Javascript must be enabled to continue!
‘राजनीति’ कथामा सबाल्टर्न 'Rajniti' Kathama Subaltarn
View through CrossRef
प्रस्तुत लेखमा कथाकार नारायण ढकालद्वारा लिखित ‘राजनीति’ कथालाई सबाल्टर्नसिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । समाजमा सदियौंदेखि रहेर अमूल्य योगदान गरेपनि इतिहास लुकाइएका, अधिकार खोसिएका, आवाज दबाइएका, कमजोर तथा अपहेलितसमुदाय नै समग्रमा सबाल्टर्न हो । सबाल्टर्न एउटा छाता शब्द भएकाले यसभित्र धेरै कुराअटाउन सक्ने भए पनि यस लेखमा विवेच्य कथामा रहेको वर्गीय, जातीय र वैचारिकसबाल्टर्नको अवस्था अनि उनीहरूको सामाजिक स्थान, प्रभुत्व र प्रतिरोधको अवस्थाकोविश्लेषण गरिएको छ । यस कथामा वर्गीय, जातीय, वैचारिक सबाल्टर्नका रूपमा माझीपरिवार रहेको छ भने मुखिया तथा अन्य कर्मचारीहरू गैरसबाल्टर्न वर्गका प्रतिनिधिकारूपमा रहेका छन् । सबाल्टर्न वर्गको सामाजिक स्थान अत्यन्त कष्टपूर्ण अवस्थामा छ भनेअभिजात वर्गको केन्द्रीय संस्कृतिको प्रभुत्व नै सबैमाथि शासन गर्न सफल भएको हुनालेसबाल्टर्न वर्गको प्रतिरोध सामथ्र्य विफल भएको देखाइएको छ । सबाल्टर्न सिद्धान्तभित्रसमेटिन आउने महत्त्वपूर्ण क्षेत्रहरू वर्गीय, जातीय, वैचारिक सबाल्टर्नको अवस्था अनिउनीहरूको सामाजिक स्थान, प्रभुत्व र प्रतिरोध चेतना आदि सबैको सुन्दर संयोजन भएकोयो कथा सबाल्टर्नमैत्री कथा हो भन्ने निष्कर्ष निकालिएको छ ।
Title: ‘राजनीति’ कथामा सबाल्टर्न 'Rajniti' Kathama Subaltarn
Description:
प्रस्तुत लेखमा कथाकार नारायण ढकालद्वारा लिखित ‘राजनीति’ कथालाई सबाल्टर्नसिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । समाजमा सदियौंदेखि रहेर अमूल्य योगदान गरेपनि इतिहास लुकाइएका, अधिकार खोसिएका, आवाज दबाइएका, कमजोर तथा अपहेलितसमुदाय नै समग्रमा सबाल्टर्न हो । सबाल्टर्न एउटा छाता शब्द भएकाले यसभित्र धेरै कुराअटाउन सक्ने भए पनि यस लेखमा विवेच्य कथामा रहेको वर्गीय, जातीय र वैचारिकसबाल्टर्नको अवस्था अनि उनीहरूको सामाजिक स्थान, प्रभुत्व र प्रतिरोधको अवस्थाकोविश्लेषण गरिएको छ । यस कथामा वर्गीय, जातीय, वैचारिक सबाल्टर्नका रूपमा माझीपरिवार रहेको छ भने मुखिया तथा अन्य कर्मचारीहरू गैरसबाल्टर्न वर्गका प्रतिनिधिकारूपमा रहेका छन् । सबाल्टर्न वर्गको सामाजिक स्थान अत्यन्त कष्टपूर्ण अवस्थामा छ भनेअभिजात वर्गको केन्द्रीय संस्कृतिको प्रभुत्व नै सबैमाथि शासन गर्न सफल भएको हुनालेसबाल्टर्न वर्गको प्रतिरोध सामथ्र्य विफल भएको देखाइएको छ । सबाल्टर्न सिद्धान्तभित्रसमेटिन आउने महत्त्वपूर्ण क्षेत्रहरू वर्गीय, जातीय, वैचारिक सबाल्टर्नको अवस्था अनिउनीहरूको सामाजिक स्थान, प्रभुत्व र प्रतिरोध चेतना आदि सबैको सुन्दर संयोजन भएकोयो कथा सबाल्टर्नमैत्री कथा हो भन्ने निष्कर्ष निकालिएको छ ।.
Related Results
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
प्रस्तुत लेखमा कथाकार मनु ब्राजाकीद्वारा लिखित मा¥यो च्याङ्बा मा¥यो असिनामा पा¥यो कथालार्ई सबाल्टर्न सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहास विहीन भएका वा बनाइएका ...
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
प्रस्तुत लेखमा नारायण ढकालको ‘इरफान अली’ कथालाई सबाल्टर्न अध्ययनका दृष्टिले विश्लेषण गरिएको छ । सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, भाषा, कार्यगत दर्जालगायत हरेक हि...
तपन उपन्यासमा सबाल्टर्न चेतना
तपन उपन्यासमा सबाल्टर्न चेतना
प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ द...
फुटपाथ मिनिस्टर कथामा सबाल्टर्न : बालमनोविज्ञानको समालोचनात्मक अध्ययन
फुटपाथ मिनिस्टर कथामा सबाल्टर्न : बालमनोविज्ञानको समालोचनात्मक अध्ययन
प्रस्तुत अध्ययन कक्षा ११ मा अध्यापन गराइने ‘फुटपाथ मिनिस्टर’ कथामा देखिएको सवाल्टर्न चेतनाको उद्घाटनमा केन्द्रित छ । सबाल्टर्न अध्ययन पुँजीवादी समाजमा व्याप्त सांस्कृतिक अध्ययनभित्...
महात्मा गाँधीः एक दार्शनिक अराजकतावादी
महात्मा गाँधीः एक दार्शनिक अराजकतावादी
महात्मा गाँधी मूल रूप में एक आ/यात्मिक सन्त थे, जिनका मूल उदेश्य धार्मिक जीवन व्यतीत करना था लेकिन गाँधीजी की धर्म सम्बन्धी धारणा लौकिक थी और वे मानवता की सेवा को ही वास्तविक धर्म ...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
बाको चस्मा कथामा विश्वदृष्टि
बाको चस्मा कथामा विश्वदृष्टि
प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा ‘बाको चस्मा’ कथामा प्रयुक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । विश्वदृष्टि लुसिएँ गोल्डम्यानद्वारा प्रतिपादन गरिएको समाजशास्त...

