Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र यसको चुनौतिहरु {Nepal's Nationality, National Unity and its Challenges}

View through CrossRef
जन्म दिने आमा र जन्म भूमि स्वर्गभन्दा प्यारो हुन्छ भन्ने भनाइ भित्र समाहित भएर आÏनो देशको माटो, पूर्खाको वलिदानले आर्जन गरेको गौरवमय इतिहास, अनादिकालदेखि निरन्तर चल्दै र परिमार्जन हुदै आएको जीवन पद्धति, जाति, भाषा, धर्म, कला, सस्कृति तथा प्रकृतिको अपार देन प्रतिको आत्मियता, अनुराग, सम्मान तथा तिनलाई बचाई राख्ने जीउादो इच्छा शक्ति नै राष्ट्रियता हो । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितमा समर्पित शक्तिले मात्र राष्ट्रियता र राष्ट्रिय एकतालाई अक्षुण राख्न सक्दछ । टुक्रे राज्यहरुको एकीकरण मार्फत आधुनिक नेपाल निर्माणको जग तयार गरेर राष्ट्रिय एकताको भावना जागृत गर्न श्री ५ पृथ्वीनारायण शाहको भूमिका अविस्मरणीय र अतुलनीय रहेको देखिन्छ । भूगोल, जाति, भाषा, धर्म, सभ्यता, संस्कृति आदिको विविधता बीच दरिलो एकता कायम गर्दै राष्ट्रियताको प्रवद्र्धन मार्फत मात्र दिगो विकास र संमृद्धि हासिल गर्न सकिन्छ ।
Title: नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र यसको चुनौतिहरु {Nepal's Nationality, National Unity and its Challenges}
Description:
जन्म दिने आमा र जन्म भूमि स्वर्गभन्दा प्यारो हुन्छ भन्ने भनाइ भित्र समाहित भएर आÏनो देशको माटो, पूर्खाको वलिदानले आर्जन गरेको गौरवमय इतिहास, अनादिकालदेखि निरन्तर चल्दै र परिमार्जन हुदै आएको जीवन पद्धति, जाति, भाषा, धर्म, कला, सस्कृति तथा प्रकृतिको अपार देन प्रतिको आत्मियता, अनुराग, सम्मान तथा तिनलाई बचाई राख्ने जीउादो इच्छा शक्ति नै राष्ट्रियता हो । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितमा समर्पित शक्तिले मात्र राष्ट्रियता र राष्ट्रिय एकतालाई अक्षुण राख्न सक्दछ । टुक्रे राज्यहरुको एकीकरण मार्फत आधुनिक नेपाल निर्माणको जग तयार गरेर राष्ट्रिय एकताको भावना जागृत गर्न श्री ५ पृथ्वीनारायण शाहको भूमिका अविस्मरणीय र अतुलनीय रहेको देखिन्छ । भूगोल, जाति, भाषा, धर्म, सभ्यता, संस्कृति आदिको विविधता बीच दरिलो एकता कायम गर्दै राष्ट्रियताको प्रवद्र्धन मार्फत मात्र दिगो विकास र संमृद्धि हासिल गर्न सकिन्छ ।.

Related Results

Respecting the Right to Nationality in International Sport
Respecting the Right to Nationality in International Sport
This paper questions whether international sports – using the International Olympic Committee (IOC) as the case study – fully respects the human right to a nationality. <br>&...
Santia Claim.
Santia Claim.
State responsibility — Claims — Nationality of — Right of dual national to claim under Treaty of Peace — Rule of non — protection of individual against State of nationality — Test ...
नेपालका प्रथम कानुनविद स्मृतिकार चण्डेश्वर ठक्कुर
नेपालका प्रथम कानुनविद स्मृतिकार चण्डेश्वर ठक्कुर
नेपालको न्याय र कानुनी व्यवस्थाको क्षेत्रमा राजा जयस्थितिमल्ल र रामशाहले न्यायिक सुधार ल्याउनु भन्दा पहिले चण्डेश्वर ठक्कुरले चौधौं शताब्दीको पुर्वाद्र्धमा भक्तपुर राजदरबारमा बसेर ...
The Bona Fide Investor: Corporate Nationality and Treaty Shopping in Investment Treaty Law
The Bona Fide Investor: Corporate Nationality and Treaty Shopping in Investment Treaty Law
<p>This thesis addresses the problem of treaty shopping in investment treaty law. It seeks to illustrate how the problem stems from, and can in part be resolved by, the conce...
राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाह Rashtriya Ekataka Pratik Prithivi Narayan Shaha
राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाह Rashtriya Ekataka Pratik Prithivi Narayan Shaha
राष्ट्र शरीर हो भने त्यस देशका नागरिक प्राण हुन्र राष्ट्रियता भावनात्मक शक्ति र आस्था हो, जसकोउद्भव र विकास ती मानिसहरुमा हुन्छ, जो एउटाभूखण्डमा बस्ने एउटै जातिका हुन्छन्, जसको भाष...
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अव...
चमार जातिको इतिहास
चमार जातिको इतिहास
चमारलाई नेपाली शब्दसागरमा छालाको मालसामान बनाउने एक जाति, सार्की, मिझार, मिजार (कदर गर्दा) भनिएको छ । चमार जाति भारतको विहार र उत्तरप्रदेश लगायत बङ्गालबाट ईशाको पहिलो शताब्दीतिर ने...

Back to Top