Javascript must be enabled to continue!
नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता
View through CrossRef
नेपाल विभिन्न सास्कृतिक र सामाजिक मूल्य मान्यताले भरिपूर्ण देश हो । वि.सं. १९०३ देखि २००७ सालसम्म राणाको शासन र त्यसपछिको अवधिमा शाह वंशीय राजाको शासन शैली निकै संघर्ष र उतारका कारण २०४६ सालको जनआन्दोलनले सम्बैधानिक राजतन्त्रमा स्थापित ग¥यो । यो आन्दोलनमा महिला वर्गको प्रत्यक्ष सहभागिताले राज्यका नागरिकमा लोकतान्त्रिक अधिकारको विजारोपण भयो । महिलाको राजनीतिक सहभागिता र संलग्नताले २०४६ सालको आन्दोलन निष्कर्षमामात्र पुग्न सकेन यसले महिला सशक्तिको प्रभावलाई विश्वव्यापी बनाउन सफल भयो । महिलाको राजनीतिक सहभागिताले लोकतान्त्रिक प्रकृयामा समावेशिकरणलाई बढाउने काम ग¥यो । नेपाली महिलाले समाज परिवर्तन र विकासका लागि विभिन्न क्षेत्रबाट विशेष गरी महिलाको समानता र अधिकार लागि रगरेका साहसिक कार्य जनता सामु प्रष्ट नै छन् । साहसी र संघर्षशिल महिलाका कारण नेपाली महिलाले सम्मनपूर्वक बाँच्न पाउने र स्वतन्त्रताको प्रत्याभूति गर्न पाउने वातावरण सिर्जना भएको हो । एकतन्त्रीय राणाशासनको विरुद्ध र महिलामाथि भएको विभिन्न प्रकारको शोषण, अन्याय र अत्याचारको विरुद्धमा थुप्रै महिलाले आफ्नो जीवनको आहुती समेत दिए । प्रजातान्त्रको स्थापना पछि नेपाली महिला राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, साहित्य लगायतका क्षेत्रमा सकृय बने र २००७ सालको क्रान्ती होस वा २०४६ र २०६२ को महिला वर्गको सकृय सहभागिता नरहेको भए नेपालमा लोकतन्त्रको स्थापना हुन सक्ने थिएन । महिलाको अथक प्रयास र समाजको विभिन्न क्षेत्रमा र सुधार भएकाले लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिताको परिणामको रुपमा लिन सकिन्छ । नेपालको प्रत्येक लोकतान्त्रिक आन्दोलनमा महिला वर्गको भूमिका उच्च रुपमा लिन सकिन्छ । यस अध्ययनको उद्देश्य नेपालको प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको विश्लेषण गर्नु हो । आन्दोलनका यी सबै अवस्था र अभियानलाई नियाल्दा महिलाहरु संगठन निर्माण र आन्दोलनको हरेक मोर्चामा अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएको हो ।
Title: नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता
Description:
नेपाल विभिन्न सास्कृतिक र सामाजिक मूल्य मान्यताले भरिपूर्ण देश हो । वि.
सं.
१९०३ देखि २००७ सालसम्म राणाको शासन र त्यसपछिको अवधिमा शाह वंशीय राजाको शासन शैली निकै संघर्ष र उतारका कारण २०४६ सालको जनआन्दोलनले सम्बैधानिक राजतन्त्रमा स्थापित ग¥यो । यो आन्दोलनमा महिला वर्गको प्रत्यक्ष सहभागिताले राज्यका नागरिकमा लोकतान्त्रिक अधिकारको विजारोपण भयो । महिलाको राजनीतिक सहभागिता र संलग्नताले २०४६ सालको आन्दोलन निष्कर्षमामात्र पुग्न सकेन यसले महिला सशक्तिको प्रभावलाई विश्वव्यापी बनाउन सफल भयो । महिलाको राजनीतिक सहभागिताले लोकतान्त्रिक प्रकृयामा समावेशिकरणलाई बढाउने काम ग¥यो । नेपाली महिलाले समाज परिवर्तन र विकासका लागि विभिन्न क्षेत्रबाट विशेष गरी महिलाको समानता र अधिकार लागि रगरेका साहसिक कार्य जनता सामु प्रष्ट नै छन् । साहसी र संघर्षशिल महिलाका कारण नेपाली महिलाले सम्मनपूर्वक बाँच्न पाउने र स्वतन्त्रताको प्रत्याभूति गर्न पाउने वातावरण सिर्जना भएको हो । एकतन्त्रीय राणाशासनको विरुद्ध र महिलामाथि भएको विभिन्न प्रकारको शोषण, अन्याय र अत्याचारको विरुद्धमा थुप्रै महिलाले आफ्नो जीवनको आहुती समेत दिए । प्रजातान्त्रको स्थापना पछि नेपाली महिला राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, साहित्य लगायतका क्षेत्रमा सकृय बने र २००७ सालको क्रान्ती होस वा २०४६ र २०६२ को महिला वर्गको सकृय सहभागिता नरहेको भए नेपालमा लोकतन्त्रको स्थापना हुन सक्ने थिएन । महिलाको अथक प्रयास र समाजको विभिन्न क्षेत्रमा र सुधार भएकाले लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिताको परिणामको रुपमा लिन सकिन्छ । नेपालको प्रत्येक लोकतान्त्रिक आन्दोलनमा महिला वर्गको भूमिका उच्च रुपमा लिन सकिन्छ । यस अध्ययनको उद्देश्य नेपालको प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको विश्लेषण गर्नु हो । आन्दोलनका यी सबै अवस्था र अभियानलाई नियाल्दा महिलाहरु संगठन निर्माण र आन्दोलनको हरेक मोर्चामा अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएको हो ।.
Related Results
महिला सशक्तीकरण
महिला सशक्तीकरण
सारांश – 15 ऑगस्ट 1947 ला भारत स्वातंत्र होऊन 78 वर्श पुर्ण झाली. या सात दशकाच्या काळात देशाची सामाजिक, आर्थिक, सांस्कृतीक व शैक्षणिक प्रगती बऱ्याच प्रमाणात झाली. अगदी प्राचीन काळा...
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालको संविधानले जनताको अधिकार प्रत्याभूति गर्नुका साथै सरकार र जनताबीचको सन्तुलन कायम राख्ने गरेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा धेरै संविधानको निर्माण भए तथापि तिनमा संविधा...
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
प्रागऐतिहासिक कालमा नै नेपालमा खश जातिको उपस्थिति पाइन्छ । खश जाति मात्र नभएर महाजाति हो । युरोपका विभिन्न भूभागमा साम्राज्य कायम गर्दै एशियाका विभिन्न भूभागमा साम्राज्य फैलाएर लाम...
सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
नेपाल प्राकृतिक रूपमा हराभरा र सांस्कृतिक रूपमा विभिन्न जातजाती, भाषाभाषीको बसोबास रहेको विविधताले भरीएको सुन्दर देश हो । संसारका धेरै देशहरूमा पाईने हावापानी, वनस्पती, जीवजन्तुहरू...
नारी उन्मुक्तिका पक्षमा गौरा पर्व
नारी उन्मुक्तिका पक्षमा गौरा पर्व
गौरा पर्व सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूको मौलिक सामाजिक र सांस्कृतिक पर्व हो । यसलाई विषेशतः विगतको ऐतिहासिक डोटी राज्य अन्तर्गतको पहाडी समुदायको प्रमुख पर्वक...
सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू
सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू
सामाजिक विभेद र उत्पीडनले महिला, दलित, जनजाति, मधेसी, गरिब तथा अल्प सङ्ख्यक सबैलाई चोट दिएको छ । उनीहरूलाई समाजमा अरूकै हाराहारीमा पुग्न कयौँ वर्ष लाग्न सक्छ । यसैलाई मध्यनजर गरी न...
नेपालमा बुढ्यौलीको अवस्था {Old Aged Situation in Nepal}
नेपालमा बुढ्यौलीको अवस्था {Old Aged Situation in Nepal}
नेपालको सन्दर्भमा ६० वर्ष र सो भन्दा माथिको जनसङ्ख्यालाई वृद्ध जनसङ्ख्याको रूपमा लिइन्छ । हाल विश्वमा वृद्धहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको १०% रहेको पाइन्छ भने नेपालको अवस्था ८.१३%...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...

