Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सारवस्तुका दृष्टिले अन्धवेग नाटक

View through CrossRef
नाटक नरनारीका चरित्र र कार्यलाई पात्रका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा भएकाले रङगमञ्चमा गरिने चरित्रको अभिनय हो । बालकृष्ण समद्वारा लिखित अन्धवेग नाटकको सारवस्तुका दृष्टिले अध्ययन विश्लेषण गर्नु प्रस्तुत लेखको प्राज्ञिक समस्या रहेको छ । त्यसैले यस लेखमा सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययन विश्लेषणलाई प्राज्ञिक अध्ययनको विषय बनाइएको छ । यस नाटकमा भएका असतपात्रको अन्त्य गराएर भावी पिँढीलाई सतमार्गमा हिडने प्रेरणा दिँदै मानिसले कुनै पनि आकाङक्षालाई सोचविचार गरेर मात्रै राख्नुपर्छ भन्ने सन्देश दिइएको छ । यस लेखमा सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययन विश्लेषण गर्नाका लागि अन्धवेग नाटकलाई प्राथमिक स्रोतसामग्रीका रूपमा उपयोग गरिएको छ भने सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययनको सिद्धान्त निर्माणका लागि आवश्यक द्वितीयक स्रोत वा सन्दर्भस्रोत सामग्री उपयोग गरी पाठविश्लेषण विधिका आधारमा नाटकको निरूपण गरिएको छ । गुणात्मक प्रकृतिको यस लेखमा सारवस्तुलाई सैद्धान्तिक ढाँचा बनाएर कृतिपठनका आधारमा सत्यापन गरिएको छ । सारवस्तुका दृष्टिले अन्धवेग नाटक दुःखान्त नाटयकलाले उत्कृष्ट भएको निचोड निकालिएको छ ।  
Title: सारवस्तुका दृष्टिले अन्धवेग नाटक
Description:
नाटक नरनारीका चरित्र र कार्यलाई पात्रका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा भएकाले रङगमञ्चमा गरिने चरित्रको अभिनय हो । बालकृष्ण समद्वारा लिखित अन्धवेग नाटकको सारवस्तुका दृष्टिले अध्ययन विश्लेषण गर्नु प्रस्तुत लेखको प्राज्ञिक समस्या रहेको छ । त्यसैले यस लेखमा सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययन विश्लेषणलाई प्राज्ञिक अध्ययनको विषय बनाइएको छ । यस नाटकमा भएका असतपात्रको अन्त्य गराएर भावी पिँढीलाई सतमार्गमा हिडने प्रेरणा दिँदै मानिसले कुनै पनि आकाङक्षालाई सोचविचार गरेर मात्रै राख्नुपर्छ भन्ने सन्देश दिइएको छ । यस लेखमा सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययन विश्लेषण गर्नाका लागि अन्धवेग नाटकलाई प्राथमिक स्रोतसामग्रीका रूपमा उपयोग गरिएको छ भने सारवस्तुका दृष्टिले अन्धवेग नाटकको अध्ययनको सिद्धान्त निर्माणका लागि आवश्यक द्वितीयक स्रोत वा सन्दर्भस्रोत सामग्री उपयोग गरी पाठविश्लेषण विधिका आधारमा नाटकको निरूपण गरिएको छ । गुणात्मक प्रकृतिको यस लेखमा सारवस्तुलाई सैद्धान्तिक ढाँचा बनाएर कृतिपठनका आधारमा सत्यापन गरिएको छ । सारवस्तुका दृष्टिले अन्धवेग नाटक दुःखान्त नाटयकलाले उत्कृष्ट भएको निचोड निकालिएको छ ।  .

Related Results

वासु शशीको नाट्यकारिता (Dramatization in the Works by Vasu Sashi)
वासु शशीको नाट्यकारिता (Dramatization in the Works by Vasu Sashi)
प्रस्तुत लेख आधुनिक नेपाली नाटक परम्पराका विशिष्ट प्रतिभा वासु शशी (१९९३ — २०४९) सँग सम्बन्धित छ । विधागत लेखनका दृष्टिले शशी मूलतः कविता र नाट्य विधामा बढी सक्रिय देखा पर्दछन् । व...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर
‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर
प्रस्तुत ‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर’ शीर्षकको आलेख मूल स्वरका दृष्टिले कथासङ्ग्रहको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । ‘कार्निभल’ (२०७६) कथाकार भूमिराज बस्...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
चुली उपन्यासको सारवस्तु {The Essence of Chuli Novel}
चुली उपन्यासको सारवस्तु {The Essence of Chuli Novel}
‘चुली’ उपन्यासको सारवस्तु शीर्षकको प्रस्तुत लेखमा उपन्यासकार सरुभक्तको ‘चुली’ उपन्यासमा प्रस्तुत सारवस्तुको विश्लेषण गरिएको छ । ‘चुली’ सरुभक्तको पर्यावरणीय चेतनाका साथै मानवीय जीवन...
'मानसि' उपन्यासमा लैंगिकता {Sexuality in the Novel 'Manasi'}
'मानसि' उपन्यासमा लैंगिकता {Sexuality in the Novel 'Manasi'}
प्रस्तुत लेखमा बलदेव मजगैयाँद्वारा रचित ‘मानसी’ उपन्यासको लैङ्गिकताको अध्ययन गरिएको छ । लैङ्गिक समालोचनाले कृति विश्लेषणका लागि अगाडि सारेका पितृसत्ता, शरीर, लैङ्गिक विभेद, लैङ्गिक...
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
नाटक अभिनयद्वारा प्रस्तुत हुने कला हो । विश्वजगत्मा रचना प्रकृतिजन्य र मानवनिर्मित गरी दुई प्रकारको हुन्छ । मानवद्वारा सिर्जना गरिएका कुरालाई कला भनिन्छ । कला मूलतः आनन्दसँग सम्बन्...

Back to Top