Javascript must be enabled to continue!
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
View through CrossRef
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइएको छ भने समाजशास्त्रको सिद्धान्त निर्माणका व्रmममा उपयोग गरिएका सामग्री द्वितीयक स्रोतका रुपमा रहेका छन । यो लेखका लागि आवश्यक सामग्रीको सङकलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथामा आएको क्षण, युग र पर्यावरणको अध्ययन गरिएको छ । यस लेखमा तल्लो वर्गका र आफनो कुनै पनि परिचय नभएका प्रजाति आएको कुरा उल्लेख गरिएको छ । कथामा गोरे, जघने, टिकी, भोटे, चिम्से, पोटे, घँैटे, घर्ती साहिँलो, माग्दा पैसा दिने व्यक्ति, होटलको साहु, बाटामा ठाँटिएर हिँडेका युवायुवतीहरू प्रजाति बनेर आएका छन भन्ने कुरा यस लेखमा उल्लेख गरिएको छ । कथामा २००७ सालभन्दा पछाडिको समयमा देखिएको काठमाडौँको अवस्थालाई क्षणका रूपमा प्रस्तुत गरिएको छ भन्ने कुरा यस लेखमा आएको छ । कथामा रानीपोखरी, त्यस आसपासको सडक, सडक बालबालिका बस्ने पर्खालभित्रको सेतो घरको दलान आदि स्थान पर्यावरणका रूपमा आएका छन भन्ने कुरा यस लेखमा देखाएइको छ । क्षण, प्रजाति तथा पर्यावरणका आधारमा सडक बालबालिकाले भोग्नुपरेको कारुणिक अवस्था देखाइएको विषयलाई लेखको निष्कर्ष बनाइएको छ ।
Title: फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
Description:
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइएको छ भने समाजशास्त्रको सिद्धान्त निर्माणका व्रmममा उपयोग गरिएका सामग्री द्वितीयक स्रोतका रुपमा रहेका छन । यो लेखका लागि आवश्यक सामग्रीको सङकलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथामा आएको क्षण, युग र पर्यावरणको अध्ययन गरिएको छ । यस लेखमा तल्लो वर्गका र आफनो कुनै पनि परिचय नभएका प्रजाति आएको कुरा उल्लेख गरिएको छ । कथामा गोरे, जघने, टिकी, भोटे, चिम्से, पोटे, घँैटे, घर्ती साहिँलो, माग्दा पैसा दिने व्यक्ति, होटलको साहु, बाटामा ठाँटिएर हिँडेका युवायुवतीहरू प्रजाति बनेर आएका छन भन्ने कुरा यस लेखमा उल्लेख गरिएको छ । कथामा २००७ सालभन्दा पछाडिको समयमा देखिएको काठमाडौँको अवस्थालाई क्षणका रूपमा प्रस्तुत गरिएको छ भन्ने कुरा यस लेखमा आएको छ । कथामा रानीपोखरी, त्यस आसपासको सडक, सडक बालबालिका बस्ने पर्खालभित्रको सेतो घरको दलान आदि स्थान पर्यावरणका रूपमा आएका छन भन्ने कुरा यस लेखमा देखाएइको छ । क्षण, प्रजाति तथा पर्यावरणका आधारमा सडक बालबालिकाले भोग्नुपरेको कारुणिक अवस्था देखाइएको विषयलाई लेखको निष्कर्ष बनाइएको छ । .
Related Results
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
‘मेरी सौता’ कथामा रौद्र रस
‘मेरी सौता’ कथामा रौद्र रस
प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित...
'शहीद' कथामा करुण रस
'शहीद' कथामा करुण रस
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा ...
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका क...
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
प्रस्तुत आुसन्धानमूलक लेख इन्द्रबहादुर राईको खीर कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा राईको कथास्था कथा सब्ग्रहमा संकलित रहेको छ । खासगरी दार्जीलिब सेरोफेरोको निम्नवर्गीय ने...
पहेँलो गुलाफ कथामा समाख्यान
पहेँलो गुलाफ कथामा समाख्यान
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्य...

