Javascript must be enabled to continue!
सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
View through CrossRef
नेपाल प्राकृतिक रूपमा हराभरा र सांस्कृतिक रूपमा विभिन्न जातजाती, भाषाभाषीको बसोबास रहेको विविधताले भरीएको सुन्दर देश हो । संसारका धेरै देशहरूमा पाईने हावापानी, वनस्पती, जीवजन्तुहरू नेपालको छोटो भौगोलिक दुरीमा पाईन्छ । प्राचिनकाल देखि हालसम्मका कला र संस्कृति पनि नेपाल र नेपालीलाई विश्वमा चिनाउने माध्यमको रूपमा रहेका छन् । नेपालको प्राकृतिक र सांस्कृतिक विविधता र अतिथि (पाहुना)हरूलाई दिल देखि नै श्रद्धा र सम्मान गर्ने नेपालीको स्वभावको कारण नेपाल पर्यटकहरूको आकर्षक गन्तव्यको रूपमा रहदै आएको छ । नेपालमा घुम्न आउने पर्यटकहरूको रोजाईका मुख्य गन्तव्यहरू काठमाडौं उपत्यकामा रहेका विभिन्न सांस्कृतिक सम्पदाहरू, पोखराका प्राकृतिक तथा सांस्कृतिकनिधिहरू, गौतम बुद्ध जन्मस्थल लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज सौराहा, सगरमाथा र अन्य हिमशिखरका आधार शिविरहरू लगायतका स्थानहरू रहेका छन् । पर्यटनलाई धुवाँ रहित उद्योगको रूपमा लिईन्छ । नेपालको प्राकृतिक, सांस्कृतिक बहुलताले आप्mनो स्वन्दर्यमा ह्रास नआउने गरी पर्यटकहरूलाई आनन्द प्रदान गरी आकर्षण गरिरहेको हुन्छ । चितवन सौराहा पर्यटकको आकर्षणको केन्द्र रहनुमा त्यहाँको पर्यावरण, नदी, ताल, सिमसार क्षेत्र, हात्ती, गैंडा, बाघ लगायतका वन्यजन्तुहरू, वनस्पतीहरू, चराहरू र अन्य शरीसृप जनावरको मुख्य भूमिका रहेको विभिन्न अध्ययन÷अनुसन्धानहरूले देखाएका छन ।
Title: सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
Description:
नेपाल प्राकृतिक रूपमा हराभरा र सांस्कृतिक रूपमा विभिन्न जातजाती, भाषाभाषीको बसोबास रहेको विविधताले भरीएको सुन्दर देश हो । संसारका धेरै देशहरूमा पाईने हावापानी, वनस्पती, जीवजन्तुहरू नेपालको छोटो भौगोलिक दुरीमा पाईन्छ । प्राचिनकाल देखि हालसम्मका कला र संस्कृति पनि नेपाल र नेपालीलाई विश्वमा चिनाउने माध्यमको रूपमा रहेका छन् । नेपालको प्राकृतिक र सांस्कृतिक विविधता र अतिथि (पाहुना)हरूलाई दिल देखि नै श्रद्धा र सम्मान गर्ने नेपालीको स्वभावको कारण नेपाल पर्यटकहरूको आकर्षक गन्तव्यको रूपमा रहदै आएको छ । नेपालमा घुम्न आउने पर्यटकहरूको रोजाईका मुख्य गन्तव्यहरू काठमाडौं उपत्यकामा रहेका विभिन्न सांस्कृतिक सम्पदाहरू, पोखराका प्राकृतिक तथा सांस्कृतिकनिधिहरू, गौतम बुद्ध जन्मस्थल लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज सौराहा, सगरमाथा र अन्य हिमशिखरका आधार शिविरहरू लगायतका स्थानहरू रहेका छन् । पर्यटनलाई धुवाँ रहित उद्योगको रूपमा लिईन्छ । नेपालको प्राकृतिक, सांस्कृतिक बहुलताले आप्mनो स्वन्दर्यमा ह्रास नआउने गरी पर्यटकहरूलाई आनन्द प्रदान गरी आकर्षण गरिरहेको हुन्छ । चितवन सौराहा पर्यटकको आकर्षणको केन्द्र रहनुमा त्यहाँको पर्यावरण, नदी, ताल, सिमसार क्षेत्र, हात्ती, गैंडा, बाघ लगायतका वन्यजन्तुहरू, वनस्पतीहरू, चराहरू र अन्य शरीसृप जनावरको मुख्य भूमिका रहेको विभिन्न अध्ययन÷अनुसन्धानहरूले देखाएका छन ।.
Related Results
Where Labour is Performed: The Public/Private Dichotomy and the Politics of Stigma in Bhumika and Mandi
Where Labour is Performed: The Public/Private Dichotomy and the Politics of Stigma in Bhumika and Mandi
This chapter uses the intersectional framework to study Shyam Benegal’s Bhumika (1977) and Mandi (1983), both of which deal with women’s performance of stigmatized labour in the pu...
Parichalan Lagat Kam Karne Me E-commerce Ki Bhumika
Parichalan Lagat Kam Karne Me E-commerce Ki Bhumika
ई-कॉमर्स के आगमन ने पारंपरिक व्यावसायिक संचालन को मौलिक रूप से बदल दिया है, जिससे विभिन्न क्षेत्रों में परिचालन लागत में उल्लेखनीय कमी आई है। यह शोधपत्र डिजिटल प्रौद्योगिकियों और न...
राष्ट्रीय शिक्षा नीति 2020 और शिक्षक उत्तरदायित्व: एक विश्लेषण
राष्ट्रीय शिक्षा नीति 2020 और शिक्षक उत्तरदायित्व: एक विश्लेषण
राष्ट्रीय शिक्षा नीति (एनईपी) 2020 भारत के शैक्षिक परिदृश्य में एक परिवर्तनकारी बदलाव का प्रतीक है, जिसका लक्ष्य देश की शिक्षा प्रणाली को 21वीं सदी के वैश्विक मानकों के अनुरूप बनान...
नारी उन्मुक्तिका पक्षमा गौरा पर्व
नारी उन्मुक्तिका पक्षमा गौरा पर्व
गौरा पर्व सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूको मौलिक सामाजिक र सांस्कृतिक पर्व हो । यसलाई विषेशतः विगतको ऐतिहासिक डोटी राज्य अन्तर्गतको पहाडी समुदायको प्रमुख पर्वक...
ऋग्वेदमा नारीको दैवीभूमिका
ऋग्वेदमा नारीको दैवीभूमिका
ऋग्वेद संस्कृत वाङ्मयको सर्वप्राचीन ग्रन्थ हो । यसमा विभिन्न देवतथा देवीहरूको विषयमा केन्द्रित भएकासूक्तहरू छन् । यसमा नारीलाई दैवी अर्थात् (ईश्वरीय) भूमिकामा प्रस्तुत गरी नारीलाई ...
नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता
नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता
नेपाल विभिन्न सास्कृतिक र सामाजिक मूल्य मान्यताले भरिपूर्ण देश हो । वि.सं. १९०३ देखि २००७ सालसम्म राणाको शासन र त्यसपछिको अवधिमा शाह वंशीय राजाको शासन शैली निकै संघर्ष र उतारका कार...
Bhartiya Arthvyavastha Mein Gandhiwadi Arthshastra Ki Bhumika
Bhartiya Arthvyavastha Mein Gandhiwadi Arthshastra Ki Bhumika
जैसाकि हम सभी जानते हैं कि राष्ट्रपिता महात्मा गाँधी जी ने भारत को ब्रिटिश औपनिवेशिक शक्तियों से मुक्त कराने में अत्यंत महत्त्वपूर्ण योगदान दिया है जिसे कभी भी भुलाया नहीं जा सकता ...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...

