Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

थैले खत्रीको इतिहास कथामा वर्गीय हित {Class Welfare in the Story "Thaile Khatriko Itihash"}

View through CrossRef
प्रस्तुत लेख “थैले खत्रीको इतिहास’ कथामा वर्गीय हित’ शीर्षकमा केन्द्रित रहेको छ । साहित्यको वर्गीयअवधारणा माक्र्सवादी साहित्य चिन्तनको प्रमुख पक्ष हो । ।।।थैले खत्रीको इतिहास’ कथामा तत्कालीन समाजको वर्गीयहितको अवस्था कस्तो थियो? भन्ने समस्यामा केन्द्रित रही विषयको विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ ।यस लेखमा पुस्तकालयको प्रयोग गरेर प्राथमिक र द्वित्तीयक सामग्रीको सङ्कलन गरिएको छ । सामग्रीको विश्लेषणका निम्ति निगमनात्मक विधि र तथ्यको प्रस्तुतीकरणमा वर्णनात्मक विधिको प्रयोग गरिएको छ । “थैले खत्रीको इतिहास” कथामा वर्गीय रूपमा उच्च र निम्न वर्गले आफ्नो वर्गीय हितका लागि काम गरेका छन् । कथामा उच्च वर्गले शोषण,अत्याचार, स्वेच्छाचारिता र हैकमको संरक्षण गर्न कुटिलता, षड्यन्त्र र दमनको सहारा लिएको र निम्न वर्गले न्यायपूर्ण सङ्घर्ष र अस्त्रको सहायताले आफ्नो वर्गीय हित स्थापित गर्नेप्रयास गरेको छ । उच्च वर्गको परम्परावादी, शोषक रस्वेच्छाचारी चरित्र तथा राज्यसत्ताको दमनकारी प्रवृत्तिको उद्घाटन गर्ने यो कथा निम्न वर्गको वर्गीय हितको चित्रणका दृष्टिले सशक्त देखापर्छ ।
Title: थैले खत्रीको इतिहास कथामा वर्गीय हित {Class Welfare in the Story "Thaile Khatriko Itihash"}
Description:
प्रस्तुत लेख “थैले खत्रीको इतिहास’ कथामा वर्गीय हित’ शीर्षकमा केन्द्रित रहेको छ । साहित्यको वर्गीयअवधारणा माक्र्सवादी साहित्य चिन्तनको प्रमुख पक्ष हो । ।।।थैले खत्रीको इतिहास’ कथामा तत्कालीन समाजको वर्गीयहितको अवस्था कस्तो थियो? भन्ने समस्यामा केन्द्रित रही विषयको विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ ।यस लेखमा पुस्तकालयको प्रयोग गरेर प्राथमिक र द्वित्तीयक सामग्रीको सङ्कलन गरिएको छ । सामग्रीको विश्लेषणका निम्ति निगमनात्मक विधि र तथ्यको प्रस्तुतीकरणमा वर्णनात्मक विधिको प्रयोग गरिएको छ । “थैले खत्रीको इतिहास” कथामा वर्गीय रूपमा उच्च र निम्न वर्गले आफ्नो वर्गीय हितका लागि काम गरेका छन् । कथामा उच्च वर्गले शोषण,अत्याचार, स्वेच्छाचारिता र हैकमको संरक्षण गर्न कुटिलता, षड्यन्त्र र दमनको सहारा लिएको र निम्न वर्गले न्यायपूर्ण सङ्घर्ष र अस्त्रको सहायताले आफ्नो वर्गीय हित स्थापित गर्नेप्रयास गरेको छ । उच्च वर्गको परम्परावादी, शोषक रस्वेच्छाचारी चरित्र तथा राज्यसत्ताको दमनकारी प्रवृत्तिको उद्घाटन गर्ने यो कथा निम्न वर्गको वर्गीय हितको चित्रणका दृष्टिले सशक्त देखापर्छ ।.

Related Results

इतिहास शिक्षण का निर्णायक उपकरण शिक्षक
इतिहास शिक्षण का निर्णायक उपकरण शिक्षक
किसी विषय का शिक्षण एक कला है । जो विषय की प्रकृति के अनुसार बदलती रहती है । इसलिए विषय शिक्षक, कक्षा में शिक्षण के क्रम में विषय की अवधारणाओं को समझाने के दौरान कई चुनौतियों से रू...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...
SPECIFICATION FOR TESTING AUTOMOTIVE MINIATURE BULBS
SPECIFICATION FOR TESTING AUTOMOTIVE MINIATURE BULBS
<div class="section abstract"> <div class="htmlview paragraph">The procedures contained in this specification cover the laboratory testing of miniature incandescent b...
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...
कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"}
कदमलाल ततमाको गीत कथामा सीमान्तीयता {Marginality in the story "Kadamlal Tatmako Geet"}
प्रस्तुत अनुसन्धानात्मक लेख ऋषिराज बरालद्वारा लेखिएको ‘कदमलाल ततमाको गीत’ कथामा चित्रित सीमान्तकृत समुदायको अध्ययनसँग सम्बद्ध छ । कथामा समाजका उच्च र अभिजात वर्गले निम्नवर्गलाई हेर...
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
प्रस्तुत लेख ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतनाको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय विषमताको विरुद्धमा सङ्घर्षरत जनताले देखाएको साहस र वलिदान तथा सामाजिक, राजनीतिक विकृति ...

Back to Top