Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

मुकुन्द–इन्दिरा नाटकमा धार्मिक अभिव्यञ्जना {Religious expression in the play Mukunda-Indira}

View through CrossRef
प्रस्तुत लेखमा सनातन धार्मिक मान्यताका आधारमा बालकृष्ण समद्वारा लिखित मुकुन्द–इन्दिरा नाटकको विवेचना गरिएको छ । कृति विश्लेषणका निम्ति श्रुति, स्मृति लगायत शास्त्रीय ग्रन्थहरूमा उल्लिखित धार्मिक चिन्तनबारे विभिन्न समालोचकद्वारा मीमांसा गरिएका पुस्तकहरू एवं ‘मुकुन्द–इन्दिरा’ नाटकको अध्ययन गरी सैद्धान्तिक अवधारणा तय गरिएको छ । उक्त अवधारणाका आधारमा ‘मुकुन्द–इन्दिरा’ नाटकको विश्लेषण गर्दा परोपकार, कर्तव्य, नैतिक आचरणपूर्ण जीवन, ईश्वरप्रतिको विश्वास, प्रायश्चित्त, प्रेम, भक्ति, पाठपूजा एवं उपासनाको समष्टि स्वरूप नै धर्म हो भन्ने समको धर्मसम्बन्धी दृष्टिकोणको निरूपण गरी नाटकका विभिन्न सन्दर्भसहित विवेचना गरिएको छ । अध्ययन गुणात्मक पद्धतिमा आधारित छ र सामग्रीको विश्लेषण व्याख्यात्मक र विवेचनात्मक विधिमा गरिएको छ । यस नाटकमा जीवनको आधार नै धर्म हो र धर्मको आधार प्रेम हो भन्ने मुख्य विचारलाई नायिका इन्दिराको चरित्रबाट व्यञ्जित गरिएको छ भन्ने यस लेखको निष्कर्ष हो । { This article discusses Bal Krishna Sama's play Mukunda-Indira on the basis of traditional religious beliefs. In the say way, old shruti, smriti, and other traditional literature are used to analyze the work. Mukunda-Indira play analysis is based on religious ideas expressed in many ancient scriptures. The literature reviewed, as examined by many critics prior to this, is regarded the theoretical foundation of the study. Analyzing the Mukunda-Indira play based on these established notions, the study is based on the author Sam's belief that religion is a blend of altruism, duty, moral conduct, faith in God, penance, love, devotion, recitation, and worship. This study, in particular, is based on a qualitative method, and the text is studied using explanatory and critical methods. The major premise of this play is portrayed through the character of the heroine, Indira, who believes that religion is the foundation of life and that religion is the foundation of love. This is the actual conclusion of this article.}
Title: मुकुन्द–इन्दिरा नाटकमा धार्मिक अभिव्यञ्जना {Religious expression in the play Mukunda-Indira}
Description:
प्रस्तुत लेखमा सनातन धार्मिक मान्यताका आधारमा बालकृष्ण समद्वारा लिखित मुकुन्द–इन्दिरा नाटकको विवेचना गरिएको छ । कृति विश्लेषणका निम्ति श्रुति, स्मृति लगायत शास्त्रीय ग्रन्थहरूमा उल्लिखित धार्मिक चिन्तनबारे विभिन्न समालोचकद्वारा मीमांसा गरिएका पुस्तकहरू एवं ‘मुकुन्द–इन्दिरा’ नाटकको अध्ययन गरी सैद्धान्तिक अवधारणा तय गरिएको छ । उक्त अवधारणाका आधारमा ‘मुकुन्द–इन्दिरा’ नाटकको विश्लेषण गर्दा परोपकार, कर्तव्य, नैतिक आचरणपूर्ण जीवन, ईश्वरप्रतिको विश्वास, प्रायश्चित्त, प्रेम, भक्ति, पाठपूजा एवं उपासनाको समष्टि स्वरूप नै धर्म हो भन्ने समको धर्मसम्बन्धी दृष्टिकोणको निरूपण गरी नाटकका विभिन्न सन्दर्भसहित विवेचना गरिएको छ । अध्ययन गुणात्मक पद्धतिमा आधारित छ र सामग्रीको विश्लेषण व्याख्यात्मक र विवेचनात्मक विधिमा गरिएको छ । यस नाटकमा जीवनको आधार नै धर्म हो र धर्मको आधार प्रेम हो भन्ने मुख्य विचारलाई नायिका इन्दिराको चरित्रबाट व्यञ्जित गरिएको छ भन्ने यस लेखको निष्कर्ष हो । { This article discusses Bal Krishna Sama's play Mukunda-Indira on the basis of traditional religious beliefs.
In the say way, old shruti, smriti, and other traditional literature are used to analyze the work.
Mukunda-Indira play analysis is based on religious ideas expressed in many ancient scriptures.
The literature reviewed, as examined by many critics prior to this, is regarded the theoretical foundation of the study.
Analyzing the Mukunda-Indira play based on these established notions, the study is based on the author Sam's belief that religion is a blend of altruism, duty, moral conduct, faith in God, penance, love, devotion, recitation, and worship.
This study, in particular, is based on a qualitative method, and the text is studied using explanatory and critical methods.
The major premise of this play is portrayed through the character of the heroine, Indira, who believes that religion is the foundation of life and that religion is the foundation of love.
This is the actual conclusion of this article.
}.

Related Results

प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
Implementasi Kebijakan Pendidikan Agama Islam di SDIT Al-Manar Pekanbaru
Implementasi Kebijakan Pendidikan Agama Islam di SDIT Al-Manar Pekanbaru
This study aims to: determine the implementation of Islamic religious education policies, explain the supporting and inhibiting factors in the implementation of Islamic religious e...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
नाटक अभिनयद्वारा प्रस्तुत हुने कला हो । विश्वजगत्मा रचना प्रकृतिजन्य र मानवनिर्मित गरी दुई प्रकारको हुन्छ । मानवद्वारा सिर्जना गरिएका कुरालाई कला भनिन्छ । कला मूलतः आनन्दसँग सम्बन्...
शिलान्यास नाटकमा वस्तुसङ्गठन
शिलान्यास नाटकमा वस्तुसङ्गठन
प्रस्तुत लेख नाटककार भीमनिधि तिवारीद्वारा लिखित ‘शिलान्यास’ नाटकमा वस्तुसङ्गठनको निरूपणमा केन्द्रित छ । यो लेख गुणात्मक प्रकृतिको रहेको छ । यस लेखका लागि सामग्रीको सङ्कलन पुस्तकालय...
Editorial
Editorial
Both in the past and the present religious has given rise to inspirations of war as well as to promotion of peace. While religious values entail a desire to promote peace both on t...
Exline et al. (2020) PRS - Pulling Away from Religion
Exline et al. (2020) PRS - Pulling Away from Religion
What types of religious and spiritual struggles do people experience when they disengage from religion? We examined college students (N = 3,598) who had pulled back from religion, ...

Back to Top