Javascript must be enabled to continue!
नेपाल इतिहास सङ्घको आठौं महाधिवेशन (२०७८) प्रसङ्ग {Proceedings of the Eighth Congress of Nepal History Association (2078)}
View through CrossRef
इतिहास विगतमा घटेका सत्य तथ्य घटनाहरूको विवरण हो । त्यसैले इतिहासले अतितका सत्य र तथ्यलाई केलाउँदै प्रस्तुत गर्दछ । हिजोको सत्य र तथ्यबाट आज सिक्दै भोलिको लागि सही मार्ग पहिल्याउन इतिहासको अध्ययन जरूरी हुन्छ । हरेक वस्तु र विषयको इतिहास हुन्छ । इतिहास विनाको विषय र वस्तु नै हुँदैन । इतिहासको ज्ञान विना कुनै पनि वस्तु तथा विषयको प्रगति र विकास असंभव हुन्छ, त्यसैले इतिहास मानव जीवन र सजिव निर्जिव वस्तु सबैको अध्ययनको विषय हुनुसक्छ । इतिहासको अध्ययन र विश्लेषण गरेर मात्र अगाडि बढ्नाले मात्र जो कोहीले सफलता प्राप्त गर्दछ । इतिहासबाट पाठ सिकेर अगाडि बढ्ने सङ्घसंस्था राष्ट्रले नै प्रगति र विकास गर्नसक्छ, किनकी यसले पूर्व कार्यको जानकारी गराई अगाडि बढ्न सही र गलत छुट्याउका लागि सहज बनाउँदछ । आजको समाजमा इतिहास विषयको आवश्यकता र औचित्य अझ बढी सावित हुँदै गएको छ । त्यसैले इतिहास विषयका विद्धान्हरूको जमघट, छलफल, आपसी मेलमिलाप, लेखन प्रकाशन, अध्ययन, अनुसन्धान तथा प्राज्ञिक र उन्नयन आदि कार्यलाई अझ बढी सशक्त बनाउनु आजको आवश्यकता हो । इतिहासको संरक्षण र सम्बद्र्धन गर्दै नेपाली समाजलाई सही मार्गमा डोर्याउन र अन्य सरोकारवालाहरूको सल्लाह र सहयोग पुगोस भन्ने उद्देश्यका साथ इतिहास सङ्घको स्थापना भएको हो ।
Nepal Journals Online (JOL)
Title: नेपाल इतिहास सङ्घको आठौं महाधिवेशन (२०७८) प्रसङ्ग {Proceedings of the Eighth Congress of Nepal History Association (2078)}
Description:
इतिहास विगतमा घटेका सत्य तथ्य घटनाहरूको विवरण हो । त्यसैले इतिहासले अतितका सत्य र तथ्यलाई केलाउँदै प्रस्तुत गर्दछ । हिजोको सत्य र तथ्यबाट आज सिक्दै भोलिको लागि सही मार्ग पहिल्याउन इतिहासको अध्ययन जरूरी हुन्छ । हरेक वस्तु र विषयको इतिहास हुन्छ । इतिहास विनाको विषय र वस्तु नै हुँदैन । इतिहासको ज्ञान विना कुनै पनि वस्तु तथा विषयको प्रगति र विकास असंभव हुन्छ, त्यसैले इतिहास मानव जीवन र सजिव निर्जिव वस्तु सबैको अध्ययनको विषय हुनुसक्छ । इतिहासको अध्ययन र विश्लेषण गरेर मात्र अगाडि बढ्नाले मात्र जो कोहीले सफलता प्राप्त गर्दछ । इतिहासबाट पाठ सिकेर अगाडि बढ्ने सङ्घसंस्था राष्ट्रले नै प्रगति र विकास गर्नसक्छ, किनकी यसले पूर्व कार्यको जानकारी गराई अगाडि बढ्न सही र गलत छुट्याउका लागि सहज बनाउँदछ । आजको समाजमा इतिहास विषयको आवश्यकता र औचित्य अझ बढी सावित हुँदै गएको छ । त्यसैले इतिहास विषयका विद्धान्हरूको जमघट, छलफल, आपसी मेलमिलाप, लेखन प्रकाशन, अध्ययन, अनुसन्धान तथा प्राज्ञिक र उन्नयन आदि कार्यलाई अझ बढी सशक्त बनाउनु आजको आवश्यकता हो । इतिहासको संरक्षण र सम्बद्र्धन गर्दै नेपाली समाजलाई सही मार्गमा डोर्याउन र अन्य सरोकारवालाहरूको सल्लाह र सहयोग पुगोस भन्ने उद्देश्यका साथ इतिहास सङ्घको स्थापना भएको हो ।.
Related Results
इतिहास शिक्षण का निर्णायक उपकरण शिक्षक
इतिहास शिक्षण का निर्णायक उपकरण शिक्षक
किसी विषय का शिक्षण एक कला है । जो विषय की प्रकृति के अनुसार बदलती रहती है । इसलिए विषय शिक्षक, कक्षा में शिक्षण के क्रम में विषय की अवधारणाओं को समझाने के दौरान कई चुनौतियों से रू...
इतिहास अध्ययनको आवश्यकता
इतिहास अध्ययनको आवश्यकता
पुस्तकालय अध्ययन, पुस्तक एवं जर्नलहरूको अध्ययन आदि विभिन्न माध्यमबाट जुटाइएका पाश्चात्य लेखकहरू समेतका धारणाहरूमा आधारित विषयवस्तुहरू विश्लेषण क्रममा नेपाली इतिहासविद्हरूसँगका अन्त...
चमार जातिको इतिहास
चमार जातिको इतिहास
चमारलाई नेपाली शब्दसागरमा छालाको मालसामान बनाउने एक जाति, सार्की, मिझार, मिजार (कदर गर्दा) भनिएको छ । चमार जाति भारतको विहार र उत्तरप्रदेश लगायत बङ्गालबाट ईशाको पहिलो शताब्दीतिर ने...
बहुआयामिक व्यक्तित्व तुलसीराम वैद्य
बहुआयामिक व्यक्तित्व तुलसीराम वैद्य
काठमाडौँको सम्भ्रान्त भारदारी परिवारमा जन्मिएर शिक्षादिक्षाको उचित अवसर पाई आकर्षक प्रशासनिक पदमा जान ठिक्क परेका बेला पिताको वचन र मार्गदर्शनलाई शिरोधार्य गरी धेरैको रोजाइमा नपर्न...
Ideas and Spirit of the Balkan Cities Association of Nephrology, Dialysis, Transplantation and Artificial Organs (BANTAO) Connect Nephrologists from the Balkan Cities – From the Foundation to the 15th BANTAO Congress
Ideas and Spirit of the Balkan Cities Association of Nephrology, Dialysis, Transplantation and Artificial Organs (BANTAO) Connect Nephrologists from the Balkan Cities – From the Foundation to the 15th BANTAO Congress
Abstract
The Balkan Cities Association of Nephrology, Dialysis, Transplantation and Artificial Organs (BANTAO) was established in Ohrid, Republic of Macedonia on Oct...
ब्याँसी भाषाको वर्णव्यवस्था
ब्याँसी भाषाको वर्णव्यवस्था
आफ्नै मौलिकता, ऐतिहासिकता र सांस्कृतिक पृष्ठभूमि बोकेको नेपालको अल्पसङ्ख्यक आदिबासी जनजाति ब्याँसी शौका, सुदूरपश्चिम प्रदेशअन्तर्गत महाकाली अञ्चल दार्चुला जिल्लाको सुदूर उत्तरका ब्...
Hinduism in Nepal
Hinduism in Nepal
Nepal held the unique status of being the world’s only Hindu kingdom until the collapse of its centuries-old Hindu monarchy in 2006. The idea of Nepal as the asal Hindustan, or “pu...
Sociology Informed By History And Culture: Involving, Resources Of Social History Of Nepal
Sociology Informed By History And Culture: Involving, Resources Of Social History Of Nepal
This article explores the relationship between history and cultural resources of Nepal. By situating social action and social structures in their historical contexts and by examini...

