Javascript must be enabled to continue!
नेपाली सभ्यता र जातिवादतन्त्रकोे प्रवेश
View through CrossRef
हिन्दु धर्मद्धारा शूद्र र अछुत भनिएका नेपालका आफूलाई दलित भनि चिनाइएका समुदायको वास्तविक इतिहास, पहिचान र विकासबारे अझै पनि थुप्रै भ्रम र अन्यौलता कायमै देखिन्छन् । नेपालका हालका दलित समुदायलाई हिन्दु धर्मभित्रको शूद्र भनिएको छ र साथसाथै यो समुदाय खस आर्य नश्लको एउटा भाग पनि भनिन्छ । यो लेखले नेपालका दलित समुदायको मूल वंश हिन्दु धर्म संरचनाभित्र नरहेको र यो समुदायको आफ्नै इतिहास र पहिचान भएको पक्षमा प्रमाण पेश गर्दछ र वकालत पनि गर्दछ । यो समुदायको सभ्यता मूलप्रवाहको इतिहास लेखनले वेवास्ता गरेको देखिए पनि विभिन्न ऐतिहासिक प्रमाणहरूले के देखाउछन् भने यो समुदाय नेपालको अनादि बासी रहेको र लामो समयसम्म यहाँको राज्य सत्ता सञ्चालन गरेको समुदायको रूपमा पेश गरेको देखिन्छ । यो समुदाय नेपालमा तेह्राैँ सताब्दीदेखि विशेषगरेर पृथ्वीनारायण शाहको उदय भएपछि राज्य सत्ताको दमनमार्फत नेपालमा हिन्दु धर्म लादिएको र उनीहरूको दलनबाट यो एउटा उत्पीडित समुदायको रूपमा स्थापित गराइएको देखिन्छ ।
Nepal Journals Online (JOL)
Title: नेपाली सभ्यता र जातिवादतन्त्रकोे प्रवेश
Description:
हिन्दु धर्मद्धारा शूद्र र अछुत भनिएका नेपालका आफूलाई दलित भनि चिनाइएका समुदायको वास्तविक इतिहास, पहिचान र विकासबारे अझै पनि थुप्रै भ्रम र अन्यौलता कायमै देखिन्छन् । नेपालका हालका दलित समुदायलाई हिन्दु धर्मभित्रको शूद्र भनिएको छ र साथसाथै यो समुदाय खस आर्य नश्लको एउटा भाग पनि भनिन्छ । यो लेखले नेपालका दलित समुदायको मूल वंश हिन्दु धर्म संरचनाभित्र नरहेको र यो समुदायको आफ्नै इतिहास र पहिचान भएको पक्षमा प्रमाण पेश गर्दछ र वकालत पनि गर्दछ । यो समुदायको सभ्यता मूलप्रवाहको इतिहास लेखनले वेवास्ता गरेको देखिए पनि विभिन्न ऐतिहासिक प्रमाणहरूले के देखाउछन् भने यो समुदाय नेपालको अनादि बासी रहेको र लामो समयसम्म यहाँको राज्य सत्ता सञ्चालन गरेको समुदायको रूपमा पेश गरेको देखिन्छ । यो समुदाय नेपालमा तेह्राैँ सताब्दीदेखि विशेषगरेर पृथ्वीनारायण शाहको उदय भएपछि राज्य सत्ताको दमनमार्फत नेपालमा हिन्दु धर्म लादिएको र उनीहरूको दलनबाट यो एउटा उत्पीडित समुदायको रूपमा स्थापित गराइएको देखिन्छ ।.
Related Results
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
सँगिनीमा व्यक्त संस्कृति
सँगिनीमा व्यक्त संस्कृति
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
प्रस्तुत लेख नेपाली वर्णहरूको उपर्युक्त विन्यासको प्रयोग र नेपाली भाषा सम्पादनमा चिहृनको पहिचानमा आधारित छ । भाषामा स्पष्ट रूपमा व्याकरणिक संरचना र कोशीय अर्थापनमा सन्तुलन ल्याउनका...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
प्रस्तुत लेखमा नेपाली भाषा शिक्षकले नेपाली भाषाशिक्षणका क्रममा शब्दार्थ शिक्षण गर्दा प्रयोग गर्न सकिने विधिहरूको विश्लेषण गरिएको छ । नेपाली भाषा शिक्षणमा शिक्षकलाई शब्दार्थको ज्ञान...

