Javascript must be enabled to continue!
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
View through CrossRef
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगले उच्च शिक्षामा आमूल परिवर्तन ल्याएको छ । उच्च शिक्षामा प्रविधिको प्रयोगले शिक्षण र सिकाइको तरिका मात्र परिवर्तन गरेको छैन, यसले शिक्षा प्रणालीको समग्र पहुँच तथा गुणस्तर सुधार गर्नमा समेत महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । समग्रतामा इन्टरनेट, मल्टिमिडिया, आर्टिफिसियल इन्टेलिजेन्स (AI) र क्लाउड कम्प्युटिङजस्ता प्रविधिहरुले शिक्षण विधि र विद्यार्थीको सिकाइ उपलब्धि तथा दक्षता वृद्धि बढाएको छ । यस अध्ययनको उद्देश्य उच्च शिक्षामा प्रविधिको प्रयोगको वर्तमान अवस्थाको विश्लेषण, समस्याहरुको पहिचान, निराकरणका उपायहरु तथा उच्च शिक्षामा बढ्दो प्रविधिको प्रयोग बारे गहनतम् विश्लेषण गर्नु हो । यस अध्ययनका लागि काठमाडौँ शिक्षा क्याम्पसलाई उद्देश्यपूर्ण नमूना सङ्कलन विधिबाट नमुना छनोट गरी गुणात्मक विधिको उपयोग गरेर तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरिएको छ । यो लेख तयार गर्दा गहन अन्तरवार्ता र द्वितीय स्रोतहरुको माध्यमबाट आवश्यक तथ्याङ्क सङ्कलन गरी तार्किक र वर्णनात्मक विश्लेषण गरिएको छ । क्याम्पसमा बढ्दो सूचना प्रविधिको प्रयोग, डिजिटल पूर्वाधारमा भएको लगानी, स्मार्ट बोर्ड र भर्चुअल शिक्षण विधिको प्रयोगले शिक्षण व्रिmयाकलापमा सहजता ल्याएको देखिन्छ । अध्ययनले शिक्षण विधिमा प्रविधिको सन्तुलित संयोजनले उच्च शिक्षालाई प्रविधिसँग जोड्न, शिक्षालाई सिपसँग जोड्न, विद्यार्थीको दक्षता अभिवृद्धि गर्न तथा रोजगारमूलक बनाउन मद्दत पुग्ने देखिन्छ । प्रविधिको उपयोगमा असमानता, डिजिटल साक्षरताको अभाव र पूर्वाधारको कमी जस्ता चुनौतीहरुको समाधान गर्न सूचना प्रविधिमैत्री शिक्षक प्रशिक्षण र सामग्रीहरुको व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।
Title: उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
Description:
नेपालमा उच्च शिक्षाको सुरुवात वि.
सं.
१९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगले उच्च शिक्षामा आमूल परिवर्तन ल्याएको छ । उच्च शिक्षामा प्रविधिको प्रयोगले शिक्षण र सिकाइको तरिका मात्र परिवर्तन गरेको छैन, यसले शिक्षा प्रणालीको समग्र पहुँच तथा गुणस्तर सुधार गर्नमा समेत महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । समग्रतामा इन्टरनेट, मल्टिमिडिया, आर्टिफिसियल इन्टेलिजेन्स (AI) र क्लाउड कम्प्युटिङजस्ता प्रविधिहरुले शिक्षण विधि र विद्यार्थीको सिकाइ उपलब्धि तथा दक्षता वृद्धि बढाएको छ । यस अध्ययनको उद्देश्य उच्च शिक्षामा प्रविधिको प्रयोगको वर्तमान अवस्थाको विश्लेषण, समस्याहरुको पहिचान, निराकरणका उपायहरु तथा उच्च शिक्षामा बढ्दो प्रविधिको प्रयोग बारे गहनतम् विश्लेषण गर्नु हो । यस अध्ययनका लागि काठमाडौँ शिक्षा क्याम्पसलाई उद्देश्यपूर्ण नमूना सङ्कलन विधिबाट नमुना छनोट गरी गुणात्मक विधिको उपयोग गरेर तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरिएको छ । यो लेख तयार गर्दा गहन अन्तरवार्ता र द्वितीय स्रोतहरुको माध्यमबाट आवश्यक तथ्याङ्क सङ्कलन गरी तार्किक र वर्णनात्मक विश्लेषण गरिएको छ । क्याम्पसमा बढ्दो सूचना प्रविधिको प्रयोग, डिजिटल पूर्वाधारमा भएको लगानी, स्मार्ट बोर्ड र भर्चुअल शिक्षण विधिको प्रयोगले शिक्षण व्रिmयाकलापमा सहजता ल्याएको देखिन्छ । अध्ययनले शिक्षण विधिमा प्रविधिको सन्तुलित संयोजनले उच्च शिक्षालाई प्रविधिसँग जोड्न, शिक्षालाई सिपसँग जोड्न, विद्यार्थीको दक्षता अभिवृद्धि गर्न तथा रोजगारमूलक बनाउन मद्दत पुग्ने देखिन्छ । प्रविधिको उपयोगमा असमानता, डिजिटल साक्षरताको अभाव र पूर्वाधारको कमी जस्ता चुनौतीहरुको समाधान गर्न सूचना प्रविधिमैत्री शिक्षक प्रशिक्षण र सामग्रीहरुको व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।
.
Related Results
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
प्रस्तुत लेखमा नेपाली भाषा शिक्षकले नेपाली भाषाशिक्षणका क्रममा शब्दार्थ शिक्षण गर्दा प्रयोग गर्न सकिने विधिहरूको विश्लेषण गरिएको छ । नेपाली भाषा शिक्षणमा शिक्षकलाई शब्दार्थको ज्ञान...
राष्ट्रीय शिक्षा नीति 2020 और शिक्षक उत्तरदायित्व: एक विश्लेषण
राष्ट्रीय शिक्षा नीति 2020 और शिक्षक उत्तरदायित्व: एक विश्लेषण
राष्ट्रीय शिक्षा नीति (एनईपी) 2020 भारत के शैक्षिक परिदृश्य में एक परिवर्तनकारी बदलाव का प्रतीक है, जिसका लक्ष्य देश की शिक्षा प्रणाली को 21वीं सदी के वैश्विक मानकों के अनुरूप बनान...
कृष्णा सोबती के उपन्यासों में चित्रित आर्थिक समस्याएँ
कृष्णा सोबती के उपन्यासों में चित्रित आर्थिक समस्याएँ
हिन्दी की सुविख्यात लेखिका कृष्णा सोबती जी ने अपने उपन्यासों में अधिकतर समाज के मध्यवर्ग को चित्रित किया है। जिसके अन्तर्गत उच्च मध्यवर्ग व मध्यवर्ग दोनों का ही समावेश है। मध्यवर्ग...
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
राहुल–यशोधरा संवाद गीतिनाटकमा विरहका अवस्था {Rahul-Yashodhara dialogue situation in Gitinataka}
राहुल–यशोधरा संवाद गीतिनाटकमा विरहका अवस्था {Rahul-Yashodhara dialogue situation in Gitinataka}
प्रस्तुत लेखमा लालगोपाल सुवेदीको राहुल यशोधरा संवाद गीतिनाटकमा पाइने विरहका अवस्थाको विश्लेषण गरिएको छ । यसमा विवेच्य कृतिलाई आधारभूत सामग्रीका रूपमा र सैद्धान्तिक अध्ययनका लागि वि...
wami Vivekananda: Indian Youth and Values Education (स्वामी विवेकानंदः भारतीय युवा और मूल्य शिक्षा)
wami Vivekananda: Indian Youth and Values Education (स्वामी विवेकानंदः भारतीय युवा और मूल्य शिक्षा)
स्वामी विवेकानंद (12 जनवरी, 1863 - 4 जुलाई, 1902) को भारत के सबसे प्रभावशाली आध्यात्मिक शिक्षाविद् और विचारक में से एक माना जाता है। वह रामकृष्ण परमहंस के शिष्य और रामकृष्ण मठ और र...
भारतीय जनांकिकीय लाभांश
भारतीय जनांकिकीय लाभांश
भारत को जनांकिकीय लाभांश का लाभ उठाने और अविश्वनीय आर्थिक विकास प्राप्त करने के लिए ऐसे विभिन्न पहलू है जिस पर भारत को कार्य करने की आवश्यकता है। भारत में 25 वर्ष की आयु वाले लोग क...
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षाको अध्ययनपश्चात् प्राप्त हुने उद्यमशीलताको सम्भावना र अभ्यास बारे चर्चा गर्ने विषयमा प्रस्तुत लेख केन्द्रित छ । नेपाली भाषा शिक्षा अध्ययन गरेका विद्यार्थी तथा विश...

