Javascript must be enabled to continue!
शून्यको मूल्यको साहित्यिक मूल्य
View through CrossRef
तुत लेख शून्यको मूल्य नामक कृतिको साहित्यिक मूल्यको विश्लेषणमा केन्द्रित छ । गुणात्मक प्रकृतिको प्रस्तुत लेखमा शून्यको मूल्यको साहित्यिक मूल्यको विश्लेषणका लागि पूर्वीय साहित्य सिद्धान्तअन्तर्गतको ध्वनिसिद्धान्तलाई आधार बनाई वस्तुसौन्दर्य, भावसौन्दर्य, युगीन सौन्दर्य र भाषिक सौन्दर्यलाई सूचक बनाइएको छ । यिनै सूचकका आधारमा विश्लेषणात्मक विधिको अनुसरण गरी शून्यको मूल्यको साहित्यिक मूल्यको विश्लेषण गरिएको छ । ध्वनिसिद्धान्तका अनुसार भावसौन्दर्य (प्रतीयमान वस्तुअन्तर्गत भाव र विचार (साहित्य सिर्जनाको प्रयोजनसमेत) रहने भएकाले यो साहित्यिक मूल्य निरूपणको सबैभन्दा महइभ्वपूर्ण आधार हो भने वस्तुसौन्दर्य, युगीन सौन्दर्य र भाषिक सौन्दर्य यसैका परिपूरक आधार हुन् । शून्यको मूल्यमा समाजबाट वस्तुचयन गरिएको छ । कर्णालीका आमा र यिनले आफ्ना शिशुको स्वास्थ्यका लागि गर्नुपरेको सङ्घर्ष, भोग्नुपरेका पीडा, आर्थिक अभाव, बेरोजगारी, अशिक्षा, भेदभाव, नीतिनिर्माणमा राज्यको उदासीनता यसमा व्यक्त भएका वस्तुसौन्दर्य हुन् । यिनै वस्तुसौन्दर्यको पृष्ठाधारमा करुणा, आक्रोश, स्नेह र उत्साह भावसौन्दर्यका साथै शून्यको मूल्य (मानव जातिको विकासको पहिलो आधार) थप्न आमाहरू मात्र सङ्घर्षरत नभई परिवार, समाज र सिङ्गो राष्ट्र समर्पित भए मात्र मानव जातिको सर्वाङ्गीण विकास भई खुसी प्राप्त हुन्छ भन्ने विचारसौन्दर्य व्यक्त भएको छ । नेपालमा गणतन्त्र स्थापित भइसकेपछिको अवधिमा सिर्जना गरिएकाले शून्यको मूल्यमा आर्थिक क्रान्तिका माध्यमबाट नेपालको रूपान्तरण गर्नुपर्छ भन्ने युगीन सौन्दर्य पनि व्यक्त भएको छ । भावअनुरूप भाषाका विशिष्ट एकाइको चयन, पुनरावृत्ति, सञ्चलन र विचलनका कारण शून्यको मूल्य भाषिक सौन्दर्यका दृष्टिले पनि उल्लेख्य कृतिका रूपमा देखापरेको छ । यसरी साहित्यिक मूल्यका मापक वस्तुसौन्दर्य, भावसौन्दर्य, युगीन सौन्दर्य र भाषिक सौन्दर्यका आधारमा शून्यको मूल्य नेपाली साहित्यको उल्लेख्य कृति हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।
Title: शून्यको मूल्यको साहित्यिक मूल्य
Description:
तुत लेख शून्यको मूल्य नामक कृतिको साहित्यिक मूल्यको विश्लेषणमा केन्द्रित छ । गुणात्मक प्रकृतिको प्रस्तुत लेखमा शून्यको मूल्यको साहित्यिक मूल्यको विश्लेषणका लागि पूर्वीय साहित्य सिद्धान्तअन्तर्गतको ध्वनिसिद्धान्तलाई आधार बनाई वस्तुसौन्दर्य, भावसौन्दर्य, युगीन सौन्दर्य र भाषिक सौन्दर्यलाई सूचक बनाइएको छ । यिनै सूचकका आधारमा विश्लेषणात्मक विधिको अनुसरण गरी शून्यको मूल्यको साहित्यिक मूल्यको विश्लेषण गरिएको छ । ध्वनिसिद्धान्तका अनुसार भावसौन्दर्य (प्रतीयमान वस्तुअन्तर्गत भाव र विचार (साहित्य सिर्जनाको प्रयोजनसमेत) रहने भएकाले यो साहित्यिक मूल्य निरूपणको सबैभन्दा महइभ्वपूर्ण आधार हो भने वस्तुसौन्दर्य, युगीन सौन्दर्य र भाषिक सौन्दर्य यसैका परिपूरक आधार हुन् । शून्यको मूल्यमा समाजबाट वस्तुचयन गरिएको छ । कर्णालीका आमा र यिनले आफ्ना शिशुको स्वास्थ्यका लागि गर्नुपरेको सङ्घर्ष, भोग्नुपरेका पीडा, आर्थिक अभाव, बेरोजगारी, अशिक्षा, भेदभाव, नीतिनिर्माणमा राज्यको उदासीनता यसमा व्यक्त भएका वस्तुसौन्दर्य हुन् । यिनै वस्तुसौन्दर्यको पृष्ठाधारमा करुणा, आक्रोश, स्नेह र उत्साह भावसौन्दर्यका साथै शून्यको मूल्य (मानव जातिको विकासको पहिलो आधार) थप्न आमाहरू मात्र सङ्घर्षरत नभई परिवार, समाज र सिङ्गो राष्ट्र समर्पित भए मात्र मानव जातिको सर्वाङ्गीण विकास भई खुसी प्राप्त हुन्छ भन्ने विचारसौन्दर्य व्यक्त भएको छ । नेपालमा गणतन्त्र स्थापित भइसकेपछिको अवधिमा सिर्जना गरिएकाले शून्यको मूल्यमा आर्थिक क्रान्तिका माध्यमबाट नेपालको रूपान्तरण गर्नुपर्छ भन्ने युगीन सौन्दर्य पनि व्यक्त भएको छ । भावअनुरूप भाषाका विशिष्ट एकाइको चयन, पुनरावृत्ति, सञ्चलन र विचलनका कारण शून्यको मूल्य भाषिक सौन्दर्यका दृष्टिले पनि उल्लेख्य कृतिका रूपमा देखापरेको छ । यसरी साहित्यिक मूल्यका मापक वस्तुसौन्दर्य, भावसौन्दर्य, युगीन सौन्दर्य र भाषिक सौन्दर्यका आधारमा शून्यको मूल्य नेपाली साहित्यको उल्लेख्य कृति हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।.
Related Results
पं० जगन्नाथ के लोक साहित्य में सामाजिक मूल्य
पं० जगन्नाथ के लोक साहित्य में सामाजिक मूल्य
सामाजिक मूल्य वे सिद्धांत हैं जो किसी भी समाज में लोगों के व्यवहार और क्रियाओं को नियंत्रित करते हैं। ये मूल्य सामाजिक व्यवहार, संवेदनशीलता और पारस्परिक सम्मान पर आधारित होते हैं औ...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
भारतीय साहित्य के परिदृश्य पर हिन्दी की सुविख्यात कथाकार कृष्णा सोबतीजी के उपन्यासों में चित्रित नैतिक समस्याओं पर प्रकाश डालने पर ज्ञात होता है। कृष्णाजी ने अपने उपन्यासों में उन ...
आधुनिक हिंदी साहित्य को आकार देने में लोक साहित्य की भूमिका
आधुनिक हिंदी साहित्य को आकार देने में लोक साहित्य की भूमिका
सांस्कृतिक अभिव्यक्ति के अधिक पुरातन रूपों और अधिक आधुनिक साहित्यिक विधियों के बीच एक सेतु के रूप में, लोक साहित्य आधुनिक हिंदी साहित्य के विकास में महत्वपूर्ण रहा है। कहावतें, गीत...
गुरुङ भाषाको साहित्यिक रूपरेखा Gurung Bhashako Sahityik Ruprekha
गुरुङ भाषाको साहित्यिक रूपरेखा Gurung Bhashako Sahityik Ruprekha
गुरुङ भाषा भोट चिनियाँँ परिवारअन्तर्गत भोटबर्मेली शाखाभित्र पर्दछ । यस भाषामा साहित्य लेखन आरम्भ भएको आधा शताब्दी भए पनि यस भाषाको साहित्यिक रूपरेखाको खोजी प्रारम्भिक नै रहेको छ । ...
wami Vivekananda: Indian Youth and Values Education (स्वामी विवेकानंदः भारतीय युवा और मूल्य शिक्षा)
wami Vivekananda: Indian Youth and Values Education (स्वामी विवेकानंदः भारतीय युवा और मूल्य शिक्षा)
स्वामी विवेकानंद (12 जनवरी, 1863 - 4 जुलाई, 1902) को भारत के सबसे प्रभावशाली आध्यात्मिक शिक्षाविद् और विचारक में से एक माना जाता है। वह रामकृष्ण परमहंस के शिष्य और रामकृष्ण मठ और र...
साहित्यविश्लेषणको मनोभाषावैज्ञानिक पद्धति
साहित्यविश्लेषणको मनोभाषावैज्ञानिक पद्धति
प्रस्तुत लेख मनोभाषाविज्ञानका मान्यताका आधारमा साहित्यविश्लेषणको ढाँचा निर्माणमा केन्द्रित छ र यसमा वर्णनात्मक र व्याख्यात्मक विधिका माध्यमबाट मनोभाषाविज्ञानका मान्यता र सोहीअनुरूप...
एउटा महानगरमा कथामा परिचयसङ्कट
एउटा महानगरमा कथामा परिचयसङ्कट
प्रस्तुत लेखमा कथाकार मीरा प्रधान रेमको ‘एउटा महानगरमा’ कथालाई कलात्मक पाठका रूपमा लिई त्यसमा परिचयसङ्कटका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कथाको मूल्य निरूपण गरिए...

