Javascript must be enabled to continue!
‘समन्वित चेतना’ का आयामहरूमा जीवन आचार्यका कथाहरू
View through CrossRef
समयको रङ्गलाई टिपेर गोजीभरि राखी घरि घरि कविताका सुन्दर हरफहरुमा देखाइरहने, घरि घरि कथाका प्लटहरुमा सजाइरहने पत्रकार, कलाकार, कवि, कथाकार स्व. जीवन आचार्य आज हामीहरुको बिचमा छैनन्, तर उनका सिर्जनाका रङ्गहको कुरा गरेर हामी कहिल्यै थाक्दैनौं । किनकि उनका सिर्जनाका आयामहरु संधै अनन्त र अकल्पनीय रहे । जीवन कला, पत्रकारिता र साहित्यको योगदानमा अर्पेका आचार्य दमकका कहिल्यै नअस्ताउने तारा हुन् । उनका बारेमा र उनका लेखकीय आयामहरुको उचाइ नाप्न धेरै अनुसन्धानकर्ताहरु जुटेका छन् । यस लेखमा स्व. जीवन आचार्यका कथाका आयामहरू हेरिने छ । अनि ती कथामा प्रयोग भएका समन्वित चेतनालाई हेरिने छ । चेतनाको निर्माण पदार्थले मात्र होइन, समय र परिवेशका आरोह अवरोहहरुले गरिदिन्छन् । अनुभूतिका आहालहरुले गरिदिन्छन् । भोगाइका कालखण्डहरुले गरिदिन्छन् । जीवन आचार्यका कथाहरुमा तिनै कठीन समयका, भोगाइका र समाजले बाँचेका अकल्पनीय उछ्वासहरुलाई प्रक्षेपण गर्न पुगेका छन् ।
Title: ‘समन्वित चेतना’ का आयामहरूमा जीवन आचार्यका कथाहरू
Description:
समयको रङ्गलाई टिपेर गोजीभरि राखी घरि घरि कविताका सुन्दर हरफहरुमा देखाइरहने, घरि घरि कथाका प्लटहरुमा सजाइरहने पत्रकार, कलाकार, कवि, कथाकार स्व.
जीवन आचार्य आज हामीहरुको बिचमा छैनन्, तर उनका सिर्जनाका रङ्गहको कुरा गरेर हामी कहिल्यै थाक्दैनौं । किनकि उनका सिर्जनाका आयामहरु संधै अनन्त र अकल्पनीय रहे । जीवन कला, पत्रकारिता र साहित्यको योगदानमा अर्पेका आचार्य दमकका कहिल्यै नअस्ताउने तारा हुन् । उनका बारेमा र उनका लेखकीय आयामहरुको उचाइ नाप्न धेरै अनुसन्धानकर्ताहरु जुटेका छन् । यस लेखमा स्व.
जीवन आचार्यका कथाका आयामहरू हेरिने छ । अनि ती कथामा प्रयोग भएका समन्वित चेतनालाई हेरिने छ । चेतनाको निर्माण पदार्थले मात्र होइन, समय र परिवेशका आरोह अवरोहहरुले गरिदिन्छन् । अनुभूतिका आहालहरुले गरिदिन्छन् । भोगाइका कालखण्डहरुले गरिदिन्छन् । जीवन आचार्यका कथाहरुमा तिनै कठीन समयका, भोगाइका र समाजले बाँचेका अकल्पनीय उछ्वासहरुलाई प्रक्षेपण गर्न पुगेका छन् ।.
Related Results
मानवतावादी जीवनदृष्टि: आधुनिक परिप्रेक्ष्य में
मानवतावादी जीवनदृष्टि: आधुनिक परिप्रेक्ष्य में
मानवतावादी जीवनदृष्टि में व्यष्टिगत् और समष्टिगत जीवन विकास के आदर्श निहित हैं। यह मनुष्य जीवन को इस धरती पर अति विशिष्ट जीवन के रूप में स्वीकारती है एवं मानव, प्रकृति और परमात्मा ...
Shiksha ka Dalit Chetana ke Vikas me Yogdan evn Mahatva
Shiksha ka Dalit Chetana ke Vikas me Yogdan evn Mahatva
सारांश
भारत जैसे विविध जातीय संरचना वाले समाज में शिक्षा ने दलित चेतना को विकसित करने में अत्यंत महत्वपूर्ण भूमिका निभाई है। ऐतिहासिक रूप से जातिगत भेदभाव के कारण दलित समुदाय को शि...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...
Life Values in Usha Kiran Soni’s Stories
Life Values in Usha Kiran Soni’s Stories
Usha Kiran Soni’s stories significantly contribute to Hindi literature by vividly portraying life values. Her works highlight women’s consciousness, self-respect, and social realit...
जीवन का सत्य
जीवन का सत्य
प्रायः हमसे यह प्रश्न पूछा जाता है, जीवन का सत्य क्या है ? अथवा जीवन का उद्देश्य क्या है ? अथवा हम जन्म क्यों लेते हैं ? जीवन के उद्देश्य के सन्दर्भ में अधिकतर हमारी अपनी योजना होत...
पारिजातको कथाहरूमा विसङ्गतिपरक चिन्तनमा विसङ्गति
पारिजातको कथाहरूमा विसङ्गतिपरक चिन्तनमा विसङ्गति
प्रस्तुत अनुसन्धानमा पारिजातका कथाहरूमा विसङ्गतिवाद केलाउने क्रममा दशवटा मानक सिद्धान्त चिन्ता, व्याकुलता र दुःख, निराशा, एकाङ्की/एक्लोपन, पृथकता, सन्त्रास, तनावग्रस्तता, निरर्थकता...
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
प्रस्तुत लेख ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतनाको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय विषमताको विरुद्धमा सङ्घर्षरत जनताले देखाएको साहस र वलिदान तथा सामाजिक, राजनीतिक विकृति ...
प्रतिष्ठा उपनिषद्
प्रतिष्ठा उपनिषद्
प्रतिष्ठा उपनिषद् एक मौलिक दार्शनिक ग्रन्थ है, जिसका उद्देश्य "प्रतिष्ठा" की प्रचलित सामाजिक अवधारणा का पुनर्विचार करते हुए उसके वास्तविक आध्यात्मिक स्वरूप का उद्घाटन करना है। यह ग...

