर्ष निकालिएको छ । यसमा यथेष्ट मात्रामा प्रगतिशील चेतनाको सिर्जनात्मक प्रयोग भएको कुरालाई साक्ष्यका आधारमा निष्कर्ष प्रस्तुत गरिएको छ ।.

Related Results

ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
प्रस्तुत लेख ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतनाको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय विषमताको विरुद्धमा सङ्घर्षरत जनताले देखाएको साहस र वलिदान तथा सामाजिक, राजनीतिक विकृति ...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...
Shiksha ka Dalit Chetana ke Vikas me Yogdan evn Mahatva
Shiksha ka Dalit Chetana ke Vikas me Yogdan evn Mahatva
सारांश भारत जैसे विविध जातीय संरचना वाले समाज में शिक्षा ने दलित चेतना को विकसित करने में अत्यंत महत्वपूर्ण भूमिका निभाई है। ऐतिहासिक रूप से जातिगत भेदभाव के कारण दलित समुदाय को शि...
देवकोटाका काव्यमा रहस्यवादी चेतना
देवकोटाका काव्यमा रहस्यवादी चेतना
रहस्यवाद मानवीय संज्ञानको एउटा महवपूर्ण वृत्ति हो । यसले इन्द्रिय भन्दा परका सत्य तथ्यलाई अनुभूतिको विषय बनाएर ग्राह्य बनाउँछ । यस लेखमा लक्ष्मीप्रसाद देवकोटाका कृतिलाई प्राथमिक स्...
वासुदेव त्रिपाठीको विधागत साहित्येतिहास चेतना
वासुदेव त्रिपाठीको विधागत साहित्येतिहास चेतना
प्रस्तुत लेखमा वासुदेव त्रिपाठीका समालोचनात्मक कृतिमा निहित साहित्येतिहास चेतनाको विमर्श गरिएको छ । नेपाली साहित्यको बहुआयामिक र बहुलवादी समालोचना गर्ने समालोचक वासुदेव त्रिपाठीका ...
कठपुतलाका कथामा लैङ्गिकता {Sexuality in Puppet Narratives}
कठपुतलाका कथामा लैङ्गिकता {Sexuality in Puppet Narratives}
प्रस्तुत अनुसन्धानात्मक लेखमा अर्चना थापाको कठपुतला कथासङ्ग्रहका कथालाई पाठका रूपमा लिई ती कथामा समाजले नारी, पुरुष र तेस्रोलिङ्गीका व्यक्तिलाई गरेको विभेदी लैङ्गिक व्यवहारका विभिन...
अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना
अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना
प्रस्तुत लेखमा लेखनाथ ज्ञवालीको अक्षर कवितासङग्रहमा रहेको प्रगतिवादी चेतनाको विश्लेषण गरिएको छ । यस लेखमा अक्षर कवितासङग्रहलाई प्राथमिक स्रोत सामग्रीको रूपमा तथा प्रगतिवादी अवधारणा...

Back to Top