Javascript must be enabled to continue!
नेपालको राजनीतिमा मदन भण्डारी {Madan Bhandari in Nepali Politics}
View through CrossRef
प्रस्तुत लेखमा मदन भण्डारीलाई नेपालको वाम, लोकतान्त्रिक आन्दोलनको एक प्रमुख अगुवा र कम्युनिस्ट आन्दोलनको विशिष्ट सिद्धान्तकारको रूपमा किन लिइन्छ भन्ने प्रश्न खडा गरी जनताको बहुदलीय जनवादका प्रजातान्त्रिक एवम् कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित मान्यताका आधारमा विश्लेषण गरिएको छ । यस लेखको उद्देश्य राजनीतिक यात्राको छोटो जीवनकालमा जननेता मदन भण्डारीले नेपाली समाजका निम्ति गरेका योगदानहरूको जानकारी दिनु रहेको छ । यस लेखमा पुस्तकालयीय प्रक्रिया बमोजिम मदन भण्डारीको जनताको बहुदलीय जनवाद लाई प्राथमिक स्रोत सामग्री र यससँग सम्बद्ध कृतिहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । प्राप्त तथ्यहरूलाई विश्लेषण विधिद्वारा विवेचना गरिएको छ । लोकतन्त्र र सामाजिक परिवर्तनका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका मदन भण्डारी २०४६ सालको संयुक्त जन आन्दोलनका मुख्य संवाहकमध्ये एक रहेका थिए । सिर्जनात्मक सोच र मौलिक चिन्तनका आधारमा उनले वामपन्थी आन्दोलनलाई नयाँ दिशा दिइएका थिए । उनैबाट प्रतिपादित जनताको बहुदलीय जनतावादले नेपाली समाजको शान्तिपूर्ण र लोकतान्त्रिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । गणतन्त्र र संविधानका सम्बन्धमा उनका मान्यताहरू कति दूरदृष्टियुक्त थिए भन्ने कुरा २०६२÷०६३ सालको परिवर्तन र त्यसपछिको संवैधानिक विकास प्रक्रियाले स्पष्ट पारेका छन् । राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका सम्बन्धमा उनले अगाडि सारेका विचार र लिइएका अडानको सान्दर्भिकता आज पनि उत्तिकै रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।
Title: नेपालको राजनीतिमा मदन भण्डारी {Madan Bhandari in Nepali Politics}
Description:
प्रस्तुत लेखमा मदन भण्डारीलाई नेपालको वाम, लोकतान्त्रिक आन्दोलनको एक प्रमुख अगुवा र कम्युनिस्ट आन्दोलनको विशिष्ट सिद्धान्तकारको रूपमा किन लिइन्छ भन्ने प्रश्न खडा गरी जनताको बहुदलीय जनवादका प्रजातान्त्रिक एवम् कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित मान्यताका आधारमा विश्लेषण गरिएको छ । यस लेखको उद्देश्य राजनीतिक यात्राको छोटो जीवनकालमा जननेता मदन भण्डारीले नेपाली समाजका निम्ति गरेका योगदानहरूको जानकारी दिनु रहेको छ । यस लेखमा पुस्तकालयीय प्रक्रिया बमोजिम मदन भण्डारीको जनताको बहुदलीय जनवाद लाई प्राथमिक स्रोत सामग्री र यससँग सम्बद्ध कृतिहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । प्राप्त तथ्यहरूलाई विश्लेषण विधिद्वारा विवेचना गरिएको छ । लोकतन्त्र र सामाजिक परिवर्तनका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका मदन भण्डारी २०४६ सालको संयुक्त जन आन्दोलनका मुख्य संवाहकमध्ये एक रहेका थिए । सिर्जनात्मक सोच र मौलिक चिन्तनका आधारमा उनले वामपन्थी आन्दोलनलाई नयाँ दिशा दिइएका थिए । उनैबाट प्रतिपादित जनताको बहुदलीय जनतावादले नेपाली समाजको शान्तिपूर्ण र लोकतान्त्रिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । गणतन्त्र र संविधानका सम्बन्धमा उनका मान्यताहरू कति दूरदृष्टियुक्त थिए भन्ने कुरा २०६२÷०६३ सालको परिवर्तन र त्यसपछिको संवैधानिक विकास प्रक्रियाले स्पष्ट पारेका छन् । राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका सम्बन्धमा उनले अगाडि सारेका विचार र लिइएका अडानको सान्दर्भिकता आज पनि उत्तिकै रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।.
Related Results
A COMPARATIVE STUDY OF SHERPA AND NEPALI LANGUAGE ON THE BASIS OF CASE
A COMPARATIVE STUDY OF SHERPA AND NEPALI LANGUAGE ON THE BASIS OF CASE
Sherpa language spoken by Sherpas, the inhabitants of Himalayan region, falls on Tibeto-Burman language family. While comparing the case grammar of Sherpa language and Nepali lang...
नेपालका प्रथम कानुनविद स्मृतिकार चण्डेश्वर ठक्कुर
नेपालका प्रथम कानुनविद स्मृतिकार चण्डेश्वर ठक्कुर
नेपालको न्याय र कानुनी व्यवस्थाको क्षेत्रमा राजा जयस्थितिमल्ल र रामशाहले न्यायिक सुधार ल्याउनु भन्दा पहिले चण्डेश्वर ठक्कुरले चौधौं शताब्दीको पुर्वाद्र्धमा भक्तपुर राजदरबारमा बसेर ...
Alisha Bhandari and Laxar Industries
Alisha Bhandari and Laxar Industries
Alisha Bhandari, vice president of operations at a successful and well-respected global supplier of paints, coatings, specialty materials, and optical products, had watched during ...
Bilinguals’ Creativity in Nepali English: Sheeba Shah’s Novel The Other Queen
Bilinguals’ Creativity in Nepali English: Sheeba Shah’s Novel The Other Queen
This paper attempted to address the issues related to bilinguals’ creativity in Nepali English and their implications for World Englishes in the Nepali context. I purposively selec...
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
प्रस्तुत लेखमा नाटक मञ्चन गरिने स्थानविशेषलाई रङ्गमञ्च भनिने कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चको विकाससँगै रङ्गमञ्च सम्बद्ध संघसंस्थाको विकास हुन थालेको जानकारी दिइएको छ ।
नेपालम...
Women in Australian Politics: Maintaining the Rage against the Political Machine
Women in Australian Politics: Maintaining the Rage against the Political Machine
Women in federal politics are under-represented today and always have been. At no time in the history of the federal parliament have women achieved equal representation with men. T...
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अव...
चमार जातिको इतिहास
चमार जातिको इतिहास
चमारलाई नेपाली शब्दसागरमा छालाको मालसामान बनाउने एक जाति, सार्की, मिझार, मिजार (कदर गर्दा) भनिएको छ । चमार जाति भारतको विहार र उत्तरप्रदेश लगायत बङ्गालबाट ईशाको पहिलो शताब्दीतिर ने...

