Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

प्रसंगः स्थानीय सरकार सञ्चालनको सातवर्ष प्रमुख प्रशासकीय अधिकृतको भूमिका र अभिमत

View through CrossRef
नेपालको संघीय प्रणाली र स्थानीय सरकारहरूको सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृतहरूको महत्वपूर्ण भूमिका र कर्तव्यहरूको विश्लेषण गरिएको छ । संघीय संरचनामा तीन तहका सरकारहरूको स्थापना भएको छ र स्थानीय सरकारहरू यी तहहरूको महत्वपूर्ण अंगका रूपमा काम गर्दैछन् । नगर प्रमुख र गाउँपालिका अध्यक्षहरूले राजनैतिक नेतृत्व प्रदान गर्दै स्थानीय जनताको समस्याहरूलाई सम्बोधन गर्छन् भने, वडाध्यक्षहरू वडास्तरमा प्रशासनिक कार्यहरूमा सक्रिय छन् । प्रमुख प्रशासकीय अधिकृतहरूले संघीय सरकारका प्रतिनिधिहरूको रूपमा स्थानीय प्रशासनको नेतृत्व गर्दछन् र सरकारका कार्यक्रमहरूको कार्यान्वयनमा पारदर्शिता र दक्षता कायम राख्ने प्रयास गर्छन् । लेखमा प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारीहरूको पनि चर्चा गरिएकोछ, जसमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आर्थिक विकास, गरिबी निवारण, महिला, बालबालिका र पिछडिएका समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने कार्यक्रमहरूको कार्यान्वयन गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । यसका साथै, दीर्घकालीन र आवधिक योजनाहरूको निर्माण र बजेट निर्माणको महत्व पनि वर्णन गरिएको छ । अन्त्यमा, प्रमुख प्रशासकीय अधिकृतहरूको कानूनी जिम्मेवारीहरू, तिनीहरूको भूमिका र कार्यप्रणालीका बारेमा अभिमत प्रस्तुत गरिएको छ । यसले सार्वजनिक प्रशासनमा रहेका समस्याहरू, जस्तै असारे विकास र न्यून पुँजीगत खर्चको समस्या समाधानमा सहयोग पुर्याउन सक्छ । 
Title: प्रसंगः स्थानीय सरकार सञ्चालनको सातवर्ष प्रमुख प्रशासकीय अधिकृतको भूमिका र अभिमत
Description:
नेपालको संघीय प्रणाली र स्थानीय सरकारहरूको सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृतहरूको महत्वपूर्ण भूमिका र कर्तव्यहरूको विश्लेषण गरिएको छ । संघीय संरचनामा तीन तहका सरकारहरूको स्थापना भएको छ र स्थानीय सरकारहरू यी तहहरूको महत्वपूर्ण अंगका रूपमा काम गर्दैछन् । नगर प्रमुख र गाउँपालिका अध्यक्षहरूले राजनैतिक नेतृत्व प्रदान गर्दै स्थानीय जनताको समस्याहरूलाई सम्बोधन गर्छन् भने, वडाध्यक्षहरू वडास्तरमा प्रशासनिक कार्यहरूमा सक्रिय छन् । प्रमुख प्रशासकीय अधिकृतहरूले संघीय सरकारका प्रतिनिधिहरूको रूपमा स्थानीय प्रशासनको नेतृत्व गर्दछन् र सरकारका कार्यक्रमहरूको कार्यान्वयनमा पारदर्शिता र दक्षता कायम राख्ने प्रयास गर्छन् । लेखमा प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारीहरूको पनि चर्चा गरिएकोछ, जसमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आर्थिक विकास, गरिबी निवारण, महिला, बालबालिका र पिछडिएका समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने कार्यक्रमहरूको कार्यान्वयन गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । यसका साथै, दीर्घकालीन र आवधिक योजनाहरूको निर्माण र बजेट निर्माणको महत्व पनि वर्णन गरिएको छ । अन्त्यमा, प्रमुख प्रशासकीय अधिकृतहरूको कानूनी जिम्मेवारीहरू, तिनीहरूको भूमिका र कार्यप्रणालीका बारेमा अभिमत प्रस्तुत गरिएको छ । यसले सार्वजनिक प्रशासनमा रहेका समस्याहरू, जस्तै असारे विकास र न्यून पुँजीगत खर्चको समस्या समाधानमा सहयोग पुर्याउन सक्छ । .

Related Results

विकेंद्रीकरण और सुशासन: पंचायती राज की भूमिका
विकेंद्रीकरण और सुशासन: पंचायती राज की भूमिका
यह शोध पत्र भारत में विकेंद्रीकरण (Decentralization) और सुशासन (Good Governance) के बीच अंतर्संबंध का गहन विश्लेषण प्रस्तुत करता है, विशेष रूप से पंचायती राज संस्थाओं (Panchayati R...
निराश्रित महिलाओं के लिए मध्यप्रदेश सरकार की योजनाओं का अवलोकन
निराश्रित महिलाओं के लिए मध्यप्रदेश सरकार की योजनाओं का अवलोकन
किसी भी राष्ट्र का उत्थान महिलाओं को सशक्त बनाए बिना संभव नहीं हो सकता है। भारतीय समाज में आरंभ से ही स्त्रियों को उच्च स्थान प्रदान किया जाता रहा है लेकिन काल कि दशा और परिस्थितिय...
Social and Economic Impact of Public Welfare Schemes in Rajasthan: General Analysis
Social and Economic Impact of Public Welfare Schemes in Rajasthan: General Analysis
The democratic system is considered the best among the governance systems of any country. Among the various features of this superior system, one prominent feature is the presence ...
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अव...
कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रमको सान्दर्भिकता
कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय पाठ्यक्रमको सान्दर्भिकता
प्रस्तुत अध्ययनले स्थानीय पाठ्यक्रमको संरचना, सान्दर्भिकता तथा उपयुक्तताको विश्लेषणमार्फत यसको प्रभावकारिता हेर्ने लक्ष्य राखेको छ । यसका लागि कागेश्वरी मनोहरा नगरपालिकाको स्थानीय ...
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
ग्रामथान गाउँका स्थानीय मिलेर सामूहिक रुपमा ग्रामीण देउदेउताको पूजाउपासना गर्ने उद्देश्यले निर्माण गरिएका देवस्थल हुन् । स्थानीय क्षेत्रमा असलर उदाहरणीय कार्य गरी ख्याति आर्जन गरेक...
लघु उद्योगों की लाभप्रदता पर कार्यशील पूंजी प्रबंधन का प्रभाव : ग्वालियर संभाग के उद्योगों का विश्लेषणात्मक अध्ययन
लघु उद्योगों की लाभप्रदता पर कार्यशील पूंजी प्रबंधन का प्रभाव : ग्वालियर संभाग के उद्योगों का विश्लेषणात्मक अध्ययन
भारत की औद्योगिक संरचना में लघु उद्योगों का अत्यन्त महत्त्वपूर्ण स्थान है। ये उद्योग न केवल रोजगार सृजन का प्रमुख साधन हैं बल्कि क्षेत्रीय संतुलित विकास, स्थानीय संसाधनों के उपयोग ...
नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}
नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}
ऋषिमुनिहरूको तपोभूमि तथा पृथ्वीनारायण शाह र राम शाह जस्ता राजाहरू जन्माउने गोरखा जिल्लामा छ थर र १२ थरमध्येका बानियाँ वंशजले नेपालको एकीकरण कार्यमा द्रव्य शाहको समयदेखि नेपाल अङ्ग्...

Back to Top