Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाह Rashtriya Ekataka Pratik Prithivi Narayan Shaha

View through CrossRef
राष्ट्र शरीर हो भने त्यस देशका नागरिक प्राण हुन्र राष्ट्रियता भावनात्मक शक्ति र आस्था हो, जसकोउद्भव र विकास ती मानिसहरुमा हुन्छ, जो एउटाभूखण्डमा बस्ने एउटै जातिका हुन्छन्, जसको भाषा,धर्म, परम्परा, संस्कृति र स्वार्थहरु एकै प्रकारकाहुन्छन् र जसको राजनीतिक आदर्श पनि एउटै हुन्छ । राष्ट्रियता एउटा खास भूखण्डमा सुन्दर फूलको मालाझैं मालाकार रुपमा उपचयित भई बसेका मानिसहरुकोअनुरागात्मक ऊर्जा र संवेग पनि हो । यसका माध्यमबाट व्यक्तिले आफूलाई आफ्नो राष्ट्रको हृदयस“ंग साक्षात्कारगरी आफ्नो राष्ट्रप्रति श्रद्धा, स्नेह र प्रेमभाव प्रस्फुटित गरेको हुन्छ र आफ्नो पहिचानको अनुभूति समेतगर्दछ । यो एक प्रकारले आस्था र विश्वासको संगमसमेत हो जसले व्यक्तिलाई आफ्नो राष्ट्र, भाषा, धर्म, इतिहास, मूल्य, मान्यता र विश्वासस“ग जोड्ने पुलकोकार्य गरिरहेको हुन्छ । अर्को शब्दमा भन्ने हो भने राष्ट्रियता त्यस्तो सामूहिक भावना हो जसको आधारमाव्यक्तिले विभिन्न उपलव्धि र प्राप्ति हासिल गर्दै राष्ट्रको सांस्कृतिक, राजनीतिक मूल्यलाई समेत सर्वाेपरी ठानी चुल्ठीको फूलभैmं सजाएर राखेको हुन्छ । नेपालमा यो प्रकारको भावनाको प्रादुर्भाव राष्ट्रनिर्माता पृथ्वीनारायणशाहबाट नै भएको हो ।
Title: राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाह Rashtriya Ekataka Pratik Prithivi Narayan Shaha
Description:
राष्ट्र शरीर हो भने त्यस देशका नागरिक प्राण हुन्र राष्ट्रियता भावनात्मक शक्ति र आस्था हो, जसकोउद्भव र विकास ती मानिसहरुमा हुन्छ, जो एउटाभूखण्डमा बस्ने एउटै जातिका हुन्छन्, जसको भाषा,धर्म, परम्परा, संस्कृति र स्वार्थहरु एकै प्रकारकाहुन्छन् र जसको राजनीतिक आदर्श पनि एउटै हुन्छ । राष्ट्रियता एउटा खास भूखण्डमा सुन्दर फूलको मालाझैं मालाकार रुपमा उपचयित भई बसेका मानिसहरुकोअनुरागात्मक ऊर्जा र संवेग पनि हो । यसका माध्यमबाट व्यक्तिले आफूलाई आफ्नो राष्ट्रको हृदयस“ंग साक्षात्कारगरी आफ्नो राष्ट्रप्रति श्रद्धा, स्नेह र प्रेमभाव प्रस्फुटित गरेको हुन्छ र आफ्नो पहिचानको अनुभूति समेतगर्दछ । यो एक प्रकारले आस्था र विश्वासको संगमसमेत हो जसले व्यक्तिलाई आफ्नो राष्ट्र, भाषा, धर्म, इतिहास, मूल्य, मान्यता र विश्वासस“ग जोड्ने पुलकोकार्य गरिरहेको हुन्छ । अर्को शब्दमा भन्ने हो भने राष्ट्रियता त्यस्तो सामूहिक भावना हो जसको आधारमाव्यक्तिले विभिन्न उपलव्धि र प्राप्ति हासिल गर्दै राष्ट्रको सांस्कृतिक, राजनीतिक मूल्यलाई समेत सर्वाेपरी ठानी चुल्ठीको फूलभैmं सजाएर राखेको हुन्छ । नेपालमा यो प्रकारको भावनाको प्रादुर्भाव राष्ट्रनिर्माता पृथ्वीनारायणशाहबाट नै भएको हो ।.

Related Results

नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}
नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}
ऋषिमुनिहरूको तपोभूमि तथा पृथ्वीनारायण शाह र राम शाह जस्ता राजाहरू जन्माउने गोरखा जिल्लामा छ थर र १२ थरमध्येका बानियाँ वंशजले नेपालको एकीकरण कार्यमा द्रव्य शाहको समयदेखि नेपाल अङ्ग्...
नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र यसको चुनौतिहरु {Nepal's Nationality, National Unity and its Challenges}
नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र यसको चुनौतिहरु {Nepal's Nationality, National Unity and its Challenges}
जन्म दिने आमा र जन्म भूमि स्वर्गभन्दा प्यारो हुन्छ भन्ने भनाइ भित्र समाहित भएर आÏनो देशको माटो, पूर्खाको वलिदानले आर्जन गरेको गौरवमय इतिहास, अनादिकालदेखि निरन्तर चल्दै र परिमार्जन ...
Effectiveness of Master Program: A case study of Prithivi Narayan Campus, T.U., Pokhara
Effectiveness of Master Program: A case study of Prithivi Narayan Campus, T.U., Pokhara
This paper examines the effectiveness of Master programs run in Prithivi Narayan Campus (PNC) from both financial and academic perspectives. None of the programs is cost effective....
ARİSTOTELES’İN AHLAK ANLAYIŞINDA PRATİK AKLIN ROLÜ
ARİSTOTELES’İN AHLAK ANLAYIŞINDA PRATİK AKLIN ROLÜ
Aristoteles hem insanın nihai amacına gönderme yapan hem de içeriği beşeri gerçeklikle doldurulabilen bir iyi anlayışının değişken yapıdaki pratik hayatta bir işleve sahip olabilec...
Quality Assurance Through Competent People – A Study of ‘Rashtriya Ispat Nigham Limited, Visakhapatnam’
Quality Assurance Through Competent People – A Study of ‘Rashtriya Ispat Nigham Limited, Visakhapatnam’
The research paper titled “Quality assurance through competent people - A study of RASHTRIYA ISPAT NIGAM LIMITED, VISAKHAPATNAM” a first shorebased Public Sector integrated steel p...
The Assam Rifles and the Rashtriya Rifles
The Assam Rifles and the Rashtriya Rifles
Abstract The modern Indian state, from its origins as a colonial autocracy through its development as a post-colonial democracy, has had a long and continuous histor...
पशुपतिनाथको आधुनिककालीन इतिहास
पशुपतिनाथको आधुनिककालीन इतिहास
आधुनिककालका सबै राजामहाराजा र शासकहरूले पशुपतिनाथलाई देशकै मूल देवताको रूपमा मानेको पाइन्छ । शाहवंशले पशुपतिनाथलाई संरक्षक देवताको रूपमा मानेका थिए । पृथ्वीनारायण शाह नेपालको राजा ...
पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
प्रस्तुत लेखमा पृथ्वीन्द्रोदय महाकाव्यमा द्वन्द्वको अवस्थाको विवेचना गरिएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर समकालीन गोरखा राज्यको विस्तार भएर विशाल नेपालसम्म व...

Back to Top