Javascript must be enabled to continue!
शेर्पा भाषाको शब्दवर्ग Sherpa Bhashako Shabdabarga
View through CrossRef
नेपालको हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा जातिले बोल्ने भाषालाई शेर्पा भाषा भनिन्छ । यो भाषा भोटवर्मेली भाषा परिवारअन्तर्गत पर्दछ । २०६८ सालको जनगणनाअनुसार एकलाख चौधहजार आठसय तीस अर्थात् शेर्पा भाषा बोल्नेको सङ्ख्या कुल जनसङ्ख्याको ०.४३ प्रतिशत मात्र रहेको तथ्याङ्क देखिन्छ । यस लेखमा क्षेत्रीय सर्वेक्षण विधिद्वारा सङ्कलित सामग्रीका आधारमा शेर्पा भाषाका शब्दवर्गहरू पहिचान गरी नेपाली भाषा र शेर्पा भाषाका शब्दवर्गको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ । शेर्पा भाषाका शब्दवर्गमा नाममा व्यक्तिवाचक, जातिवाचक, द्रव्यवाचक, समूहवाचक र भाववाचक रहेका छन् भने सर्वनाममा पुरुषवाचक प्रथम, द्वितीय र तृतीय पुरुष एकवचन अनि बहुवचन पाइन्छ । आत्मवाचक, दर्शकवाचक र प्रश्नवाचक सर्वनाम रहेको पाइन्छ ।विशेषणमा गुणवाचक, परिणामवाचक, सङ्ख्यावाचक र सार्वनामिक विशेषण पाइन्छन् । क्रियापदमा भने सकर्मक, अकर्मक, समापिका, असमापिका क्रिया पाइन्छन् भने क्रियाविशेषण, नामयोगी, संयोजक र विस्मयादिबोधक आदि अव्यय पनि पाइन्छन् ।
Title: शेर्पा भाषाको शब्दवर्ग Sherpa Bhashako Shabdabarga
Description:
नेपालको हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा जातिले बोल्ने भाषालाई शेर्पा भाषा भनिन्छ । यो भाषा भोटवर्मेली भाषा परिवारअन्तर्गत पर्दछ । २०६८ सालको जनगणनाअनुसार एकलाख चौधहजार आठसय तीस अर्थात् शेर्पा भाषा बोल्नेको सङ्ख्या कुल जनसङ्ख्याको ०.
४३ प्रतिशत मात्र रहेको तथ्याङ्क देखिन्छ । यस लेखमा क्षेत्रीय सर्वेक्षण विधिद्वारा सङ्कलित सामग्रीका आधारमा शेर्पा भाषाका शब्दवर्गहरू पहिचान गरी नेपाली भाषा र शेर्पा भाषाका शब्दवर्गको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ । शेर्पा भाषाका शब्दवर्गमा नाममा व्यक्तिवाचक, जातिवाचक, द्रव्यवाचक, समूहवाचक र भाववाचक रहेका छन् भने सर्वनाममा पुरुषवाचक प्रथम, द्वितीय र तृतीय पुरुष एकवचन अनि बहुवचन पाइन्छ । आत्मवाचक, दर्शकवाचक र प्रश्नवाचक सर्वनाम रहेको पाइन्छ ।विशेषणमा गुणवाचक, परिणामवाचक, सङ्ख्यावाचक र सार्वनामिक विशेषण पाइन्छन् । क्रियापदमा भने सकर्मक, अकर्मक, समापिका, असमापिका क्रिया पाइन्छन् भने क्रियाविशेषण, नामयोगी, संयोजक र विस्मयादिबोधक आदि अव्यय पनि पाइन्छन् ।.
Related Results
A COMPARATIVE STUDY OF SHERPA AND NEPALI LANGUAGE ON THE BASIS OF CASE
A COMPARATIVE STUDY OF SHERPA AND NEPALI LANGUAGE ON THE BASIS OF CASE
Sherpa language spoken by Sherpas, the inhabitants of Himalayan region, falls on Tibeto-Burman language family. While comparing the case grammar of Sherpa language and Nepali lang...
Analisis Komunikasi Promosi Sherpa Indo Project
Analisis Komunikasi Promosi Sherpa Indo Project
ABSTRACT
Communication and promotion within a company has a significant position in driving the progress of the company. In the context of marketing communication, promotion ...
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भा...
Risk of Cardiac Arrhythmias Among Climbers on Mount Everest
Risk of Cardiac Arrhythmias Among Climbers on Mount Everest
ImportanceArterial hypoxemia, electrolyte imbalances, and periodic breathing increase the vulnerability to cardiac arrhythmia at altitude.ObjectiveTo explore the incidence of tachy...
Recruitments of Sherpa highlanders and non-Sherpa lowlanders v1
Recruitments of Sherpa highlanders and non-Sherpa lowlanders v1
In order to carry out the research project of genetic adaptation to high-altitude hypoxia in Sherpa highlanders, we recruited Sherpa highlanders in Namche Bazaar village at a high ...
सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
भाषा तथा भाषिक भेदका विविधता तथा तिनको प्रयोगावस्थाका बारेमा तथ्यपरक खोज विश्लेषण गरी तिनको संरक्षण तथा संबर्धन गर्दै संस्कृति र सामाजिक मान्यताको पनि प्रवर्धन गर्नु आवश्यक छ । प्र...
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली भाषा भारोपेली भाषापरिवारको शतम वर्गको आर्यइरानेली बाल्हीक खस हुँदै विकसित भएको हो । खस पूर्वी पहाडी भाषा सिँजाली पर्वते गोर्खाली र नेपाली भाषा विकसित हुनपुग्यो । वर्तमान सम...
SHERPA Digital Preservation Project
SHERPA Digital Preservation Project
SHERPA has announced the JISC-funded SHERPA Digital Preservation Project. From the project web site: 'This project will create a collaborative, shared preservation environ...

