Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपालको अर्थतन्त्रमा विश्वव्यापिकरणको प्रभाब Nepalko Arthatantrama Bishwabyapikaranko Prabhav

View through CrossRef
विश्वव्यापिकरण विश्वमा आर्थिक, राजनीतिक एवम् सास्कृतिक पद्धतिहरुको एकिकरण हो । यसले संसारमा बिचार, बस्तु तथा सेवाहरुको स्वतन्त्र आवागमनको पक्षपोषण गर्दछ । यसले विश्वका सम्पूर्ण मानवजाति विचको अन्तरसम्बन्धलाई बढावा दिन्छ । यसले संसारका उद्यमीहरु विच प्रतिश्पर्धा तथा उदारीकरण र निजीकरणलाइ जोड दिदै विश्वका मुलुक तथा जनताहरुबिच एकिकृत तथा अन्तरआश्रित अर्थतन्त्रको निर्माणमा ध्यान दिन्छ । विश्वव्यापिकरणले पूँजी, प्रबिधि, श्रम तथा उत्पादनका अन्य साधनहरुको विश्वव्यापिरुपमा स्वतन्त्र आबागमनमा जोड दिने भएकोले एउटा अन्तरनिर्भर विश्वअर्थतन्त्र निर्माणमा कोषेढुङ्गाको काम गर्दछ । विश्वका बिभिन्न मुलुकहरुले निर्माण गरेका व्यापारिक अबरोधहरुको अन्त्य वा न्यूनीकरण गरी वस्तु तथा सेवाहरुको अन्तराष्ट्रिय बजारको निर्माण गर्दछ । नेपालले आफ्ना श्रमिकहरुलाइ अन्तराष्ट्रियश्रमबजारमा आपूर्ति गर्न सफल हुनुको मुख्यकारण पनि विश्वव्यापिकरणकै परिणाम हो । देशबाट ठूलो संख्यामाश्रमशक्ति विदेशी मुलुकहरुमा पुगी श्रम गरी खर्बौंको बिप्रेषण नेपाल भित्रिएको छ । यसबाट नेपालमा गरिबी न्यूनीकरण भइ नेपालीहरुको आर्थिक स्तर बढाउने काम भएको छ । नेपाली उत्पादनले विदेशी बजार पाएको छ । पूँजी एवम् प्रबिधि भित्रीएको छ । नयाँ बिचार, पद्धति, संस्कृति एवम् सभ्यताको विनिमय भएको छ । तर यी फाइदाहरुको बाबजुत विश्वव्यापिकरणले नेपाललाई वैदेिशक बस्तुहरुको बजारमा रुपान्तरित गरेको छ । आन्तरिक उद्योगधन्दा विस्थापित भएका छन् । अन्तरनिर्भरता भन्दा पनि परनिर्भरता बढेर गएको अवस्था छ । व्यापार घाटा चुलिएर गएको छ । बिप्रेषणमा आधारित अर्थतन्त्र निर्माण हुन पुगेको छ ।
Title: नेपालको अर्थतन्त्रमा विश्वव्यापिकरणको प्रभाब Nepalko Arthatantrama Bishwabyapikaranko Prabhav
Description:
विश्वव्यापिकरण विश्वमा आर्थिक, राजनीतिक एवम् सास्कृतिक पद्धतिहरुको एकिकरण हो । यसले संसारमा बिचार, बस्तु तथा सेवाहरुको स्वतन्त्र आवागमनको पक्षपोषण गर्दछ । यसले विश्वका सम्पूर्ण मानवजाति विचको अन्तरसम्बन्धलाई बढावा दिन्छ । यसले संसारका उद्यमीहरु विच प्रतिश्पर्धा तथा उदारीकरण र निजीकरणलाइ जोड दिदै विश्वका मुलुक तथा जनताहरुबिच एकिकृत तथा अन्तरआश्रित अर्थतन्त्रको निर्माणमा ध्यान दिन्छ । विश्वव्यापिकरणले पूँजी, प्रबिधि, श्रम तथा उत्पादनका अन्य साधनहरुको विश्वव्यापिरुपमा स्वतन्त्र आबागमनमा जोड दिने भएकोले एउटा अन्तरनिर्भर विश्वअर्थतन्त्र निर्माणमा कोषेढुङ्गाको काम गर्दछ । विश्वका बिभिन्न मुलुकहरुले निर्माण गरेका व्यापारिक अबरोधहरुको अन्त्य वा न्यूनीकरण गरी वस्तु तथा सेवाहरुको अन्तराष्ट्रिय बजारको निर्माण गर्दछ । नेपालले आफ्ना श्रमिकहरुलाइ अन्तराष्ट्रियश्रमबजारमा आपूर्ति गर्न सफल हुनुको मुख्यकारण पनि विश्वव्यापिकरणकै परिणाम हो । देशबाट ठूलो संख्यामाश्रमशक्ति विदेशी मुलुकहरुमा पुगी श्रम गरी खर्बौंको बिप्रेषण नेपाल भित्रिएको छ । यसबाट नेपालमा गरिबी न्यूनीकरण भइ नेपालीहरुको आर्थिक स्तर बढाउने काम भएको छ । नेपाली उत्पादनले विदेशी बजार पाएको छ । पूँजी एवम् प्रबिधि भित्रीएको छ । नयाँ बिचार, पद्धति, संस्कृति एवम् सभ्यताको विनिमय भएको छ । तर यी फाइदाहरुको बाबजुत विश्वव्यापिकरणले नेपाललाई वैदेिशक बस्तुहरुको बजारमा रुपान्तरित गरेको छ । आन्तरिक उद्योगधन्दा विस्थापित भएका छन् । अन्तरनिर्भरता भन्दा पनि परनिर्भरता बढेर गएको अवस्था छ । व्यापार घाटा चुलिएर गएको छ । बिप्रेषणमा आधारित अर्थतन्त्र निर्माण हुन पुगेको छ ।.

Related Results

नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
प्रागऐतिहासिक कालमा नै नेपालमा खश जातिको उपस्थिति पाइन्छ । खश जाति मात्र नभएर महाजाति हो । युरोपका विभिन्न भूभागमा साम्राज्य कायम गर्दै एशियाका विभिन्न भूभागमा साम्राज्य फैलाएर लाम...
सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
नेपाल प्राकृतिक रूपमा हराभरा र सांस्कृतिक रूपमा विभिन्न जातजाती, भाषाभाषीको बसोबास रहेको विविधताले भरीएको सुन्दर देश हो । संसारका धेरै देशहरूमा पाईने हावापानी, वनस्पती, जीवजन्तुहरू...
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालको संविधानले जनताको अधिकार प्रत्याभूति गर्नुका साथै सरकार र जनताबीचको सन्तुलन कायम राख्ने गरेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा धेरै संविधानको निर्माण भए तथापि तिनमा संविधा...
नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता
नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता
नेपाल विभिन्न सास्कृतिक र सामाजिक मूल्य मान्यताले भरिपूर्ण देश हो । वि.सं. १९०३ देखि २००७ सालसम्म राणाको शासन र त्यसपछिको अवधिमा शाह वंशीय राजाको शासन शैली निकै संघर्ष र उतारका कार...
नेपालमा बुढ्यौलीको अवस्था {Old Aged Situation in Nepal}
नेपालमा बुढ्यौलीको अवस्था {Old Aged Situation in Nepal}
नेपालको सन्दर्भमा ६० वर्ष र सो भन्दा माथिको जनसङ्ख्यालाई वृद्ध जनसङ्ख्याको रूपमा लिइन्छ । हाल विश्वमा वृद्धहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको १०% रहेको पाइन्छ भने नेपालको अवस्था ८.१३%...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...
T-scans in implant procedures
T-scans in implant procedures
T scans are a breakthrough in technology which allows the user to accurately analyze the occlusion of a patient with minimal to zero errors. They are used during prosthodontic reha...

Back to Top