Javascript must be enabled to continue!
विद्यालय तहमा एकाङ्की शिक्षणप्रति शिक्षकका अनुभव
View through CrossRef
एकाङ्की पात्रका माध्यमबाट अभिनय गरिने संवादात्मक संरचना हो । यो कथानक, पात्र, जीवनजगत्को अनुकरण, कार्यव्यापारको प्रस्तुतीकरण, संवादात्मक तथा अभिनेयात्मक रचना भएकाले संवादका माध्यमबाट जीवनका विविध व्रिmयाकलापको अनुकरण गरी अभिनयमूलक रूपमा दर्शक वा पाठकका निम्ति प्रस्तुत गरिने मनोरञ्जनात्मक विधा हो । यो एउटै उद्देश्य, एउटै घटना, विषयगत एकोन्मुखता र निश्चित उद्देश्य भएको विधा हो । यस लेखको उद्देश्य माध्यमिक विद्यालय कक्षा ११ र १२ मा ऐच्छिक नेपाली विषय अध्ययपन गर्ने शिक्षकका एकाङ्की शिक्षणप्रतिका अनुभव पहिचान गरी विश्लेषण गर्नु रहेको छ । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यस लेखमा अध्ययनका लागि दशजना नेपाली शिक्षकलाई सहभागी गराइएको छ र अन्तरवार्ताका आधारमा तथ्य सङ्कलन गरिएका छन् । द्वितीयक स्रोतका रूपमा पुस्तकालयीय कार्यबाट सैद्धान्तिक सामग्री सङ्कलन गरी उक्त तथ्यहरूको विश्लेषण गरिएको छ । शिक्षकले बताएअनुसार एकाङ्की शिक्षणलाई भाषाशिक्षण सिकाइसँग जोड्नुपर्दछ । विद्यार्थीका शैक्षिक तथा मनोवैज्ञानिक स्तरअनुसार समयसापेक्ष हुने गरी एकाङ्कीको छनोट र स्तरण गर्नुपर्दछ । यस अध्ययनमा कक्षाको परिस्थिति, एकाङ्कीको गहनता तथा विद्यार्थीका कक्षागत स्तरलाई दृष्टिगत गरी एक वा बढी शिक्षण विधि अँगाल्न सकिने निचोड निकालिएको छ । यो अध्ययन शिक्षक, विद्यार्थी, साहित्यप्रेमी तथा पाठकवर्गलाई उपयोगी हुने अपेक्षा गरिएको छ
Title: विद्यालय तहमा एकाङ्की शिक्षणप्रति शिक्षकका अनुभव
Description:
एकाङ्की पात्रका माध्यमबाट अभिनय गरिने संवादात्मक संरचना हो । यो कथानक, पात्र, जीवनजगत्को अनुकरण, कार्यव्यापारको प्रस्तुतीकरण, संवादात्मक तथा अभिनेयात्मक रचना भएकाले संवादका माध्यमबाट जीवनका विविध व्रिmयाकलापको अनुकरण गरी अभिनयमूलक रूपमा दर्शक वा पाठकका निम्ति प्रस्तुत गरिने मनोरञ्जनात्मक विधा हो । यो एउटै उद्देश्य, एउटै घटना, विषयगत एकोन्मुखता र निश्चित उद्देश्य भएको विधा हो । यस लेखको उद्देश्य माध्यमिक विद्यालय कक्षा ११ र १२ मा ऐच्छिक नेपाली विषय अध्ययपन गर्ने शिक्षकका एकाङ्की शिक्षणप्रतिका अनुभव पहिचान गरी विश्लेषण गर्नु रहेको छ । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यस लेखमा अध्ययनका लागि दशजना नेपाली शिक्षकलाई सहभागी गराइएको छ र अन्तरवार्ताका आधारमा तथ्य सङ्कलन गरिएका छन् । द्वितीयक स्रोतका रूपमा पुस्तकालयीय कार्यबाट सैद्धान्तिक सामग्री सङ्कलन गरी उक्त तथ्यहरूको विश्लेषण गरिएको छ । शिक्षकले बताएअनुसार एकाङ्की शिक्षणलाई भाषाशिक्षण सिकाइसँग जोड्नुपर्दछ । विद्यार्थीका शैक्षिक तथा मनोवैज्ञानिक स्तरअनुसार समयसापेक्ष हुने गरी एकाङ्कीको छनोट र स्तरण गर्नुपर्दछ । यस अध्ययनमा कक्षाको परिस्थिति, एकाङ्कीको गहनता तथा विद्यार्थीका कक्षागत स्तरलाई दृष्टिगत गरी एक वा बढी शिक्षण विधि अँगाल्न सकिने निचोड निकालिएको छ । यो अध्ययन शिक्षक, विद्यार्थी, साहित्यप्रेमी तथा पाठकवर्गलाई उपयोगी हुने अपेक्षा गरिएको छ.
Related Results
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन्...
विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन {Financial Management in School Education}
प्रस्तुत लेख ‘विद्यालय शिक्षामा आर्थिक व्यवस्थापन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य विद्यालय शिक्षाको आर्थिक अवस्था पहिचान गरी देखिएका समस्या विश्लेषण गर्दै समाध...
Uchch Madhyamik Star me Adhyayanrt Vidhyarthiyo ke Mansik Swasthya ka Vidyalay Vatavaran ke sandrbh me Adhyayan
Uchch Madhyamik Star me Adhyayanrt Vidhyarthiyo ke Mansik Swasthya ka Vidyalay Vatavaran ke sandrbh me Adhyayan
सारांश - प्रस्तुत अध्ययन में उच्च माध्यमिक स्तर में अध्ययनरत विद्यार्थियों के मानसिक स्वास्थ्य का विद्यालय वातावरण के सन्दर्भ में अध्ययन किया गया है। अध्ययन के उद्देश्य की पूर्ति ह...
सोशल मीडियाः अभिव्यक्ति के नए चौनल
सोशल मीडियाः अभिव्यक्ति के नए चौनल
1947 में भारत को आजादी मिली थी। देश के प्रत्येक नागरिक को अभिव्यक्ति की आजादी 26 जनवरी 1950 को भारतीय संविधान के लागू होने के उपरान्त मिला था, किन्तु कुछ साल पहले तक अभिव्यक्ति के ...
वित्तीय आधार पर वर्गीकृत उच्चतर माध्यमिक विद्यालयों के संगठनात्मक वातावरण का विद्यार्थियों की षैक्षिक उपलब्धि पर प्रभाव
वित्तीय आधार पर वर्गीकृत उच्चतर माध्यमिक विद्यालयों के संगठनात्मक वातावरण का विद्यार्थियों की षैक्षिक उपलब्धि पर प्रभाव
विद्यालय षिक्षा के केन्द्र बिन्दु हैं। विद्यालय का संगठनात्मक वातावरण विद्यालय की षिक्षा, षिक्षक एवं विद्यार्थियों को प्रभावित करता है। वातावरण का विषेशकर विद्यालयी संगठनात्मक वाता...
बहुभाषिक शिक्षणमा शिक्षकको अनुभव
बहुभाषिक शिक्षणमा शिक्षकको अनुभव
नेपाल जस्तो बहुभाषिक देशमा विद्यालय शिक्षामा मातृभाषी र विमातृभाषी विद्यार्थीहरूको उपस्थिति चुनौतीपूर्ण मानिन्छ । यस अध्ययनले बहुभाषिक कक्षाकोठामा नेपाली भाषा शिक्षण गर्दा शिक्षकहर...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
नारी नाटककारका नाटकमा लोकविश्वास
नारी नाटककारका नाटकमा लोकविश्वास
नेपाली नाट्यपरम्परामा नारी नाटककारको उपस्थिति नेपाली नाटकको आधुनिक कालमा आएर मात्र देखिएको पाइन्छ । नेपाली एकाङ्की क्षेत्रमा २०११ सालबाट र पूर्णाङ्की नाटकमा २०१५ सालबाट मात्र नारी ...

