Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

चुली उपन्यासको सारवस्तु {The Essence of Chuli Novel}

View through CrossRef
‘चुली’ उपन्यासको सारवस्तु शीर्षकको प्रस्तुत लेखमा उपन्यासकार सरुभक्तको ‘चुली’ उपन्यासमा प्रस्तुत सारवस्तुको विश्लेषण गरिएको छ । ‘चुली’ सरुभक्तको पर्यावरणीय चेतनाका साथै मानवीय जीवनचेतनालाई प्रस्तुत गरी तयार पारिएको उपन्यास हो । विचारको प्राधान्यका कारण यो वैचारिक चिन्तनको प्रस्तुतिलाई केन्द्रमा राखेर लेखिएको उपन्यासका रूपमा देखा परेको छ । सीमित चरित्रलाई प्रयोग गरी लेखिएको यो उपन्यास मानवीय अस्तित्ववादी चेतनाको प्रयोगका दृष्टिले निकै सशक्त रहेको छ । सङ्क्षिप्त कलेवरमा सगरमाथा आरोहण सम्बन्धी विषयवस्तुलाई तृतीय पुरुषात्मक दृष्टिबिन्दुमा प्रस्तुत गरिएको यस उपन्यासले मान्छेले सोद्देश्यपूर्ण एवम् सङ्घर्षशील जीवन बाँच्नु पर्ने विचार प्रस्तुत गरेको छ । सूत्रात्मक तथा सूक्तिमय एवम् प्रौढ भाषाको प्रयोग गरी मानवीय जीवनचेतनासँग सम्बन्धित वैचारिकतालाई प्रस्तुत गर्नु यो उपन्यासको विशिष्ट पक्ष हो । वर्णनात्मक तथा विवरणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको यस लेखमा प्रस्तुत ‘चुली’ उपन्यासमा के कस्ता चिन्तन तथा विचारहरूलाई सारवस्तुका रूपमा प्रस्तुत गरिएको छ भन्ने कुरालाई मुख्य समस्याका रूपमा लिई ती समस्याहरूको प्राज्ञिक समाधान खोज्ने प्रयास गरिएको छ । {In the present article entitled The Essence of the novel 'Chuli', the essence presented in the novel 'Chuli' by the novelist Sarubhakta has been analyzed. 'Chuli' is a novel prepared by presenting the environmental consciousness of Sarubhakta as well as the human life consciousness. Due to the predominance of ideas, it has emerged as a novel written with the presentation of ideological thought in the center. Written using a limited character, this novel is very powerful in terms of its use of human existential consciousness. Briefly, the theme of climbing Mt. Everest is presented from a third masculine point of view. The special aspect of this novel is to present the ideology related to human life consciousness by using formulaic and suktimaya and mature language. Analyzing the material through descriptive and explanatory methods, this article seeks to find a scientific solution to the main problem of what kind of thoughts and ideas are presented in essence in the novel 'Chuli'.}
Title: चुली उपन्यासको सारवस्तु {The Essence of Chuli Novel}
Description:
‘चुली’ उपन्यासको सारवस्तु शीर्षकको प्रस्तुत लेखमा उपन्यासकार सरुभक्तको ‘चुली’ उपन्यासमा प्रस्तुत सारवस्तुको विश्लेषण गरिएको छ । ‘चुली’ सरुभक्तको पर्यावरणीय चेतनाका साथै मानवीय जीवनचेतनालाई प्रस्तुत गरी तयार पारिएको उपन्यास हो । विचारको प्राधान्यका कारण यो वैचारिक चिन्तनको प्रस्तुतिलाई केन्द्रमा राखेर लेखिएको उपन्यासका रूपमा देखा परेको छ । सीमित चरित्रलाई प्रयोग गरी लेखिएको यो उपन्यास मानवीय अस्तित्ववादी चेतनाको प्रयोगका दृष्टिले निकै सशक्त रहेको छ । सङ्क्षिप्त कलेवरमा सगरमाथा आरोहण सम्बन्धी विषयवस्तुलाई तृतीय पुरुषात्मक दृष्टिबिन्दुमा प्रस्तुत गरिएको यस उपन्यासले मान्छेले सोद्देश्यपूर्ण एवम् सङ्घर्षशील जीवन बाँच्नु पर्ने विचार प्रस्तुत गरेको छ । सूत्रात्मक तथा सूक्तिमय एवम् प्रौढ भाषाको प्रयोग गरी मानवीय जीवनचेतनासँग सम्बन्धित वैचारिकतालाई प्रस्तुत गर्नु यो उपन्यासको विशिष्ट पक्ष हो । वर्णनात्मक तथा विवरणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको यस लेखमा प्रस्तुत ‘चुली’ उपन्यासमा के कस्ता चिन्तन तथा विचारहरूलाई सारवस्तुका रूपमा प्रस्तुत गरिएको छ भन्ने कुरालाई मुख्य समस्याका रूपमा लिई ती समस्याहरूको प्राज्ञिक समाधान खोज्ने प्रयास गरिएको छ । {In the present article entitled The Essence of the novel 'Chuli', the essence presented in the novel 'Chuli' by the novelist Sarubhakta has been analyzed.
'Chuli' is a novel prepared by presenting the environmental consciousness of Sarubhakta as well as the human life consciousness.
Due to the predominance of ideas, it has emerged as a novel written with the presentation of ideological thought in the center.
Written using a limited character, this novel is very powerful in terms of its use of human existential consciousness.
Briefly, the theme of climbing Mt.
Everest is presented from a third masculine point of view.
The special aspect of this novel is to present the ideology related to human life consciousness by using formulaic and suktimaya and mature language.
Analyzing the material through descriptive and explanatory methods, this article seeks to find a scientific solution to the main problem of what kind of thoughts and ideas are presented in essence in the novel 'Chuli'.
}.

Related Results

British Food Journal Volume 46 Issue 12 1944
British Food Journal Volume 46 Issue 12 1944
1. The Committee have received a request from the Tea and Coffee Division for advice as to appropriate standards for liquid “coffee essences” including coffee and chicory essences,...
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा  सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन ...
चरीमाई उपन्यासमा भाषिक विचलन
चरीमाई उपन्यासमा भाषिक विचलन
प्रस्तुत लेखमा विचलनका आधारमा चरीमाई उपन्यासको अध्ययन गरिएको छ । चरीमाई अन्जना पौडेल अनुश्रुतीद्वारा लेखिएको उपन्यास हो । यस लेखको मुख्य उद्देश्य विचलका आधारमा चरीमाई उपन्यासको विश...
‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
‘अप्रिय’ उपन्यासको शैली वैज्ञानिक अध्ययन
यस अध्ययनको मुख्य उद्देश्य ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘अप्रिय’ उपन्यासको कथानक, चरित्र, भाषिक चयन, भाषिक विचलन तथा समानान्तरतासम्बन्धी जानकारी शैली वैज्ञानिक आधारमा विश्लेषण गर्न...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
स्वर्गीय हीरादेवीको खोज उपन्यासमा भविता
स्वर्गीय हीरादेवीको खोज उपन्यासमा भविता
प्रस्तुत लेख ध्रुवचन्द्र गौतमद्वारा लिखित स्वर्गीय हीरादेवीको खोज उपन्यासको अस्तित्ववादी जीवनदृष्टिको मूलभूत मान्यता भविताका कोणबाट गरिने विश्लेषणमा केन्द्रित रहेको छ । स्वर्गीय ही...
तपन उपन्यासमा सबाल्टर्न चेतना
तपन उपन्यासमा सबाल्टर्न चेतना
प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ द...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...

Back to Top