Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}

View through CrossRef
प्रस्तुत अध्ययन गणेश अधिकारीद्वारा लिखित ‘डायरीमा रामप्रसाद राई’ २०७७) उपन्यासमा केन्द्रित छ । यहाँ ‘डायरीमा रामप्रसाद राई’ उपन्यासलाई समाजवादी यथार्थवादका कसीमा अध्ययन तथा विश्लेषण गरिएको छ । समाजवादी यथार्थवादका विभिन्न मान्यतामध्ये गतिशील यथार्थको चित्रण, वर्गसङ्घर्ष र वर्गीय पक्षधरतालाई आधार मानी उक्त उपन्यासको अध्ययन गरिएको छ । प्रस्तुत उपन्यास राणाविरोधी आन्दोलनका योद्धा रामप्रसाद राईको जीवनीमा आधारित छ । योद्धा रामप्रसाद राईको जीवनका मुख्यमुख्य घटनाको चित्रण गरिएको यस उपन्यासमा वि.सं. २००७ को राणाविरोधी आन्दोलनमा माझकिरात क्षेत्रका योद्धाले गरेको सङ्घर्षका साथै नेपालमा रहेको वर्गीय तथा जातीय विभेद, शोषण, वैदेशिक हस्तक्षेप आदिको चित्रण गरिएको छ । राणाविरोधी आन्दोलनका पृष्ठभूमिमा भएको दिल्ली सम्झौताप्रति रामप्रसाद राईहरूको विरोध देखिएपछि अन्ततः रामप्रसाद राई बेपत्ता भएको घटनाका पृष्ठभूमिमा उपन्यास केन्द्रित रहेको छ । गतिशील यथार्थ, उत्पीडित र उत्पीडकका बिचमा रहेको सङ्घर्षको चित्रणमा केन्द्रित रही सबै प्रकारका उत्पीडन अन्त्यको चाहना व्यक्त गरिएको हुँदा प्रस्तुत उपन्यास समाजवादी यथार्थवादी मान्यतामा आधारित रहेको निचोड यस अध्ययनबाट निकालिएको छ । 
Title: डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
Description:
प्रस्तुत अध्ययन गणेश अधिकारीद्वारा लिखित ‘डायरीमा रामप्रसाद राई’ २०७७) उपन्यासमा केन्द्रित छ । यहाँ ‘डायरीमा रामप्रसाद राई’ उपन्यासलाई समाजवादी यथार्थवादका कसीमा अध्ययन तथा विश्लेषण गरिएको छ । समाजवादी यथार्थवादका विभिन्न मान्यतामध्ये गतिशील यथार्थको चित्रण, वर्गसङ्घर्ष र वर्गीय पक्षधरतालाई आधार मानी उक्त उपन्यासको अध्ययन गरिएको छ । प्रस्तुत उपन्यास राणाविरोधी आन्दोलनका योद्धा रामप्रसाद राईको जीवनीमा आधारित छ । योद्धा रामप्रसाद राईको जीवनका मुख्यमुख्य घटनाको चित्रण गरिएको यस उपन्यासमा वि.
सं.
२००७ को राणाविरोधी आन्दोलनमा माझकिरात क्षेत्रका योद्धाले गरेको सङ्घर्षका साथै नेपालमा रहेको वर्गीय तथा जातीय विभेद, शोषण, वैदेशिक हस्तक्षेप आदिको चित्रण गरिएको छ । राणाविरोधी आन्दोलनका पृष्ठभूमिमा भएको दिल्ली सम्झौताप्रति रामप्रसाद राईहरूको विरोध देखिएपछि अन्ततः रामप्रसाद राई बेपत्ता भएको घटनाका पृष्ठभूमिमा उपन्यास केन्द्रित रहेको छ । गतिशील यथार्थ, उत्पीडित र उत्पीडकका बिचमा रहेको सङ्घर्षको चित्रणमा केन्द्रित रही सबै प्रकारका उत्पीडन अन्त्यको चाहना व्यक्त गरिएको हुँदा प्रस्तुत उपन्यास समाजवादी यथार्थवादी मान्यतामा आधारित रहेको निचोड यस अध्ययनबाट निकालिएको छ । .

Related Results

डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
प्रस्तुत अध्ययन गणेश अधिकारीद्वारा लिखित ‘डायरीमा रामप्रसाद राई’ (२०७७) उपन्यासमा केन्द्रित छ । यहाँ ‘डायरीमा रामप्रसाद राई’ उपन्यासलाई समाजवादी यथार्थवादका कसीमा अध्ययन तथा विश्ले...
Is a Fitbit a Diary? Self-Tracking and Autobiography
Is a Fitbit a Diary? Self-Tracking and Autobiography
Data becomes something of a mirror in which people see themselves reflected. (Sorapure 270)In a 2014 essay for The New Yorker, the humourist David Sedaris recounts an obsession spu...
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
किरात पारिबुङको सांस्कृतिक अभ्यास
किरात पारिबुङको सांस्कृतिक अभ्यास
पारिबुङ भन्नाले विभिन्न कार्यक्रमस्थल सजावट गर्न टाँगिने कपडा÷कागजको झन्डा वातोरन भनेर बुझिन्छ । किरात थुलुङ राई भाषामा ‘पारी’ भनेको खुला आकाश (पारी = खुलाआकाश), ‘बुङ’ भनेको फूल (ब...
Pictorial Realism
Pictorial Realism
The term realism has multiple meanings in the study of pictures. Roughly speaking, it concerns both what pictures depict—that is, “realism-what”—and how pictures depict, or “realis...
माधवी उपन्यासमा संस्कृति
माधवी उपन्यासमा संस्कृति
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए प...

Back to Top