Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}

View through CrossRef
ऋषिमुनिहरूको तपोभूमि तथा पृथ्वीनारायण शाह र राम शाह जस्ता राजाहरू जन्माउने गोरखा जिल्लामा छ थर र १२ थरमध्येका बानियाँ वंशजले नेपालको एकीकरण कार्यमा द्रव्य शाहको समयदेखि नेपाल अङ्ग्रेज युद्धसम्मको भूमिकाको खोजी यस लेखमा गरिएको छ । नेपालको एकीकरण कार्यमा बानियाँ वंशजले कस्तो भूमिका निर्वाह गरे, गोरखा दरवारमा रहेको गोरखकालीको पूजाआजामा बानियाँ वंशजको भूमिका, पृथ्वीनारायण शाहलाई बचाउन खेलेको भूमिका, बानियाँहरू अनुशासन तथा कर्तव्यपरायण रहेको, उनीहरूको वीरता, राजालाई आवश्यकपरेको बेला राय सल्लाहका साथै स्वदेशी तथा विदेशी युद्धमा गोरखाका बानियाँहरूको योगदानको बारेमा वर्णन गर्ने जमर्को यस लेखमा गरिएको छ । पुस्तकालयीय स्रोतका सामग्रीलाई सामग्रीलाई मुख्य आधार बनाएर अन्वेषणात्मक विधिका माध्यमबाट ऐतिहासिक तथ्यको खोजी गरिएको छ । प्राप्त सूचना, तथ्य र जानकारी अनुसार कर्णाली प्रदेशको सिञ्जामा मूल थलो रहेका बानियाँहरूले गोरखामा शाहवंशीय राज्य स्थापना, लिगलिगकोटबाट द्रव्य शाहलाई गोरखा ल्याउने तथा गोरखाबाट पृथ्वीनारायण शाह तथा उनका सन्ततिको विश्वासपात्रका रूपमा विभिन्न पदमा रही इमानदारी र वीरतापूर्वक नेपालको एकीकरणको अभियानमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।
Title: नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}
Description:
ऋषिमुनिहरूको तपोभूमि तथा पृथ्वीनारायण शाह र राम शाह जस्ता राजाहरू जन्माउने गोरखा जिल्लामा छ थर र १२ थरमध्येका बानियाँ वंशजले नेपालको एकीकरण कार्यमा द्रव्य शाहको समयदेखि नेपाल अङ्ग्रेज युद्धसम्मको भूमिकाको खोजी यस लेखमा गरिएको छ । नेपालको एकीकरण कार्यमा बानियाँ वंशजले कस्तो भूमिका निर्वाह गरे, गोरखा दरवारमा रहेको गोरखकालीको पूजाआजामा बानियाँ वंशजको भूमिका, पृथ्वीनारायण शाहलाई बचाउन खेलेको भूमिका, बानियाँहरू अनुशासन तथा कर्तव्यपरायण रहेको, उनीहरूको वीरता, राजालाई आवश्यकपरेको बेला राय सल्लाहका साथै स्वदेशी तथा विदेशी युद्धमा गोरखाका बानियाँहरूको योगदानको बारेमा वर्णन गर्ने जमर्को यस लेखमा गरिएको छ । पुस्तकालयीय स्रोतका सामग्रीलाई सामग्रीलाई मुख्य आधार बनाएर अन्वेषणात्मक विधिका माध्यमबाट ऐतिहासिक तथ्यको खोजी गरिएको छ । प्राप्त सूचना, तथ्य र जानकारी अनुसार कर्णाली प्रदेशको सिञ्जामा मूल थलो रहेका बानियाँहरूले गोरखामा शाहवंशीय राज्य स्थापना, लिगलिगकोटबाट द्रव्य शाहलाई गोरखा ल्याउने तथा गोरखाबाट पृथ्वीनारायण शाह तथा उनका सन्ततिको विश्वासपात्रका रूपमा विभिन्न पदमा रही इमानदारी र वीरतापूर्वक नेपालको एकीकरणको अभियानमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।.

Related Results

नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अव...
नेपालका प्रथम कानुनविद स्मृतिकार चण्डेश्वर ठक्कुर
नेपालका प्रथम कानुनविद स्मृतिकार चण्डेश्वर ठक्कुर
नेपालको न्याय र कानुनी व्यवस्थाको क्षेत्रमा राजा जयस्थितिमल्ल र रामशाहले न्यायिक सुधार ल्याउनु भन्दा पहिले चण्डेश्वर ठक्कुरले चौधौं शताब्दीको पुर्वाद्र्धमा भक्तपुर राजदरबारमा बसेर ...
चमार जातिको इतिहास
चमार जातिको इतिहास
चमारलाई नेपाली शब्दसागरमा छालाको मालसामान बनाउने एक जाति, सार्की, मिझार, मिजार (कदर गर्दा) भनिएको छ । चमार जाति भारतको विहार र उत्तरप्रदेश लगायत बङ्गालबाट ईशाको पहिलो शताब्दीतिर ने...
Hinduism in Nepal
Hinduism in Nepal
Nepal held the unique status of being the world’s only Hindu kingdom until the collapse of its centuries-old Hindu monarchy in 2006. The idea of Nepal as the asal Hindustan, or “pu...
Sociology Informed By History And Culture: Involving, Resources Of Social History Of Nepal
Sociology Informed By History And Culture: Involving, Resources Of Social History Of Nepal
This article explores the relationship between history and cultural resources of Nepal. By situating social action and social structures in their historical contexts and by examini...
Buddhist Art and Architecture in Nepal
Buddhist Art and Architecture in Nepal
The earliest evidence of the presence of Buddhism in the Nepal Valley belongs to the 5th century. According to inscriptions of the Licchavi dynasty, the Buddhist ruler Vrsadeva (fl...
The normative status of civic groups and their role in reunification
The normative status of civic groups and their role in reunification
Recently, civic groups have been facing significant challenges in terms of their roles and functions. Issues related to the depletion of event-driven issues, the reduction of the r...
Baniya’s Maharani: Dismantling Maharani Myth
Baniya’s Maharani: Dismantling Maharani Myth
This paper makes a review of Chandra Prakash Baniya's Madan Puraskar winning novel, Maharani (2019). Written in local colour, the book is a historical fiction that unveils an untol...

Back to Top