Javascript must be enabled to continue!
कथाका उपकरणहरूको अध्ययन
View through CrossRef
कथा मानव उदयसँगसँगै भएको हो यसको विकास पनि मानव विकास र उदयसँगै भएको मानिन्छ । यसको प्रयोग पनि मानवले आफ्नो जीवनका अनेक पक्षमा गर्दै आएको छ । यसरी मानवले प्रयोग गर्दै आएको कथा लिपिबद्ध भने धेरैपछि मात्र भएको देखिन्छ । कथालाई लिपिबद्ध गर्नको लागि कथाकारले केही न केही कथागत सामग्रीलाई समावेश गरेर कथाको रचना गरेका छन् । आजको समयसम्म आइपुग्दा कथाले ज्यादै ठुलो फड्को मरेको छ । यही फड्को सँगै कथा लेखनको लागि आवश्यक पर्ने उपकरणहरुको उपयोगविना कथा लेखन सम्भव देखिदैन । यिनै उपकरणहरुको मेलबाट नै कथा रचना गरिएको हुन्छ । प्रस्तुत लेखमा कथाका उपकरणहरुको अध्यया विश्लेषण गर्नु नै प्रमुख उद्देश्य रहेको छ । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट सामग्रीहरु सङ्कलन गरी विश्लेषणत्मक विधिको प्रयोग गरिएको छ ।
Title: कथाका उपकरणहरूको अध्ययन
Description:
कथा मानव उदयसँगसँगै भएको हो यसको विकास पनि मानव विकास र उदयसँगै भएको मानिन्छ । यसको प्रयोग पनि मानवले आफ्नो जीवनका अनेक पक्षमा गर्दै आएको छ । यसरी मानवले प्रयोग गर्दै आएको कथा लिपिबद्ध भने धेरैपछि मात्र भएको देखिन्छ । कथालाई लिपिबद्ध गर्नको लागि कथाकारले केही न केही कथागत सामग्रीलाई समावेश गरेर कथाको रचना गरेका छन् । आजको समयसम्म आइपुग्दा कथाले ज्यादै ठुलो फड्को मरेको छ । यही फड्को सँगै कथा लेखनको लागि आवश्यक पर्ने उपकरणहरुको उपयोगविना कथा लेखन सम्भव देखिदैन । यिनै उपकरणहरुको मेलबाट नै कथा रचना गरिएको हुन्छ । प्रस्तुत लेखमा कथाका उपकरणहरुको अध्यया विश्लेषण गर्नु नै प्रमुख उद्देश्य रहेको छ । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट सामग्रीहरु सङ्कलन गरी विश्लेषणत्मक विधिको प्रयोग गरिएको छ ।.
Related Results
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...
‘मधेसतिर’ कथामा परिवेश
‘मधेसतिर’ कथामा परिवेश
प्रस्तुत लेखमा कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘मधेसतिर’ कथाको परिवेशको अध्ययन गरिएको छ । आर्थिक तथा मनोवैज्ञानिक समस्यालाई मुख्य विषयवस्तु बनाएर लेखिएको यस कथामा स्थान...
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
प्रस्तुत लेख विजय मल्लको पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्य निरूपणमा केन्द्रित छ । नाटक मूलतः रङ्गमञ्चमा दर्शकअगाडि अभिनय कलामा रूपायन गरी प्रस्तुत गर्न रचना गरिन्छ ।...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
’राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन
प्रस्तुत आलेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘‘राइटरबाजे’ कथाको प्रजातिपरक अध्ययन गरिएको छ । साहित्यका समाजशास्त्री टेनका प्रजाति, क्षण र परिवेश मान्यतामध्ये प्रस्तुत आलेखमा ‘‘रा...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
पं० जगन्नाथ के लोक साहित्य में भक्ति-भावना
पं० जगन्नाथ के लोक साहित्य में भक्ति-भावना
प्रस्तुत शोध सारांश कला का प्रतीक रूप में अध्ययन करता है तथा हार्वड गार्डनर नामक विद्वान द्वारा प्रस्तुत बालको की कला में प्रयुक्त प्रतीक तथा विभिन्न कलाकारों द्वारा उनकी कलाकृतियो...

