Javascript must be enabled to continue!
नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्र
View through CrossRef
उखानहरू लोकजीवनका ज्ञानका प्रतिविम्ब हुन् । सूत्रात्मक रूपमा रहेका उखानहरू आफैमा पूर्ण र सार्थक हुन्छन् । उखानहरू खारिएका ज्ञानवर्धक उक्ति हुन् । यिनीहरू इतिहासका साक्षी हुन्; जुन अग्रजका कथनहरू पुस्तान्तरण हुँदै सारपूर्ण अभिव्यक्तिका सन्दर्भमा प्रयोग भएका हुन्छन् । नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्रका बारेमा विश्लेषणात्मक अध्ययन प्रस्तुत गर्नु प्रश्तुत लेखको उद्देश्य हो । यसलाई पुष्टि गर्नका लागि वर्णनात्मक विधि, विश्लेषणात्मक विधि, निगमनात्मक तथा आगमनात्मक विधिलाई उपयोग गरिएको छ । पूर्वकार्यको समीक्षालाई अध्ययनको आधारका रूपमा लिइएको छ । उखानको स्वरुप र प्रयोग क्षेत्रका बारेमा जानकारी दिनु यसको मूख्य उपलब्धि रहेको छ । उखानहरू सामाजिक, साँस्कृतिक, धार्मिक, लोकविश्वास तथा परम्परा आदिसँग सम्बन्धित भएर कँसिलो अभिव्यक्ति, नैतिक सन्देश, उपदेश आदिका लागि प्रयोग हुन्छन् । विगतका अनुभव र ज्ञानका शुक्ष्म भावहरू अङ्कित हुन्छन् । उखानको प्रयोगले लोकसभ्यता र संस्कृति प्रकासमान हुन्छ । उखानहरू अनुभावका सार र भाषाका प्राण पनि हुन् । उखानहरू ऐतिहासिक, पौराणिक, लोककथात्मक, सामाजिक, साँस्कृतिक आदि स्रोतबाट उत्पत्ति भएका हुन्छन् । उखानलाई रुपात्मक, विषयात्मक आदि टृष्टिकोणले वर्गीकरण गर्न सकिन्छ । मौखिक सन्दर्भबाट निस्पत्ति भएका उखानहरूले श्रोताको हृदयमा च्वास्स छुन सक्ने सामथ्र्य राख्दछन् । उखानहरू विभिन्न जातजाति, लोकविश्वास, पशुपंक्षी, प्रकृति, समाज, जीवनजगत आदिसँग सम्बन्धित भएर निस्पत्ति भए पनि कतै दृष्टान्तका रूपमा त कतै स्वतन्त्र रूपमा पनि प्रयोग गर्न सकिन्छ । तसर्थ उखानहरू सरल, संक्षिप्त, सूत्रात्मक, दृष्टान्तमूलक, व्यावहारिक ज्ञान र लोक अनुभूतिबाट खारिएका व्यञ्जनात्मक सूक्तिहरू हुन् जसको प्रयोगले वक्ताहरू आफ्नो प्रभावपूर्ण अभिव्यक्ति दिन सक्षम हुन्छन् । तसर्थ यस लेखमा नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्रको विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
Title: नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्र
Description:
उखानहरू लोकजीवनका ज्ञानका प्रतिविम्ब हुन् । सूत्रात्मक रूपमा रहेका उखानहरू आफैमा पूर्ण र सार्थक हुन्छन् । उखानहरू खारिएका ज्ञानवर्धक उक्ति हुन् । यिनीहरू इतिहासका साक्षी हुन्; जुन अग्रजका कथनहरू पुस्तान्तरण हुँदै सारपूर्ण अभिव्यक्तिका सन्दर्भमा प्रयोग भएका हुन्छन् । नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्रका बारेमा विश्लेषणात्मक अध्ययन प्रस्तुत गर्नु प्रश्तुत लेखको उद्देश्य हो । यसलाई पुष्टि गर्नका लागि वर्णनात्मक विधि, विश्लेषणात्मक विधि, निगमनात्मक तथा आगमनात्मक विधिलाई उपयोग गरिएको छ । पूर्वकार्यको समीक्षालाई अध्ययनको आधारका रूपमा लिइएको छ । उखानको स्वरुप र प्रयोग क्षेत्रका बारेमा जानकारी दिनु यसको मूख्य उपलब्धि रहेको छ । उखानहरू सामाजिक, साँस्कृतिक, धार्मिक, लोकविश्वास तथा परम्परा आदिसँग सम्बन्धित भएर कँसिलो अभिव्यक्ति, नैतिक सन्देश, उपदेश आदिका लागि प्रयोग हुन्छन् । विगतका अनुभव र ज्ञानका शुक्ष्म भावहरू अङ्कित हुन्छन् । उखानको प्रयोगले लोकसभ्यता र संस्कृति प्रकासमान हुन्छ । उखानहरू अनुभावका सार र भाषाका प्राण पनि हुन् । उखानहरू ऐतिहासिक, पौराणिक, लोककथात्मक, सामाजिक, साँस्कृतिक आदि स्रोतबाट उत्पत्ति भएका हुन्छन् । उखानलाई रुपात्मक, विषयात्मक आदि टृष्टिकोणले वर्गीकरण गर्न सकिन्छ । मौखिक सन्दर्भबाट निस्पत्ति भएका उखानहरूले श्रोताको हृदयमा च्वास्स छुन सक्ने सामथ्र्य राख्दछन् । उखानहरू विभिन्न जातजाति, लोकविश्वास, पशुपंक्षी, प्रकृति, समाज, जीवनजगत आदिसँग सम्बन्धित भएर निस्पत्ति भए पनि कतै दृष्टान्तका रूपमा त कतै स्वतन्त्र रूपमा पनि प्रयोग गर्न सकिन्छ । तसर्थ उखानहरू सरल, संक्षिप्त, सूत्रात्मक, दृष्टान्तमूलक, व्यावहारिक ज्ञान र लोक अनुभूतिबाट खारिएका व्यञ्जनात्मक सूक्तिहरू हुन् जसको प्रयोगले वक्ताहरू आफ्नो प्रभावपूर्ण अभिव्यक्ति दिन सक्षम हुन्छन् । तसर्थ यस लेखमा नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्रको विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।.
Related Results
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
रीवा जिले में सार्वजनिक एवं निजी क्षेत्र के बैंकों की गैर निष्पादित संपत्तियों का विश्लेषणात्मक अध्ययन’’
रीवा जिले में सार्वजनिक एवं निजी क्षेत्र के बैंकों की गैर निष्पादित संपत्तियों का विश्लेषणात्मक अध्ययन’’
किसी भी अर्थव्यवस्था के विकास में बैंकिंग क्षेत्र बहुत महत्वपूर्ण भूमिका निभाता है। एक सुदृढ़ और स्वस्थ बैंकिंग प्रणाली किसी भी अर्थव्यवस्था के लिए अत्यंत आवश्यक है। गैर निष्पादित स...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
प्रस्तुत लेख नेपाली वर्णहरूको उपर्युक्त विन्यासको प्रयोग र नेपाली भाषा सम्पादनमा चिहृनको पहिचानमा आधारित छ । भाषामा स्पष्ट रूपमा व्याकरणिक संरचना र कोशीय अर्थापनमा सन्तुलन ल्याउनका...
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली भाषा भारोपेली भाषापरिवारको शतम वर्गको आर्यइरानेली बाल्हीक खस हुँदै विकसित भएको हो । खस पूर्वी पहाडी भाषा सिँजाली पर्वते गोर्खाली र नेपाली भाषा विकसित हुनपुग्यो । वर्तमान सम...

