Javascript must be enabled to continue!
नेपाली दोहोरी गीतमा सबाल्टर्न
View through CrossRef
यो अनुसन्धनात्मक लेख नेपाली दोहोरी गीतसँग सम्बन्धित रहेको छ । दोहोरी गीत नेपाली लोकसाहित्यबाट विकसित भएको विधा हो । दोहोरीगीतमा लोकका विषयवस्तुहरू प्रस्तुत गरिने र लोकले अनुभूति गरेका विषयहरूलाई समेटिने भएकाले प्रस्तुत लेखमा पनि सबाल्टर्नले समाजमा भोगेका पीडा, दुःख र अधीनस्थ हुनु परेको अवस्थालाई प्रस्तुत गरिएको छ । यस लेखमा नेपाली दोहोरी गीतमा माया प्रेमका विषयमात्र नभएर वर्गीय, जातीय र लैङ् िगकविषयहरू पनि रहेको छन् भन्ने अध्ययनको विषय बनाइएको छ । यस अध्ययनलाई प्रभावकारी र विश्वशनीय बनाउनका लागि सबाल्टर्न अध्ययनको सैद्धान्तिक आधार केन्द्रमा राखिएको छ । सबाल्टर्न अध्ययन भारतीय विद्वान रञ्जित गुहाबाट प्रारम्भ गरी ब्रिटिस सांस्कृतिक अध्ययनबाट विकसिकत भएको अध्ययन पद्धति हो । यसमा सीमान्तीकृत वर्गका पीडा, दुःख, अन्याय, अत्याचार, प्रतिनिधित्व, प्रतिरोध आदि विषयहरू समावेश गरिएको हुन्छ । यस लेखमा पनिनेपाली दोहोरी गीतमा सीमान्तीकृत वर्गको अवस्था केकस्तो रहेको छ भन्ने अध्ययनको विषय बनाइएको छ । यसमा अध्ययनलाई निष्कर्षमा पु¥याउनका लागि प्राथमिक स्रोतको सामग्रीलाई युट्युबको माध्यमबाट लिइएको छ भने सामग्री विश्लेषणका लागि विभिन्न दोहोरी गीत र सबाल्टर्न अध्ययनसँग सम्बद्ध विभिन्न विद्वानहरूका समालोचनात्मक लेखहरूर पुस्तकलाई आाधार बनाइएको छ । यो अध्ययनले दोहोरी गीतमा सबाल्टर्न अध्ययन गर्ने विषयमा नयाँ आयाम थप्ने भएकाले महत्वपूर्ण देखिन्छ । यस अध्ययनमा नेपाली दोहोरी गीत मौखिक परम्मपराको हस्तान्तरणमा आधारित विधा भएको र यसमा माया प्रेमका विषयवस्तु मात्र हुने परम्मरागत भन्दा भिन्न समाजमा रहेका सीमान्तीकृत वर्गका समस्याहरूलाई पनि उजागर गरी एकजुट भएर सीमान्तीकृत वर्गको पक्षमा उभिन आह्वान समेत गरिएको निष्कर्ष निकालिएको छ ।
Title: नेपाली दोहोरी गीतमा सबाल्टर्न
Description:
यो अनुसन्धनात्मक लेख नेपाली दोहोरी गीतसँग सम्बन्धित रहेको छ । दोहोरी गीत नेपाली लोकसाहित्यबाट विकसित भएको विधा हो । दोहोरीगीतमा लोकका विषयवस्तुहरू प्रस्तुत गरिने र लोकले अनुभूति गरेका विषयहरूलाई समेटिने भएकाले प्रस्तुत लेखमा पनि सबाल्टर्नले समाजमा भोगेका पीडा, दुःख र अधीनस्थ हुनु परेको अवस्थालाई प्रस्तुत गरिएको छ । यस लेखमा नेपाली दोहोरी गीतमा माया प्रेमका विषयमात्र नभएर वर्गीय, जातीय र लैङ् िगकविषयहरू पनि रहेको छन् भन्ने अध्ययनको विषय बनाइएको छ । यस अध्ययनलाई प्रभावकारी र विश्वशनीय बनाउनका लागि सबाल्टर्न अध्ययनको सैद्धान्तिक आधार केन्द्रमा राखिएको छ । सबाल्टर्न अध्ययन भारतीय विद्वान रञ्जित गुहाबाट प्रारम्भ गरी ब्रिटिस सांस्कृतिक अध्ययनबाट विकसिकत भएको अध्ययन पद्धति हो । यसमा सीमान्तीकृत वर्गका पीडा, दुःख, अन्याय, अत्याचार, प्रतिनिधित्व, प्रतिरोध आदि विषयहरू समावेश गरिएको हुन्छ । यस लेखमा पनिनेपाली दोहोरी गीतमा सीमान्तीकृत वर्गको अवस्था केकस्तो रहेको छ भन्ने अध्ययनको विषय बनाइएको छ । यसमा अध्ययनलाई निष्कर्षमा पु¥याउनका लागि प्राथमिक स्रोतको सामग्रीलाई युट्युबको माध्यमबाट लिइएको छ भने सामग्री विश्लेषणका लागि विभिन्न दोहोरी गीत र सबाल्टर्न अध्ययनसँग सम्बद्ध विभिन्न विद्वानहरूका समालोचनात्मक लेखहरूर पुस्तकलाई आाधार बनाइएको छ । यो अध्ययनले दोहोरी गीतमा सबाल्टर्न अध्ययन गर्ने विषयमा नयाँ आयाम थप्ने भएकाले महत्वपूर्ण देखिन्छ । यस अध्ययनमा नेपाली दोहोरी गीत मौखिक परम्मपराको हस्तान्तरणमा आधारित विधा भएको र यसमा माया प्रेमका विषयवस्तु मात्र हुने परम्मरागत भन्दा भिन्न समाजमा रहेका सीमान्तीकृत वर्गका समस्याहरूलाई पनि उजागर गरी एकजुट भएर सीमान्तीकृत वर्गको पक्षमा उभिन आह्वान समेत गरिएको निष्कर्ष निकालिएको छ ।.
Related Results
नेपाली गीतमा महिला प्रतिनिधित्व {Women's Representation in Nepali Songs}
नेपाली गीतमा महिला प्रतिनिधित्व {Women's Representation in Nepali Songs}
प्रस्तुत लेख नेपाली गीतमा महिला प्रतिनिधित्वसँग सम्बन्धित रहेको छ । नेपाली गीतमा महिलाको प्रतिनिधत्व केकसरी भएको छ भन्ने मूल समस्याको समाधान गर्ने उद्देश्यका लागि यस लेखमा गीतमा भए...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
तपन उपन्यासमा सबाल्टर्न चेतना
तपन उपन्यासमा सबाल्टर्न चेतना
प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ द...
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
प्रस्तुत लेखमा नारायण ढकालको ‘इरफान अली’ कथालाई सबाल्टर्न अध्ययनका दृष्टिले विश्लेषण गरिएको छ । सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, भाषा, कार्यगत दर्जालगायत हरेक हि...
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
“मार्यो च्याङ्बा मार्यो असिनामा पारयो” कथाको सबाल्टर्न विश्लेषण "Maryo Chyangba Maryo Asinama Paryo" Kathako Sabaltern Vishleshan
प्रस्तुत लेखमा कथाकार मनु ब्राजाकीद्वारा लिखित मा¥यो च्याङ्बा मा¥यो असिनामा पा¥यो कथालार्ई सबाल्टर्न सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहास विहीन भएका वा बनाइएका ...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...

