Javascript must be enabled to continue!
सीमान्तकृत जाति: घर्ती/भुजेल
View through CrossRef
गतिशील समाजमा भएको परिवर्तनले त्यो बेलाको स्थितिका बारेमा बोलेको हुन्छ । समाज चिनाउने सवालमा मानव समूह एक प्रमुख तत्त्वका रूपमा रहेको हुन्छ भने सीमान्तकृत समुदायलाई पनि ओझेलमा पार्न मिल्दैन । परिवर्तनका पारिला पाखाहरूमा आदिवासी जनजाति समूहअन्तर्गत घर्ती /भुजेल पनि एक सीमान्तकृत समुदायका रूपमा रहेको छ । यो जाति हुनु र रहनुमा यसै समाजका अब्बल ऐतिहासिक तथ्य प्रमाणहरू हाम्रा सामु सजिएका छन् । यस्ता सामाजिक सवालहरूमा उसको विगतको अवस्था, जनसंख्या, धर्म, भाषा, भेषभूषा, संस्कार/ संस्कृति, बसोबासको स्थान, राज्यसत्तामा सहभागिता, सामाजिक मूल्य मान्यता आदि पर्छन् । परिवर्तित सामाजिक जीवनका विभि; क्षेत्रमा घर्ती/भुजेलहरूको ऐतिहासिक विरासत र वर्तमान अवस्थालाई थप प्रष्ट पार्ने प्रयोजनार्थ प्रस्तुत आलेख केन्द्रित रहेको छ ।
Title: सीमान्तकृत जाति: घर्ती/भुजेल
Description:
गतिशील समाजमा भएको परिवर्तनले त्यो बेलाको स्थितिका बारेमा बोलेको हुन्छ । समाज चिनाउने सवालमा मानव समूह एक प्रमुख तत्त्वका रूपमा रहेको हुन्छ भने सीमान्तकृत समुदायलाई पनि ओझेलमा पार्न मिल्दैन । परिवर्तनका पारिला पाखाहरूमा आदिवासी जनजाति समूहअन्तर्गत घर्ती /भुजेल पनि एक सीमान्तकृत समुदायका रूपमा रहेको छ । यो जाति हुनु र रहनुमा यसै समाजका अब्बल ऐतिहासिक तथ्य प्रमाणहरू हाम्रा सामु सजिएका छन् । यस्ता सामाजिक सवालहरूमा उसको विगतको अवस्था, जनसंख्या, धर्म, भाषा, भेषभूषा, संस्कार/ संस्कृति, बसोबासको स्थान, राज्यसत्तामा सहभागिता, सामाजिक मूल्य मान्यता आदि पर्छन् । परिवर्तित सामाजिक जीवनका विभि; क्षेत्रमा घर्ती/भुजेलहरूको ऐतिहासिक विरासत र वर्तमान अवस्थालाई थप प्रष्ट पार्ने प्रयोजनार्थ प्रस्तुत आलेख केन्द्रित रहेको छ ।.
Related Results
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
प्रागऐतिहासिक कालमा नै नेपालमा खश जातिको उपस्थिति पाइन्छ । खश जाति मात्र नभएर महाजाति हो । युरोपका विभिन्न भूभागमा साम्राज्य कायम गर्दै एशियाका विभिन्न भूभागमा साम्राज्य फैलाएर लाम...
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
उत्तरवर्ती नेपाली उपन्यासको मनोविश्लेषणात्मक पठन
उत्तरवर्ती नेपाली उपन्यासको मनोविश्लेषणात्मक पठन
Available with Fulltext. ...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...

