Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

कानून कार्यान्वयनः चुनौती, समस्या तथा सम्भावनाहरू

View through CrossRef
नेपालले विगत केही दशकहरूमा पञ्चायत हुदै राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक रूपान्तरणहरूको श्रृंखला देखेको छ । कानूनी प्रणालीको प्रभावकारिता केवल कानूनको मात्रा वा गुणस्तरले मात्र निर्धारण गर्दैन तर मुख्यतयाः कानूनहरू कति प्रभावकारी तबरबाट कार्यान्वयन हुन्छन् भन्ने कुराले निर्धारण गर्छ । दशकौंको राजतन्त्र र राजनीतिक अस्थिरताबाट अझै पनि संक्रमण भइरहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सन्दर्भमा कानूनको कार्यान्वयन निरन्तर एकदमै चुनौती बनेको अनि बन्दै गईरहेको छ । कानूनी कागजातहरू, दस्तावेज नीति समीक्षा, शैक्षिक तथा साहित्य क्षेत्रमा आधारित अध्ययनहरूमा आधारित लेखले प्रत्यक्ष राजनीतिक हस्तक्षेप, संस्थागत क्षमताको अभाव, भ्रष्टाचार र कानूनी ज्ञानको अनभिज्ञता जस्ता प्रमुख अवरोधहरू स्पष्ट रुपमा पहिचान गर्ने गरेको छ । यस लेखले नेपालमा कानून कार्यान्वयनमा बाधा पुर्याउने वा सहज बनाउने संरचनात्मक, संस्थागत र सामाजिक राजनीतिक कारकहरूको अन्वेषमा मद्दत गरी हालैका सुधार प्रयासहरूको पनि जाँच गर्दछ र नीतिगत सिफारिसहरू प्रदान गर्दछ । साथै यसले निष्कर्ष निकाल्नमा प्रयास गर्नेछ कि नेपालमा विधिको शासनको लागि कानूनी सुधार, संस्थागत सुदृढीकरण, नागरिक संलग्नता र राजनीतिक जवाफदेहिताको संयोजन पनि आवश्यक रहन्छ ।
Title: कानून कार्यान्वयनः चुनौती, समस्या तथा सम्भावनाहरू
Description:
नेपालले विगत केही दशकहरूमा पञ्चायत हुदै राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक रूपान्तरणहरूको श्रृंखला देखेको छ । कानूनी प्रणालीको प्रभावकारिता केवल कानूनको मात्रा वा गुणस्तरले मात्र निर्धारण गर्दैन तर मुख्यतयाः कानूनहरू कति प्रभावकारी तबरबाट कार्यान्वयन हुन्छन् भन्ने कुराले निर्धारण गर्छ । दशकौंको राजतन्त्र र राजनीतिक अस्थिरताबाट अझै पनि संक्रमण भइरहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सन्दर्भमा कानूनको कार्यान्वयन निरन्तर एकदमै चुनौती बनेको अनि बन्दै गईरहेको छ । कानूनी कागजातहरू, दस्तावेज नीति समीक्षा, शैक्षिक तथा साहित्य क्षेत्रमा आधारित अध्ययनहरूमा आधारित लेखले प्रत्यक्ष राजनीतिक हस्तक्षेप, संस्थागत क्षमताको अभाव, भ्रष्टाचार र कानूनी ज्ञानको अनभिज्ञता जस्ता प्रमुख अवरोधहरू स्पष्ट रुपमा पहिचान गर्ने गरेको छ । यस लेखले नेपालमा कानून कार्यान्वयनमा बाधा पुर्याउने वा सहज बनाउने संरचनात्मक, संस्थागत र सामाजिक राजनीतिक कारकहरूको अन्वेषमा मद्दत गरी हालैका सुधार प्रयासहरूको पनि जाँच गर्दछ र नीतिगत सिफारिसहरू प्रदान गर्दछ । साथै यसले निष्कर्ष निकाल्नमा प्रयास गर्नेछ कि नेपालमा विधिको शासनको लागि कानूनी सुधार, संस्थागत सुदृढीकरण, नागरिक संलग्नता र राजनीतिक जवाफदेहिताको संयोजन पनि आवश्यक रहन्छ ।.

Related Results

मध्यप्रदेश के ग्वालियर–चम्बल संभाग में भृष्टाचार निवारण में भृष्टाचार निरोधक कानून की प्रभावशीलता का अध्ययन
मध्यप्रदेश के ग्वालियर–चम्बल संभाग में भृष्टाचार निवारण में भृष्टाचार निरोधक कानून की प्रभावशीलता का अध्ययन
भृष्टाचार किसी भी लोकतांत्रिक शासन व्यवस्था के लिए एक गंभीर चुनौती है, जो प्रशासनिक पारदर्शिता, उत्तरदायित्व तथा जन-विश्वास को कमजोर करता है। भारत में भृष्टाचार के निवारण हेतु विभि...
तानसेनका महत्वपूर्ण जात्रा तथा पर्वः अमूर्त सांस्कृतिक पक्षको अध्ययन {Important Jatras and Festivals of Tansen: A Study of Abstract Cultural Aspects}
तानसेनका महत्वपूर्ण जात्रा तथा पर्वः अमूर्त सांस्कृतिक पक्षको अध्ययन {Important Jatras and Festivals of Tansen: A Study of Abstract Cultural Aspects}
यो लेखमा पाल्पा जिल्ला स्थित तानसेन नगरपालिकाभित्र मनाइने जात्रा तथा पर्व र तिनीहरूमा पाइने अमूर्त सांस्कृतिक पक्षको पहिचान, सङ्कलन, वर्गीकरण तथा विश्लेषण गरिएको छ । पाल्पा जिल्लाक...
प्रेस कानून
प्रेस कानून
वर्तमान समय में प्रेस को लोकतन्त्र का चौथ स्तम्भ कहा जाता है। लेकिन राजतन्त्र के तीन स्तम्भों की भाँति चौथा स्तम्भ यानी प्रेस सरकार के न तो अधीन है और न ही सरकार के आदेशों के अन्तर...
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विज्ञान शिक्षाको अवस्था
प्रस्तुत लेखमा कागेश्वरी मनोहरा नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको अवस्था, उपलब्धि, चुनौती तथा सम्भावनाको अध्ययन गरिएको छ । अध्ययनको मुख्य उद्देश्य विद्यालय व...
मुग़ल साम्राज्य का पतन
मुग़ल साम्राज्य का पतन
औरंगज़ेब की मृत्यु के बाद मुग़ल साम्राज्य का तेजी से पतन होने लगा था। मुग़ल दरबार सरदारों के बीच आपसी झगड़ों और षड़यंत्रों का अड्डा बन गया और शीघ्र ही महत्वाकांक्षी तथा प्रान्तीय श...
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
प्रस्तुत लेख बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराकोसैद्धान्तिक चर्चामा केन्द्रित रहेको छ । यस लेखमा मूलतः बहुभाषिक कक्षाको परिचय र ...
वेद र संस्कृतको सदा–सान्दर्भिकता
वेद र संस्कृतको सदा–सान्दर्भिकता
यस अध्ययनले नेपालमा आधुनिकीकरण, विश्वव्यापीकरण, शहरीकरण तथा सामाजिक–राजनीतिक परिवर्तनका कारण संस्कृत भाषा, वैदिक दर्शन र हिन्दू सांस्कृतिक परम्पराको वर्तमान अवस्थाको विश्लेषण गरेको...

Back to Top