Javascript must be enabled to continue!
सांस्कृतिक आलोकमा ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासको विवेचना (Analysis of the novel 'Aviral Baghydya Indravati' in the cultural light)
View through CrossRef
प्रस्तुत शोधलेख रमेश विकलद्वारा लेखिएको ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यास (२०४०) मा चित्रित सांस्कृतिक पक्षसँग सम्बद्ध छ । यसमा इन्दावती नदी किनाराका समुदाय र विशेष गरी माझी जातिको सामाजिकस्थान, रहनसहन, भेषभूषा, आम्दानीको स्रोत, अधिकार उपयोग जस्ता विविध पक्षको अध्ययन र विश्लेषण गरी त्यहाँको सांस्कृतिक पक्ष केलाउने प्रयत्न गरिएको छ । संस्कृति परम्परादेखि मानव व्यवहारबाटै निर्मित हुँदै आएको पाइन्छ । संस्कृतिमा परम्परादेखि प्रचलित मूल्य–मान्यताहरूका साथै बदलिँदो परिवेशसँगै सृजित नवीन व्यवहारसमेत थपिँदै जान्छन् । यस लेखमा ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासमा प्रस्तुत विषयवस्तुमा आधारित भएर राजनीतिक शक्तिका आडमा उन्मत्त सामन्ती वर्गको क्रूर र आततायी व्यवहार सहँदै आएका निर्धाहरू अन्यायकाविरुद्धमा आवाज उठाउँदै आफ्नो अधिकार प्राप्त गर्ने हिम्मत देखाएको अवस्थाले सामन्तको अधोगति र निर्धाहरू सङ्गठित भई सशक्त हुँदै आएको सङ्क्रमणकालीन अवस्थामा देखिने विभिन्न सांस्कृतिक रूपहरूको खोजी गरी समयको गतिसँगैसांस्कृतिक स्वरूप पनि परिवर्तन हुँदै जान्छ भन्ने निष्कर्ष निकालिएको छ ।
Title: सांस्कृतिक आलोकमा ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासको विवेचना (Analysis of the novel 'Aviral Baghydya Indravati' in the cultural light)
Description:
प्रस्तुत शोधलेख रमेश विकलद्वारा लेखिएको ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यास (२०४०) मा चित्रित सांस्कृतिक पक्षसँग सम्बद्ध छ । यसमा इन्दावती नदी किनाराका समुदाय र विशेष गरी माझी जातिको सामाजिकस्थान, रहनसहन, भेषभूषा, आम्दानीको स्रोत, अधिकार उपयोग जस्ता विविध पक्षको अध्ययन र विश्लेषण गरी त्यहाँको सांस्कृतिक पक्ष केलाउने प्रयत्न गरिएको छ । संस्कृति परम्परादेखि मानव व्यवहारबाटै निर्मित हुँदै आएको पाइन्छ । संस्कृतिमा परम्परादेखि प्रचलित मूल्य–मान्यताहरूका साथै बदलिँदो परिवेशसँगै सृजित नवीन व्यवहारसमेत थपिँदै जान्छन् । यस लेखमा ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासमा प्रस्तुत विषयवस्तुमा आधारित भएर राजनीतिक शक्तिका आडमा उन्मत्त सामन्ती वर्गको क्रूर र आततायी व्यवहार सहँदै आएका निर्धाहरू अन्यायकाविरुद्धमा आवाज उठाउँदै आफ्नो अधिकार प्राप्त गर्ने हिम्मत देखाएको अवस्थाले सामन्तको अधोगति र निर्धाहरू सङ्गठित भई सशक्त हुँदै आएको सङ्क्रमणकालीन अवस्थामा देखिने विभिन्न सांस्कृतिक रूपहरूको खोजी गरी समयको गतिसँगैसांस्कृतिक स्वरूप पनि परिवर्तन हुँदै जान्छ भन्ने निष्कर्ष निकालिएको छ ।.
Related Results
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...
Current status of Ichthyofaunal diversity of Indravati Stream a Tributary of the Bhagirathi River in Uttarkashi
Current status of Ichthyofaunal diversity of Indravati Stream a Tributary of the Bhagirathi River in Uttarkashi
The present study evaluates the water quality, benthic diversity, and fish diversity of the Indravati Stream, a tributary of the Bhagirathi River in Uttarkashi, from January 2022 t...
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा विश्व की प्राचीनतम एवं समृद्ध ज्ञान-धाराओं में से एक है, जिसने मानव जीवन के दार्शनिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक और नैतिक पक्षों को व्यापक रूप से प्रभावित ...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
Korelasi Kadar Karboksihemoglobin terhadap Tekanan Darah Penduduk di Sekitar Terminal Bus Tirtonadi Surakarta
Korelasi Kadar Karboksihemoglobin terhadap Tekanan Darah Penduduk di Sekitar Terminal Bus Tirtonadi Surakarta
<table width="645" border="1" cellspacing="0" cellpadding="0"><tbody><tr><td valign="top" width="408"><p> </p><p>Carbon monoxide is a gas ...
CONJUNTURA
CONJUNTURA
<!--[if gte mso 9]><xml> <o:DocumentProperties> <o:Revision>0</o:Revision> <o:TotalTime>0</o:TotalTime> <o:Pages>1</o:Pages> &...
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन ...

