Javascript must be enabled to continue!
राधा उपन्यासमा पितृसत्ता
View through CrossRef
प्रस्तुत लेखमा पितृसत्ताको सैद्धान्तिक कोणबाट कृष्ण धरावासीद्वारा रचित 'राधा’ उपन्यासको विश्लेषण गरिएको छ । पितृसत्ता नारीवादी समालोचनाको लैब्गिक अध्ययनअन्तर्गत पर्छ । पितृसत्तात्मक दृष्टिकोणले नारीमा भएको अन्याय, अत्याचार, पीडा तथा असमानता, विद्रोह र अस्तित्वसँग सम्बद्ध विषयको विश्लेषणमा जोड दिन्छ । 'राधा’ उपन्यासमा अभिव्यञ्जित विचार मूलतः पुराणमा महŒव नदिएका राधा, कुन्ती, द्रौपदी, एकनंशा जस्ता पात्रहरूद्वारा प्रस्तुत गरिएको छ । यस उपन्यासमा समाजमा पुरुषसत्ताको प्रभाव रहेको, पुरुषसत्ताका कारणले नारीलाई अधीनस्थ बनाइएको, पुरुषकेन्द्री सामाजिक मूल्यमान्यताका आडमा नारीलाई अन्याय, अत्याचार गरी उपभोग गरेको र समाजमा नारीले आफ्नो अस्तित्वरक्षाका लागि विद्रोही हुनुपरेको विचार कहीँ प्रत्यक्ष र कहीँ अप्रत्यक्ष रूपमा अभिव्यञ्जित छ । यसमा नारीका विद्रोही विचारहरूले नवीन मूल्यमान्यतालाई उद्घाटित पनि गरेका छन् । 'राधा’ उपन्यासमा प्रस्तुत पितृसत्तात्मक विचारधारासँग सम्बन्धित विषयको विश्लेषण गर्ने उद्देश्यमा यो लेख केन्द्रित छ । यसमा उपन्यासको विश्लेषणबाट पितृसत्तात्मक प्रभावका कारण नारी पीडित भएको र त्यसका विरुद्ध नारी स्वतन्त्रताको पक्षमा चेतना जागृत भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
Title: राधा उपन्यासमा पितृसत्ता
Description:
प्रस्तुत लेखमा पितृसत्ताको सैद्धान्तिक कोणबाट कृष्ण धरावासीद्वारा रचित 'राधा’ उपन्यासको विश्लेषण गरिएको छ । पितृसत्ता नारीवादी समालोचनाको लैब्गिक अध्ययनअन्तर्गत पर्छ । पितृसत्तात्मक दृष्टिकोणले नारीमा भएको अन्याय, अत्याचार, पीडा तथा असमानता, विद्रोह र अस्तित्वसँग सम्बद्ध विषयको विश्लेषणमा जोड दिन्छ । 'राधा’ उपन्यासमा अभिव्यञ्जित विचार मूलतः पुराणमा महŒव नदिएका राधा, कुन्ती, द्रौपदी, एकनंशा जस्ता पात्रहरूद्वारा प्रस्तुत गरिएको छ । यस उपन्यासमा समाजमा पुरुषसत्ताको प्रभाव रहेको, पुरुषसत्ताका कारणले नारीलाई अधीनस्थ बनाइएको, पुरुषकेन्द्री सामाजिक मूल्यमान्यताका आडमा नारीलाई अन्याय, अत्याचार गरी उपभोग गरेको र समाजमा नारीले आफ्नो अस्तित्वरक्षाका लागि विद्रोही हुनुपरेको विचार कहीँ प्रत्यक्ष र कहीँ अप्रत्यक्ष रूपमा अभिव्यञ्जित छ । यसमा नारीका विद्रोही विचारहरूले नवीन मूल्यमान्यतालाई उद्घाटित पनि गरेका छन् । 'राधा’ उपन्यासमा प्रस्तुत पितृसत्तात्मक विचारधारासँग सम्बन्धित विषयको विश्लेषण गर्ने उद्देश्यमा यो लेख केन्द्रित छ । यसमा उपन्यासको विश्लेषणबाट पितृसत्तात्मक प्रभावका कारण नारी पीडित भएको र त्यसका विरुद्ध नारी स्वतन्त्रताको पक्षमा चेतना जागृत भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।.
Related Results
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
बसाइँ उपन्यासमा सबाल्टर्न
बसाइँ उपन्यासमा सबाल्टर्न
प्रस्तुत लेख बसाइँ उपन्यासको सबाल्टर्न विश्लेषणमा केन्द्रित छ । यस लेखमा सामग्रीको सङ्कलन पुस्तकालयीय पद्धतिबाट भएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषणमा आधारित विश्लेषण ढाँ...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोल...

