Javascript must be enabled to continue!
'मानसि' उपन्यासमा लैंगिकता {Sexuality in the Novel 'Manasi'}
View through CrossRef
प्रस्तुत लेखमा बलदेव मजगैयाँद्वारा रचित ‘मानसी’ उपन्यासको लैङ्गिकताको अध्ययन गरिएको छ । लैङ्गिक समालोचनाले कृति विश्लेषणका लागि अगाडि सारेका पितृसत्ता, शरीर, लैङ्गिक विभेद, लैङ्गिक सशक्तीकरण, उत्पादक तथा पुनरुत्पादक भूमिकाको सैद्धान्तिक पर्याधार तयार पारी यिनै पर्याधारका आधारमा उपन्यासको विश्लेषण गरिएकोछ । यस उपन्यासमा पितृसत्तात्मक समाज र त्यसको सामाजिक र सांस्कृतिक संरचनाको चिरफार गरी समाजनिर्मित लैङ्गिक विभेदबाट नारीलाई मुक्त गराउनुपर्ने स्वर प्रकट गरिएको छ । नेपाली समाजमा विद्यमान विभेदको कलात्मक चित्र उतारी विभेदका विरुद्धमानारीहरूले विभेदकारी संस्कृति र आफूमाथिको दमन तथा हिंसाका विरुद्धमा सशक्त रूपमा आवाज उठाउन थालेको यथार्थताजन्य सकारात्मकतालाई सशक्त रूपमा प्रस्तुत गरेको छ । पुरुषले गर्ने दमन, हिंसा तथा विभेदकारी कदमलाई पितृसत्तात्मक समाजको संस्कृतिले संरक्षण प्रदान गरेको दृष्टान्त प्रस्तुत गर्दै पुरुषप्रधान समाजमा नारीलाई भोग्या वस्तु ठान्दै प्रेम गरेर वा प्रेमको नाटक गरेर तथा कठिन परिस्थितिमा सहयोग गरेको नाटक गरेर अनि झुटो आश्वासन दिएर हिंसा, शरीरमाथि आफ्नो अधिकार जमाउन प्रयास, दमन र शोषणगरेर महिलालाई आफ्नो अधीनस्त बनाउन चाहन्छन् भन्ने यथार्थतालाई जीवन्त शैलीमा व्यक्त गरिएको निष्कर्ष निकालिएको छ ।
Title: 'मानसि' उपन्यासमा लैंगिकता {Sexuality in the Novel 'Manasi'}
Description:
प्रस्तुत लेखमा बलदेव मजगैयाँद्वारा रचित ‘मानसी’ उपन्यासको लैङ्गिकताको अध्ययन गरिएको छ । लैङ्गिक समालोचनाले कृति विश्लेषणका लागि अगाडि सारेका पितृसत्ता, शरीर, लैङ्गिक विभेद, लैङ्गिक सशक्तीकरण, उत्पादक तथा पुनरुत्पादक भूमिकाको सैद्धान्तिक पर्याधार तयार पारी यिनै पर्याधारका आधारमा उपन्यासको विश्लेषण गरिएकोछ । यस उपन्यासमा पितृसत्तात्मक समाज र त्यसको सामाजिक र सांस्कृतिक संरचनाको चिरफार गरी समाजनिर्मित लैङ्गिक विभेदबाट नारीलाई मुक्त गराउनुपर्ने स्वर प्रकट गरिएको छ । नेपाली समाजमा विद्यमान विभेदको कलात्मक चित्र उतारी विभेदका विरुद्धमानारीहरूले विभेदकारी संस्कृति र आफूमाथिको दमन तथा हिंसाका विरुद्धमा सशक्त रूपमा आवाज उठाउन थालेको यथार्थताजन्य सकारात्मकतालाई सशक्त रूपमा प्रस्तुत गरेको छ । पुरुषले गर्ने दमन, हिंसा तथा विभेदकारी कदमलाई पितृसत्तात्मक समाजको संस्कृतिले संरक्षण प्रदान गरेको दृष्टान्त प्रस्तुत गर्दै पुरुषप्रधान समाजमा नारीलाई भोग्या वस्तु ठान्दै प्रेम गरेर वा प्रेमको नाटक गरेर तथा कठिन परिस्थितिमा सहयोग गरेको नाटक गरेर अनि झुटो आश्वासन दिएर हिंसा, शरीरमाथि आफ्नो अधिकार जमाउन प्रयास, दमन र शोषणगरेर महिलालाई आफ्नो अधीनस्त बनाउन चाहन्छन् भन्ने यथार्थतालाई जीवन्त शैलीमा व्यक्त गरिएको निष्कर्ष निकालिएको छ ।.
Related Results
Socijalno – filozofski i psihoanalitički pristup (sado)mazohizmu
Socijalno – filozofski i psihoanalitički pristup (sado)mazohizmu
The general aim of the thesis is an interpretation of sadomasochism as a relevant sexuality and a psycho - sexual, socio - philosophical and cultural phenomenon, developed by multi...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...

