Javascript must be enabled to continue!
समकालीन नेपाली कवितामा अप्रस्तुत विधान Samakalin Nepali Kabitama Aprastut Bidhan
View through CrossRef
समकालीन नेपाली कवितामा प्राप्त अप्रस्तु त विधानका चार याँचामध्ये मूर्त प्रस्तुतको मूर्त अप्रस्तुत विधान मनु मन्जिल, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, भूपिन र वासुदेव अधिकारीका रचनामा शक्तिशाली रूपमा प्रकट भएको छ भने मूर्त प्रस्तुतको अमूर्त अप्रस्तुत विधान सरिता तिवारी, प्रथा, श्रवण र अन्य कविका कवितामा प्रभावकारी रूपमा निर्मित भएको देखिन्छ । अमूर्त प्रस्तु तको मूर्त अप्रस्तुत विधान विप्लव ढकाल, प ्र था र अन्य कविका कवितामा प्राप्त हुन्छ । अमूर्त प्रस्तुतको अमूर्त अप्रस्तुत विधान विप्लव ढकाल र भूपिनका कविताको महत्वपूर्ण उपलब्धि बन्न गएको पाइन्छ ।
Title: समकालीन नेपाली कवितामा अप्रस्तुत विधान Samakalin Nepali Kabitama Aprastut Bidhan
Description:
समकालीन नेपाली कवितामा प्राप्त अप्रस्तु त विधानका चार याँचामध्ये मूर्त प्रस्तुतको मूर्त अप्रस्तुत विधान मनु मन्जिल, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, भूपिन र वासुदेव अधिकारीका रचनामा शक्तिशाली रूपमा प्रकट भएको छ भने मूर्त प्रस्तुतको अमूर्त अप्रस्तुत विधान सरिता तिवारी, प्रथा, श्रवण र अन्य कविका कवितामा प्रभावकारी रूपमा निर्मित भएको देखिन्छ । अमूर्त प्रस्तु तको मूर्त अप्रस्तुत विधान विप्लव ढकाल, प ्र था र अन्य कविका कवितामा प्राप्त हुन्छ । अमूर्त प्रस्तुतको अमूर्त अप्रस्तुत विधान विप्लव ढकाल र भूपिनका कविताको महत्वपूर्ण उपलब्धि बन्न गएको पाइन्छ ।.
Related Results
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
प्रस्तुत लेख कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू नेपाली भाषाको औपचारिक सिकाइप्रति के कस्ता कारणले कसरी अभिप्रेरित हुन्छन् भन्ने उपायको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । प्रस्त...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
प्रस्तुत लेखमा कवि गोविन्दराज भट्टराईको 'भूकम्प प्रार्थना’ कवितासङ्ग्रहभित्रका कवितामा निहित अभिघातको अवस्थालाई प्रकाश पार्ने काम गरिएको छ । २०७२ सालको भूकम्पले सिर्जना गरेको त्रास...
अनामिका के साहित्य की विशेषताएँ
अनामिका के साहित्य की विशेषताएँ
समकालीन कविताओं की पृष्टभूमि ही यथार्थवादी रही है। समाज के वास्तविकताओं को लेकर चलने वाली कविता ही समकालीन कविता की श्रेणी में आती है। अपने आस-पास के परिवेश को लेकर चलना का काम ही ...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...

