Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

वासुदेव त्रिपाठीको विधागत साहित्येतिहास चेतना

View through CrossRef
प्रस्तुत लेखमा वासुदेव त्रिपाठीका समालोचनात्मक कृतिमा निहित साहित्येतिहास चेतनाको विमर्श गरिएको छ । नेपाली साहित्यको बहुआयामिक र बहुलवादी समालोचना गर्ने समालोचक वासुदेव त्रिपाठीका समालोचनात्मक प्रवृत्तिमध्येको सबैभन्दा सशक्त प्रवृत्ति ऐतिहासिक समालोचना र साहित्येतिहासपरक समालोचना हो । साहित्येतिहासपरक समालोचक वासुदेव त्रिपाठीका समालोचनाकृतिहरू नै यस लेखका आधारसामग्री हुन । ती आधारसामग्रीको सत्यापन र अर्थापनका लागि यस लेखमा इतिहास दर्शन र साहित्येतिहास दर्शनको संश्लेषणात्मक अन्तप्र्रयोग गरिएको छ । क्षितिजीय आयाममा विषयको विश्लेषण गरिएको यस लेखमा गुणात्मक अध्ययनविधि अवलम्बन गरिएको छ । वासुदेव त्रिपाठीका लगभग एक दर्जनजति समालोचनाकृतिमा निहित उनको साहित्येतिहास दृष्टि, साहित्येतिहास बोध, साहित्येतिहास चिन्तन र साहित्येतिहास दर्शनको विमर्श गरी उनका साहित्येतिहास चेतनाको सामान्यीकरण गरिएको छ । लेखको शीर्षकअनुकूलका तथ्यहरूको विश्लेषण गर्दा वासुदेव त्रिपाठीका समालोचनाकृतिमा साहित्येतिहास चेतनालाई आधारभूमि बनाइएको एवं यस्तो चेतना पूर्वीय सनातन संस्कृति, मूल्य र मान्यता तथा पाश्चात्य साहित्येतिहास दर्शनको संश्लेषणबाट निर्माण भएको निष्कर्ष निकालिएको छ । 
Title: वासुदेव त्रिपाठीको विधागत साहित्येतिहास चेतना
Description:
प्रस्तुत लेखमा वासुदेव त्रिपाठीका समालोचनात्मक कृतिमा निहित साहित्येतिहास चेतनाको विमर्श गरिएको छ । नेपाली साहित्यको बहुआयामिक र बहुलवादी समालोचना गर्ने समालोचक वासुदेव त्रिपाठीका समालोचनात्मक प्रवृत्तिमध्येको सबैभन्दा सशक्त प्रवृत्ति ऐतिहासिक समालोचना र साहित्येतिहासपरक समालोचना हो । साहित्येतिहासपरक समालोचक वासुदेव त्रिपाठीका समालोचनाकृतिहरू नै यस लेखका आधारसामग्री हुन । ती आधारसामग्रीको सत्यापन र अर्थापनका लागि यस लेखमा इतिहास दर्शन र साहित्येतिहास दर्शनको संश्लेषणात्मक अन्तप्र्रयोग गरिएको छ । क्षितिजीय आयाममा विषयको विश्लेषण गरिएको यस लेखमा गुणात्मक अध्ययनविधि अवलम्बन गरिएको छ । वासुदेव त्रिपाठीका लगभग एक दर्जनजति समालोचनाकृतिमा निहित उनको साहित्येतिहास दृष्टि, साहित्येतिहास बोध, साहित्येतिहास चिन्तन र साहित्येतिहास दर्शनको विमर्श गरी उनका साहित्येतिहास चेतनाको सामान्यीकरण गरिएको छ । लेखको शीर्षकअनुकूलका तथ्यहरूको विश्लेषण गर्दा वासुदेव त्रिपाठीका समालोचनाकृतिमा साहित्येतिहास चेतनालाई आधारभूमि बनाइएको एवं यस्तो चेतना पूर्वीय सनातन संस्कृति, मूल्य र मान्यता तथा पाश्चात्य साहित्येतिहास दर्शनको संश्लेषणबाट निर्माण भएको निष्कर्ष निकालिएको छ । .

Related Results

अर्धनारीश्वर खण्डकाव्यमा अर्थालङ्कार
अर्धनारीश्वर खण्डकाव्यमा अर्थालङ्कार
प्रस्तुत अध्ययनमा खण्डकाव्यकार वासुदेव त्रिपाठीको पौराणिक पुराकथामा आधारित अर्धनारीश्वर खण्डकाव्यलाई अर्थालङ्कारका कोणबाट विश्‍लेषण गरिएको छ । त्रिपाठीको २०४५ सालमा प्रकाशित प्रस्त...
मुसाको सिङ कवितासङ्ग्रहको विधागत विश्लेषण
मुसाको सिङ कवितासङ्ग्रहको विधागत विश्लेषण
कवि भानुभक्त पोखरेलको मुसाको सिङ (२०६१) कवितासङ्ग्रहमा सङ्ग्रहित कविताहरूको विधागत दृष्टिले विश्लेषण नभएको अवस्था प्रस्तुत अध्ययनको प्रमुख समस्या हो । अतः यसै समस्यासँग सम्बद्ध भई ...
Shiksha ka Dalit Chetana ke Vikas me Yogdan evn Mahatva
Shiksha ka Dalit Chetana ke Vikas me Yogdan evn Mahatva
सारांश भारत जैसे विविध जातीय संरचना वाले समाज में शिक्षा ने दलित चेतना को विकसित करने में अत्यंत महत्वपूर्ण भूमिका निभाई है। ऐतिहासिक रूप से जातिगत भेदभाव के कारण दलित समुदाय को शि...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
प्रस्तुत लेख ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतनाको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय विषमताको विरुद्धमा सङ्घर्षरत जनताले देखाएको साहस र वलिदान तथा सामाजिक, राजनीतिक विकृति ...
प्रतिष्ठा उपनिषद्
प्रतिष्ठा उपनिषद्
प्रतिष्ठा उपनिषद् एक मौलिक दार्शनिक ग्रन्थ है, जिसका उद्देश्य "प्रतिष्ठा" की प्रचलित सामाजिक अवधारणा का पुनर्विचार करते हुए उसके वास्तविक आध्यात्मिक स्वरूप का उद्घाटन करना है। यह ग...
Nationalism in Shivraj Vijay written by Ambikadatta Vyas
Nationalism in Shivraj Vijay written by Ambikadatta Vyas
आधुनिक संस्कृत साहित्य में राष्ट्रवादी चेतना का सशक्त एवं कलात्मक प्रतिपादन करने वाली कृतियों में अम्बिकादत्त व्यास विरचित शिवराजविजय का स्थान अत्यन्त महत्त्वपूर्ण है। यह कृति ऐतिह...
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
प्रस्तुत अनुसन्धानमूलक लेख ‘घुस्सा’ निबन्धसङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक रामप्रसाद अर्याल हुन । अर्यालका निबन्धमा मुख्य गरी व्यङग्यात्मक प्रवृत्ति मुखरित ...

Back to Top