Javascript must be enabled to continue!
सारवस्तुका दृष्टिले अन्धवेग नाटक
View through CrossRef
नाटक नरनारीका चरित्र र कार्यलाई पात्रका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा भएकाले रङगमञ्चमा गरिने चरित्रको अभिनय हो । बालकृष्ण समद्वारा लिखित अन्धवेग नाटकको सारवस्तुका दृष्टिले अध्ययन विश्लेषण गर्नु प्रस्तुत लेखको प्राज्ञिक समस्या रहेको छ । त्यसैले यस लेखमा सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययन विश्लेषणलाई प्राज्ञिक अध्ययनको विषय बनाइएको छ । यस नाटकमा भएका असतपात्रको अन्त्य गराएर भावी पिँढीलाई सतमार्गमा हिडने प्रेरणा दिँदै मानिसले कुनै पनि आकाङक्षालाई सोचविचार गरेर मात्रै राख्नुपर्छ भन्ने सन्देश दिइएको छ । यस लेखमा सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययन विश्लेषण गर्नाका लागि अन्धवेग नाटकलाई प्राथमिक स्रोतसामग्रीका रूपमा उपयोग गरिएको छ भने सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययनको सिद्धान्त निर्माणका लागि आवश्यक द्वितीयक स्रोत वा सन्दर्भस्रोत सामग्री उपयोग गरी पाठविश्लेषण विधिका आधारमा नाटकको निरूपण गरिएको छ । गुणात्मक प्रकृतिको यस लेखमा सारवस्तुलाई सैद्धान्तिक ढाँचा बनाएर कृतिपठनका आधारमा सत्यापन गरिएको छ । सारवस्तुका दृष्टिले अन्धवेग नाटक दुःखान्त नाटयकलाले उत्कृष्ट भएको निचोड निकालिएको छ ।
Title: सारवस्तुका दृष्टिले अन्धवेग नाटक
Description:
नाटक नरनारीका चरित्र र कार्यलाई पात्रका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा भएकाले रङगमञ्चमा गरिने चरित्रको अभिनय हो । बालकृष्ण समद्वारा लिखित अन्धवेग नाटकको सारवस्तुका दृष्टिले अध्ययन विश्लेषण गर्नु प्रस्तुत लेखको प्राज्ञिक समस्या रहेको छ । त्यसैले यस लेखमा सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययन विश्लेषणलाई प्राज्ञिक अध्ययनको विषय बनाइएको छ । यस नाटकमा भएका असतपात्रको अन्त्य गराएर भावी पिँढीलाई सतमार्गमा हिडने प्रेरणा दिँदै मानिसले कुनै पनि आकाङक्षालाई सोचविचार गरेर मात्रै राख्नुपर्छ भन्ने सन्देश दिइएको छ । यस लेखमा सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययन विश्लेषण गर्नाका लागि अन्धवेग नाटकलाई प्राथमिक स्रोतसामग्रीका रूपमा उपयोग गरिएको छ भने सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययनको सिद्धान्त निर्माणका लागि आवश्यक द्वितीयक स्रोत वा सन्दर्भस्रोत सामग्री उपयोग गरी पाठविश्लेषण विधिका आधारमा नाटकको निरूपण गरिएको छ । गुणात्मक प्रकृतिको यस लेखमा सारवस्तुलाई सैद्धान्तिक ढाँचा बनाएर कृतिपठनका आधारमा सत्यापन गरिएको छ । सारवस्तुका दृष्टिले अन्धवेग नाटक दुःखान्त नाटयकलाले उत्कृष्ट भएको निचोड निकालिएको छ । .
Related Results
वासु शशीको नाट्यकारिता (Dramatization in the Works by Vasu Sashi)
वासु शशीको नाट्यकारिता (Dramatization in the Works by Vasu Sashi)
प्रस्तुत लेख आधुनिक नेपाली नाटक परम्पराका विशिष्ट प्रतिभा वासु शशी (१९९३ — २०४९) सँग सम्बन्धित छ । विधागत लेखनका दृष्टिले शशी मूलतः कविता र नाट्य विधामा बढी सक्रिय देखा पर्दछन् । व...
Social concern in Jagdish Chandra Mathur's play 'Konark'
Social concern in Jagdish Chandra Mathur's play 'Konark'
Jagdish Chandra Mathur's play 'Konark' is considered a powerful play in the history of Hindi plays. In this the highest peaks of narrative and craftsmanship have been touched. In t...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
नाटककार स्वातंत्र्यवीर सावरकर
नाटककार स्वातंत्र्यवीर सावरकर
साहित्याच्या सर्वच प्रांतात निर्मिती करणारे स्वातंत्र्यवीर विनायक दामोदर सावरकर यांनी केवळ तीनच नाटके लिहून मराठी नाट्यसृष्टी समृद्ध आणि संपन्न केली आहे. सावरकरांच्या नाट्यसंहितांच...
Social criticism in the play ‘Kamana’
Social criticism in the play ‘Kamana’
जयशंकर प्रसाद ने सन् 1927 में ‘कामना’ नाटक को लिखा था। इस कामना नाटक को 3 अंकों और 22 दृश्ों में एक द्वीप की कथा के माध्यम से भारत की मातृभूलम को प्रतीकात्मक रूप में दशााया है। नाट...
‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर
‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर
प्रस्तुत ‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर’ शीर्षकको आलेख मूल स्वरका दृष्टिले कथासङ्ग्रहको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । ‘कार्निभल’ (२०७६) कथाकार भूमिराज बस्...
नारी नाटककारका नाटकमा लोकविश्वास
नारी नाटककारका नाटकमा लोकविश्वास
नेपाली नाट्यपरम्परामा नारी नाटककारको उपस्थिति नेपाली नाटकको आधुनिक कालमा आएर मात्र देखिएको पाइन्छ । नेपाली एकाङ्की क्षेत्रमा २०११ सालबाट र पूर्णाङ्की नाटकमा २०१५ सालबाट मात्र नारी ...
Role of Shakuntala in Abhijnan Shakuntalam written by great poet Kalidas in Sanskrit literature
Role of Shakuntala in Abhijnan Shakuntalam written by great poet Kalidas in Sanskrit literature
This gradual development of Shakuntala's character as a heroine is very natural. At the end of the play, the sacrifice of life was completed with the union of co-wife, good husband...

