Javascript must be enabled to continue!
‘जिन्दगीको मौसम’ कवितामा कर्मवादी दर्शनको रूपक 'Jindagiko Mausam' Kabitama Karmavadi Darshanko Rupak
View through CrossRef
लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको ‘जिन्दगीको मौसम’ कविता कर्मवादी दर्शनको वैचारिक पृष्ठभूमिमा रचिएको छ । मानव जीवनको उच्च पुरुषार्थ मानिने कर्म (धर्म बाट प्राप्त सुख नै भोग्यवस्तु ठान्ने देवकोटाले तत्कालीन परिवेशमा शासक र शाषित दुवै अकर्मण्य बन्दै गएको र यसले समग्र नेपाली समाजलाई पछाडि पारेको सन्दर्भमा कर्मको महइभ्व दर्साउन यो कविता रचना गरेका हुन् । जीवन र कृषि प्रणालीलाई उपमेय र उपमान बनाइ लेखिएको यस कवितामा जिन्दगीलाई मौसममा आरोप गरेर समस्त वस्तुविषयक रूपकालङ्कारयुक्त कथनचातुर्यद्वारा जीवनमा कर्मको महइभ्व प्रदर्शन गरिएको छ ।
Nepal Journals Online (JOL)
Title: ‘जिन्दगीको मौसम’ कवितामा कर्मवादी दर्शनको रूपक 'Jindagiko Mausam' Kabitama Karmavadi Darshanko Rupak
Description:
लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको ‘जिन्दगीको मौसम’ कविता कर्मवादी दर्शनको वैचारिक पृष्ठभूमिमा रचिएको छ । मानव जीवनको उच्च पुरुषार्थ मानिने कर्म (धर्म बाट प्राप्त सुख नै भोग्यवस्तु ठान्ने देवकोटाले तत्कालीन परिवेशमा शासक र शाषित दुवै अकर्मण्य बन्दै गएको र यसले समग्र नेपाली समाजलाई पछाडि पारेको सन्दर्भमा कर्मको महइभ्व दर्साउन यो कविता रचना गरेका हुन् । जीवन र कृषि प्रणालीलाई उपमेय र उपमान बनाइ लेखिएको यस कवितामा जिन्दगीलाई मौसममा आरोप गरेर समस्त वस्तुविषयक रूपकालङ्कारयुक्त कथनचातुर्यद्वारा जीवनमा कर्मको महइभ्व प्रदर्शन गरिएको छ ।.
Related Results
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव
‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव
‘राष्ट्रनिर्माता’ -२०२३_ खण्डकाव्यमा अभिव्यक्त रहस्यसम्बन्धी दर्शनको अध्ययनलाई प्रस्तुत शोधलेखमा विषय बनाइएको छ । ‘राष्ट्रनिर्माता’ ऐतिहासिक विषयवस्तुमा आधारित रहस्य दर्शनको प्रभाव...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ
कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ
प्रस्तुत अध्ययन ‘कम्लरी’ कवितामा यथार्थवादी अभिव्यञ्जनामा केन्द्रित रहेको छ । ‘कम्लरी’ कवि शीला योगीद्वारा रचित यथार्थवादी कविता हो । यस कवितामा पश्चिममा बसोबास गर्ने आदिवासी थारू ...
‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}
‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शनका मूलभूत मान्यताहरूको विश्लेषण गरिएको छ । धनलाई सर्वस्व ठानेर यसकोे पछि लागी धन थुपारेर मानिस...

