Javascript must be enabled to continue!
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
View through CrossRef
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासमा स्वैरकल्पनाको प्रयोग के कसरी गरिएको छ भन्ने मूल समस्यामा केन्द्रित रहेर उपन्यासको विश्लेषण गरिएको छ । उपन्यासमा प्रस्तुत घटना, विषय र पात्रका माध्यमबाट स्वैरकल्पनाको प्रयोग भएका तथ्य र कुरा पहिचान गर्नु वा पहिल्याउनु यस अध्ययनको मूल उद्देश्य हो । प्रस्तुत लेखलाई सम्पन्न गर्न द्वितीयस्रोतका सामग्रीहरू प्रयोग गरिएको छ । यस अध्ययनको मूल स्रोत सामग्री ‘अग्निदत्त+अग्निदत्त’ उपन्यास हो भने सैद्धान्तिक सामग्रीका लागि पुस्तकालयीय स्रोतबाट समालोचनाका सैद्धान्तिक ग्रन्थको सहयोग लिई विश्लेषणात्मक विधिको प्रयोग गरेर अध्ययन गरिएको छ । यस अध्ययनलाई निष्कर्षमा पुर्याउन स्वैरकल्पना प्रयोग सन्दर्भ र सैद्धान्तिक आधारलाई अवलम्बन गरिएको छ । नेपाली उपन्यासमा स्वैरकल्पना प्रयोगका दृष्टिले निकै सफल देखिने गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासमा नेपाली समाज र राजनीतिको चित्रलाई विभिन्न काल्पनिक घटना, पात्र र प्रसङ्गको सिर्जना गरेर निकै सुन्दर ढङ्गले स्वैरकल्पनाको प्रयोग भएको छ । {In this article, novelist Dhruva Chandra Gautam's novel 'Agnidatta + Agnidatta' has been analyzed. Gautam's novel 'Agnidatta + Agnidatta', which uses a lot of self-imagination in the field of Nepali novels, has been analyzed by focusing on the basic problem of how self- imagination has been used. The main purpose of this study is to identify the facts and things used by self-imagination through the events, subjects and characters presented in the novel. The material from the second source is used to complete the present article. The main source material of this study is the novel 'Agnidatta + Agnidatta'. In order to conclude this study, self-conceptual context and theoretical basis have been adopted. In Gautam's novel 'Agnidatta + Agnidatta', which seems to be very successful in terms of the use of self- imagination in Nepali novels, self-imagination has been used in a very beautiful way by creating various imaginary events, characters and contexts of Nepali society and politics}
Title: 'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
Description:
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासमा स्वैरकल्पनाको प्रयोग के कसरी गरिएको छ भन्ने मूल समस्यामा केन्द्रित रहेर उपन्यासको विश्लेषण गरिएको छ । उपन्यासमा प्रस्तुत घटना, विषय र पात्रका माध्यमबाट स्वैरकल्पनाको प्रयोग भएका तथ्य र कुरा पहिचान गर्नु वा पहिल्याउनु यस अध्ययनको मूल उद्देश्य हो । प्रस्तुत लेखलाई सम्पन्न गर्न द्वितीयस्रोतका सामग्रीहरू प्रयोग गरिएको छ । यस अध्ययनको मूल स्रोत सामग्री ‘अग्निदत्त+अग्निदत्त’ उपन्यास हो भने सैद्धान्तिक सामग्रीका लागि पुस्तकालयीय स्रोतबाट समालोचनाका सैद्धान्तिक ग्रन्थको सहयोग लिई विश्लेषणात्मक विधिको प्रयोग गरेर अध्ययन गरिएको छ । यस अध्ययनलाई निष्कर्षमा पुर्याउन स्वैरकल्पना प्रयोग सन्दर्भ र सैद्धान्तिक आधारलाई अवलम्बन गरिएको छ । नेपाली उपन्यासमा स्वैरकल्पना प्रयोगका दृष्टिले निकै सफल देखिने गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासमा नेपाली समाज र राजनीतिको चित्रलाई विभिन्न काल्पनिक घटना, पात्र र प्रसङ्गको सिर्जना गरेर निकै सुन्दर ढङ्गले स्वैरकल्पनाको प्रयोग भएको छ । {In this article, novelist Dhruva Chandra Gautam's novel 'Agnidatta + Agnidatta' has been analyzed.
Gautam's novel 'Agnidatta + Agnidatta', which uses a lot of self-imagination in the field of Nepali novels, has been analyzed by focusing on the basic problem of how self- imagination has been used.
The main purpose of this study is to identify the facts and things used by self-imagination through the events, subjects and characters presented in the novel.
The material from the second source is used to complete the present article.
The main source material of this study is the novel 'Agnidatta + Agnidatta'.
In order to conclude this study, self-conceptual context and theoretical basis have been adopted.
In Gautam's novel 'Agnidatta + Agnidatta', which seems to be very successful in terms of the use of self- imagination in Nepali novels, self-imagination has been used in a very beautiful way by creating various imaginary events, characters and contexts of Nepali society and politics}.
Related Results
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
SELF-ESTEEM AND SELF-EFFICACY AMONG NEWSCASTERS AND NEWS REPORTERS
SELF-ESTEEM AND SELF-EFFICACY AMONG NEWSCASTERS AND NEWS REPORTERS
The present study aimedto investigaterelationship between self-esteem and self-efficacy among news casters and news reporters and to compare both groups in self-esteemand self-effi...
The Automedial Zaniness of Ryan Trecartin
The Automedial Zaniness of Ryan Trecartin
IntroductionThe American artist Ryan Trecartin makes digital videos that centre on the self-presentations common to video-sharing sites such as YouTube. Named by New Yorker critic ...

