Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

साकेला सिली संस्कृति

View through CrossRef
साकेला सिली संस्कृति राई जातिमा प्रचलित अभिनयात्मक मौलिक नृत्यकला हो । लेख्यपरम्परा र भाषाको विकास नभएको बेला आफुले प्राप्त गरेको मौलिक ज्ञान, सिप, कला र सिलीमार्फत यसलाई एक पुस्ताबाट अर्को पुस्तामा निरन्तर रुपमा हस्तान्तरण गर्दै ल्याएको देखिन्छ । यसलाई  प्रदर्शनी कलाको रुपमा चिनिन्छ, किनकि यसमा कथा, पात्र, अभिनय, नृत्य, गीतसङ्गीत, वाद्यवादन र भेषभूषा जस्ता अनिवार्य तङ्खवहरुको रुपमा प्रदर्शित हुन्छ । साकेला सिलीका प्रकृति वा स्वरुपले हेर्दा यसमा हाते सिली (हात प्रधान भएको) सिली, खुट्टे सिली (खुट्टा प्रधान भएको), रैका सिली (सामूहिक रुपमा सबैले नाच्न मिल्ने), मुन्दुमी  सिलीहरु आदि रहेका छन् । यो सिलीसँग सम्बद्ध संस्कृतिसम्बन्धि केही विद्वानहरुले अध्ययन गरेका छन् तथापि साकेला सिली भनेको के हो ? सिलीको प्रकृति र स्वरुप केकस्तो रहेको छ ? यसलाई  प्रदर्शनी कलाको रुपमा किन लिइन्छ ? धिरिनाम र छिरिनाम (उभौली उधौली) मा नाचिने साकेला सिलीहरु केकति प्रकारका हुन्छन् ? भन्ने प्रश्नहरु उत्तर खोजी गर्नु यस लेखको उद्देश्य रहेको छ । यसमा साकेला सिली विषयवस्तु प्रकृतिको हिसाबले गुणात्मक तथा इथ्नोग्राफी अध्ययन विधि अपनाइएको छ । यसमा प्राथमिक र द्वितीयक स्रोतहरु उपयोग गरिएको छ । विभिन्न माध्यमहरुबाट सड्ढलित तथ्याड्ढहरुलाई गुणात्मक तथ्याड्ढ विधिबाट वर्णानात्मक र व्याख्यात्मक पद्धति अवलम्वन गरी विश्लेषण गरिएको छ । तथ्याड्ढहरुलाई सम्पादन, सड्ढतीकरण, वर्गीकरण र तालिकीकरण गरी प्रशोधन गरिएको छ । प्रशोधित तथ्याड्ढहरुलाई प्रस्तुत गरी अध्ययनको निष्कर्ष निकालिएको छ  ।
Title: साकेला सिली संस्कृति
Description:
साकेला सिली संस्कृति राई जातिमा प्रचलित अभिनयात्मक मौलिक नृत्यकला हो । लेख्यपरम्परा र भाषाको विकास नभएको बेला आफुले प्राप्त गरेको मौलिक ज्ञान, सिप, कला र सिलीमार्फत यसलाई एक पुस्ताबाट अर्को पुस्तामा निरन्तर रुपमा हस्तान्तरण गर्दै ल्याएको देखिन्छ । यसलाई  प्रदर्शनी कलाको रुपमा चिनिन्छ, किनकि यसमा कथा, पात्र, अभिनय, नृत्य, गीतसङ्गीत, वाद्यवादन र भेषभूषा जस्ता अनिवार्य तङ्खवहरुको रुपमा प्रदर्शित हुन्छ । साकेला सिलीका प्रकृति वा स्वरुपले हेर्दा यसमा हाते सिली (हात प्रधान भएको) सिली, खुट्टे सिली (खुट्टा प्रधान भएको), रैका सिली (सामूहिक रुपमा सबैले नाच्न मिल्ने), मुन्दुमी  सिलीहरु आदि रहेका छन् । यो सिलीसँग सम्बद्ध संस्कृतिसम्बन्धि केही विद्वानहरुले अध्ययन गरेका छन् तथापि साकेला सिली भनेको के हो ? सिलीको प्रकृति र स्वरुप केकस्तो रहेको छ ? यसलाई  प्रदर्शनी कलाको रुपमा किन लिइन्छ ? धिरिनाम र छिरिनाम (उभौली उधौली) मा नाचिने साकेला सिलीहरु केकति प्रकारका हुन्छन् ? भन्ने प्रश्नहरु उत्तर खोजी गर्नु यस लेखको उद्देश्य रहेको छ । यसमा साकेला सिली विषयवस्तु प्रकृतिको हिसाबले गुणात्मक तथा इथ्नोग्राफी अध्ययन विधि अपनाइएको छ । यसमा प्राथमिक र द्वितीयक स्रोतहरु उपयोग गरिएको छ । विभिन्न माध्यमहरुबाट सड्ढलित तथ्याड्ढहरुलाई गुणात्मक तथ्याड्ढ विधिबाट वर्णानात्मक र व्याख्यात्मक पद्धति अवलम्वन गरी विश्लेषण गरिएको छ । तथ्याड्ढहरुलाई सम्पादन, सड्ढतीकरण, वर्गीकरण र तालिकीकरण गरी प्रशोधन गरिएको छ । प्रशोधित तथ्याड्ढहरुलाई प्रस्तुत गरी अध्ययनको निष्कर्ष निकालिएको छ  ।.

Related Results

भूमण्डलीकरण का हिन्दी उपन्यासो पर प्रभाव
भूमण्डलीकरण का हिन्दी उपन्यासो पर प्रभाव
भूमण्डलीकरण एक ऐसी अवधारण है जो पूरे विश्व में एक ऐसी संस्कृति विकसित करती है, जो पूरे भूमण्डल को एक विश्वग्राम बनाने के लिए तत्पर हो । भारतीय संस्कृति हमेशा से सर्वसमावेशी रही है,...
सैन्धव सभ्यता में वृक्ष पूजा: एक अध्ययन
सैन्धव सभ्यता में वृक्ष पूजा: एक अध्ययन
सैन्धव सभ्यता का प्रथम पुरास्थल हड़प्पा था जिसके आधार पर इसका नाम हड़प्पा सभ्यता किया गया था।1 सैन्धव सभ्यता सिन्धु नदी घाटी तक सीमित नहीं है लेकिन सैन्धव सभ्यता के क्षेत्र के अन्तर्...
माधवी उपन्यासमा संस्कृति
माधवी उपन्यासमा संस्कृति
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए प...
सँगिनीमा व्यक्त संस्कृति
सँगिनीमा व्यक्त संस्कृति
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा...
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
‘ख्वपदेश’ भादगाउँले (भक्तपुरे) समाजको सामाजिक र सांस्कृतिक पक्षलाई ऐतिहासिक परिवेशमा राखेर सिर्जना गरिएको उपन्यास हो । भादगाउँले समाजका रीतिस्थिति, प्रथा परम्परा, चालचलन र त्यहाँ व...
तंत्रवाद एवं मिथिला संस्कृति: एक समीक्षा
तंत्रवाद एवं मिथिला संस्कृति: एक समीक्षा
मिथिला बिहार राज्य प्रान्त का वह भू-भाग है जो गंगा नदी के उत्तर तथा भोजपुरी क्षेत्र के पूर्व में है तथा नेवारी नेपाल के दक्षिण में तथा बंगला प्रदेश के पश्चिम में है। इसका प्राचीन न...
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति’ शीर्षकको लेख नेपाली टुक्कामा के कस्तो संस्कार संस्कृतिको प्रभाव छ भन्ने जिज्ञासाको अध्ययनमा आधारित छ । संस्कार भनेको परम्पराको परिष्कृत स्व...
पाठ्यक्रम विकासमा जडीबुटी संस्कृतिको महत्व {Importance of herbal culture in curriculum development}
पाठ्यक्रम विकासमा जडीबुटी संस्कृतिको महत्व {Importance of herbal culture in curriculum development}
प्रस्तुत अनुसन्धान पाठ्यक्रम बिकासमा जडीबुटी सँस्कृतिको महत्व शीर्षकमा आधारित छ । अध्यनको उद्देश्य जडीबुटी सँस्कृतिको पाठ्यक्रम बिकासमा महत्व पत्ता लगाउनु रहेको छ । संस्कृति मानिसल...

Back to Top