Javascript must be enabled to continue!
नारी उन्मुक्तिका पक्षमा गौरा पर्व
View through CrossRef
गौरा पर्व सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूको मौलिक सामाजिक र सांस्कृतिक पर्व हो । यसलाई विषेशतः विगतको ऐतिहासिक डोटी राज्य अन्तर्गतको पहाडी समुदायको प्रमुख पर्वको रूपमा लिइन्छ । यो पर्वसम्बन्धी प्रचलित मान्यताहरू, मनाउने तरिकाहरू र भूमिका तथा सहभागिताका आधारमा हेर्दा यसलाई महिला श्रेष्ठताको पर्व मान्न सकिन्छ । गौरा पर्व सम्बन्धी क्षेत्रअनुसार फरक फरक किंवदन्तीहरू छन् । यसका वैदिक र पौराणिक मान्यताहरू पनि विविध प्रकारका छन् । तर सबैजसोमा महिला मुक्ति, समानता र सम्मानको मूल्यमान्यता अङ्गिकार गरिएको छ । प्रस्तुत लेखमा गौरा पर्वका विविध मान्यताहरू, यो मनाउने विधि वा प्रक्रिया, सामाजिक र सांस्कृतिक आयाम तथा यी सन्दर्भमा नारीहरूको भूमिका, स्थान र अस्तित्वको अवस्था चित्रण गर्ने प्रयास गरिएको छ ।
Title: नारी उन्मुक्तिका पक्षमा गौरा पर्व
Description:
गौरा पर्व सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूको मौलिक सामाजिक र सांस्कृतिक पर्व हो । यसलाई विषेशतः विगतको ऐतिहासिक डोटी राज्य अन्तर्गतको पहाडी समुदायको प्रमुख पर्वको रूपमा लिइन्छ । यो पर्वसम्बन्धी प्रचलित मान्यताहरू, मनाउने तरिकाहरू र भूमिका तथा सहभागिताका आधारमा हेर्दा यसलाई महिला श्रेष्ठताको पर्व मान्न सकिन्छ । गौरा पर्व सम्बन्धी क्षेत्रअनुसार फरक फरक किंवदन्तीहरू छन् । यसका वैदिक र पौराणिक मान्यताहरू पनि विविध प्रकारका छन् । तर सबैजसोमा महिला मुक्ति, समानता र सम्मानको मूल्यमान्यता अङ्गिकार गरिएको छ । प्रस्तुत लेखमा गौरा पर्वका विविध मान्यताहरू, यो मनाउने विधि वा प्रक्रिया, सामाजिक र सांस्कृतिक आयाम तथा यी सन्दर्भमा नारीहरूको भूमिका, स्थान र अस्तित्वको अवस्था चित्रण गर्ने प्रयास गरिएको छ ।.
Related Results
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
कृष्णा सोबती के उपन्यासों में चित्रित नैतिक समस्याएँ
भारतीय साहित्य के परिदृश्य पर हिन्दी की सुविख्यात कथाकार कृष्णा सोबतीजी के उपन्यासों में चित्रित नैतिक समस्याओं पर प्रकाश डालने पर ज्ञात होता है। कृष्णाजी ने अपने उपन्यासों में उन ...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपास...
हिंदी उपन्यासों में चित्रित आदिवासी नारियों की समस्याएँ
हिंदी उपन्यासों में चित्रित आदिवासी नारियों की समस्याएँ
आदिवासी नारी भी अनेक समस्याओं से घिरी हुई है। अज्ञान, अशिक्षा, अंधविश्वास, बेरोजगारी, कुपोषण, शोषण, बलात्कार और स्वास्थ की दुरावस्था जैसी समस्याएँ उसके जीवन को ध्वस्त कर रही है। आद...
Sensibility and craft in the stories of 'Gitanjali Shree' story collection ‘Yahan Hathi Rahte The’
Sensibility and craft in the stories of 'Gitanjali Shree' story collection ‘Yahan Hathi Rahte The’
'Yahan Hathi Rahte The’ is the fifth story-collection of Gitanjali Shree. Eleven stories are collected in this, looking closely at the race of time and the changing times. Raising ...
आकाश उपन्यासमा नारीवादी चेतना
आकाश उपन्यासमा नारीवादी चेतना
प्रस्तुत लेख नारीवादी चेतनाका आधारमा समानान्तर आकाश उपन्यासको अध्ययन गर्ने उद्देश्यले तयार पारिएको हो । गुणात्मक ढाँचामा संरचित यस लेखमा कृति अवलोकन, पूर्वकार्यको अवलोकन आदि स्रोतब...
समानान्तर आकाशमा नारीवादी चेतना {Feminist Consciousness in The Samanantar Aakash}
समानान्तर आकाशमा नारीवादी चेतना {Feminist Consciousness in The Samanantar Aakash}
पद्मावती सिंहको ‘समानान्तर आकाश’ उपन्यास नेपाली साहित्यमा विशेषतः नारीवादलाई सशक्त रूपमा प्रस्तुत गर्ने उपन्यासका रूपमा परिचित छ । समाजमा विद्यमान लैङ्गिक विभेद, पुरुषहरूको हैकमवाद...

