Javascript must be enabled to continue!
माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
View through CrossRef
‘माटोको माया’ राष्ट्रप्रेमका भावना उत्प्रेरक तŒव अभिमुख भएको नाटक हो । यस प्रलेखमा राष्ट्रवादी भावनाको निरूपण गर्ने सिलसिलामा नाटककार भीमनिधि तिवारीको सामान्य परिचय दिएको छ । अलग–अलग शीर्षक, उपशीर्षक राखी विषयपरिचयमा विषयवस्तु खुलाउन ‘माटोको माया’ नाटकको कथावस्तु, वस्तुलाई सामान्य चिनारीका रूपमा प्रस्तुत गरिएको छ । ऐतिहासिक नाटकको सामान्य परिचय दिई त्यसका उपकरणको सामान्य चर्चा गर्दै यस नाटकमा राष्ट्रभक्तिको महिमा तथा देशप्रेमको लागि उत्सर्ग गर्ने पात्रको सटीक चर्चा गरिएको छ । प्राज्ञिक समस्याका रूपमा ‘माटोको माया’ नाटकमा कस्तो प्रकारको ऐतिहासिकताको प्रयोग गरिएको छ भन्ने समस्या राखी ‘माटोको माया’ नाटकमा प्रयुक्त ऐतिहासिकता र देशप्रेमको जल्दाबल्दा समस्याका विशिष्ट पक्षको निरूपण गर्ने उद्देश्य किटान गरी विश्लेषण गरिएको छ । यस आलेखमा सैद्धान्तिक पर्याधारका रूपमा पूर्वीय,पाश्चात्य साहित्यका ऐतिहासिक पद्धतिको प्रयोग गरिएको छ । यसअघि भए गरिएको पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषणीय पक्षलाई अँगाल्दै उक्त नाटकमा प्रयुक्त नाटकीय प्रयोग गरी ऐतिहासिक वियोगान्त नाटक हो भन्ने निष्कर्ष निकालिएको छ ।
Title: माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना
Description:
‘माटोको माया’ राष्ट्रप्रेमका भावना उत्प्रेरक तŒव अभिमुख भएको नाटक हो । यस प्रलेखमा राष्ट्रवादी भावनाको निरूपण गर्ने सिलसिलामा नाटककार भीमनिधि तिवारीको सामान्य परिचय दिएको छ । अलग–अलग शीर्षक, उपशीर्षक राखी विषयपरिचयमा विषयवस्तु खुलाउन ‘माटोको माया’ नाटकको कथावस्तु, वस्तुलाई सामान्य चिनारीका रूपमा प्रस्तुत गरिएको छ । ऐतिहासिक नाटकको सामान्य परिचय दिई त्यसका उपकरणको सामान्य चर्चा गर्दै यस नाटकमा राष्ट्रभक्तिको महिमा तथा देशप्रेमको लागि उत्सर्ग गर्ने पात्रको सटीक चर्चा गरिएको छ । प्राज्ञिक समस्याका रूपमा ‘माटोको माया’ नाटकमा कस्तो प्रकारको ऐतिहासिकताको प्रयोग गरिएको छ भन्ने समस्या राखी ‘माटोको माया’ नाटकमा प्रयुक्त ऐतिहासिकता र देशप्रेमको जल्दाबल्दा समस्याका विशिष्ट पक्षको निरूपण गर्ने उद्देश्य किटान गरी विश्लेषण गरिएको छ । यस आलेखमा सैद्धान्तिक पर्याधारका रूपमा पूर्वीय,पाश्चात्य साहित्यका ऐतिहासिक पद्धतिको प्रयोग गरिएको छ । यसअघि भए गरिएको पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषणीय पक्षलाई अँगाल्दै उक्त नाटकमा प्रयुक्त नाटकीय प्रयोग गरी ऐतिहासिक वियोगान्त नाटक हो भन्ने निष्कर्ष निकालिएको छ ।.
Related Results
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
नाटक अभिनयद्वारा प्रस्तुत हुने कला हो । विश्वजगत्मा रचना प्रकृतिजन्य र मानवनिर्मित गरी दुई प्रकारको हुन्छ । मानवद्वारा सिर्जना गरिएका कुरालाई कला भनिन्छ । कला मूलतः आनन्दसँग सम्बन्...
शिलान्यास नाटकमा वस्तुसङ्गठन
शिलान्यास नाटकमा वस्तुसङ्गठन
प्रस्तुत लेख नाटककार भीमनिधि तिवारीद्वारा लिखित ‘शिलान्यास’ नाटकमा वस्तुसङ्गठनको निरूपणमा केन्द्रित छ । यो लेख गुणात्मक प्रकृतिको रहेको छ । यस लेखका लागि सामग्रीको सङ्कलन पुस्तकालय...
भावसन्धिका आलोकमा उर्वशी
भावसन्धिका आलोकमा उर्वशी
सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) द्वारा महाभारतकालीन पौराणिक प्रसङ्गलाई आधार बनाई रचिएको उर्वशी भोगको मोह त्यागेर इन्द्रियनिग्रह गरी निरन्तर कर्ममार्गमा लाग्दा अवश्य लक्ष्यप्राप्ति हु...
‘मेरी सौता’ कथामा रौद्र रस
‘मेरी सौता’ कथामा रौद्र रस
प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित...
सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना
सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्य...

