Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

विश्‍वबन्धु कवितामा मानवतावादी चिन्तन {Humanist Thinking In Vishwabandhu Poetry}

View through CrossRef
माधवप्रसाद घिमिरेको विश्वबन्धु कविता विश्वमा भइरहेको खिचातानी र मारामारको होडबाजीबाट माथि उठेर सम्पूर्ण विश्वभरिका मानिसमा सहभ्रातृत्वको सम्बन्ध कायम गरी मानवतावादी चेतनाको प्रसार गर्नुपर्ने भावनालाई मूल सन्दर्भ बनाई रचना गरिएको हो । यस कवितामा भ्रातृत्व र विश्वबन्धुत्व, लोककल्याण र शान्ति, मानव जीवन र प्रकृतिबिच सहअस्तित्व, स्वतन्त्रता र एकता जस्ता मानवतावादी चिन्तनको अवधारणालाई उपयोग गरिएको छ । यस कवितामा मानिसमा रहेका वैरभाव, कलुषता जस्ता निकृष्ट भावलाई बिर्सेर विश्वका सबै मानिसलाई बन्धुबान्धव ठान्नुपर्ने, आणविक शस्त्र–अस्त्रका कारण उत्पन्न विनाशमयी सन्त्रासपूर्ण जीवन जिउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, प्रकृतिको अस्तित्व असुरक्षित हुनु नै मानव जातिको मूल कारण भएकाले धर्तीको वातावरण स्वच्छ हुनुपर्ने र विश्वका मानिसहरूले स्वतन्त्र रूपमा आफ्ना विचार व्यक्त गर्ने अवस्थाको सृजना हुनुपर्ने जस्ता मानवतावादसँग सम्बन्धित विचारहरु अभिव्यक्त भएका छन् । प्रस्तुत लेखमा आवश्यक सामग्री प्राथमिक र द्वितीयक स्रोतबाट लिइएको छ । प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको उपयोग तथा मानवतावादी अवधारणालाई सैद्धान्तिक आधारका रूपमा अवलम्बन गरी कवितामा प्रस्तुत मानवतावादी चिन्तनको खोजी गर्ने काम यस लेखमा गरिएको छ । {Madhav Prasad Ghimire's Vishwabandhu poem has been composed with the main context of the spirit of spreading humanist consciousness by maintaining a relationship of brotherhood among the people all over the world. In this poem, the concepts of humanistic thinking such as brotherhood and universal brotherhood, public welfare and peace, coexistence between human life and nature, freedom and unity have been used. In this poem, ideas related to humanism have been expressed, such as forgetting the bad feelings of malice and malice in human beings, considering all the people of the world as brothers, ending the situation of living a life of destruction caused by nuclear weapons, the existence of nature being insecure, the environment of the earth should be clean and the people of the world should create a situation for expressing their views freely. The data required in this article is taken from primary and secondary sources. This article explores the humanistic thinking presented in the poem by using the data of primary and secondary sources and adopting the humanistic concept as a theoretical basis.}
Title: विश्‍वबन्धु कवितामा मानवतावादी चिन्तन {Humanist Thinking In Vishwabandhu Poetry}
Description:
माधवप्रसाद घिमिरेको विश्वबन्धु कविता विश्वमा भइरहेको खिचातानी र मारामारको होडबाजीबाट माथि उठेर सम्पूर्ण विश्वभरिका मानिसमा सहभ्रातृत्वको सम्बन्ध कायम गरी मानवतावादी चेतनाको प्रसार गर्नुपर्ने भावनालाई मूल सन्दर्भ बनाई रचना गरिएको हो । यस कवितामा भ्रातृत्व र विश्वबन्धुत्व, लोककल्याण र शान्ति, मानव जीवन र प्रकृतिबिच सहअस्तित्व, स्वतन्त्रता र एकता जस्ता मानवतावादी चिन्तनको अवधारणालाई उपयोग गरिएको छ । यस कवितामा मानिसमा रहेका वैरभाव, कलुषता जस्ता निकृष्ट भावलाई बिर्सेर विश्वका सबै मानिसलाई बन्धुबान्धव ठान्नुपर्ने, आणविक शस्त्र–अस्त्रका कारण उत्पन्न विनाशमयी सन्त्रासपूर्ण जीवन जिउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, प्रकृतिको अस्तित्व असुरक्षित हुनु नै मानव जातिको मूल कारण भएकाले धर्तीको वातावरण स्वच्छ हुनुपर्ने र विश्वका मानिसहरूले स्वतन्त्र रूपमा आफ्ना विचार व्यक्त गर्ने अवस्थाको सृजना हुनुपर्ने जस्ता मानवतावादसँग सम्बन्धित विचारहरु अभिव्यक्त भएका छन् । प्रस्तुत लेखमा आवश्यक सामग्री प्राथमिक र द्वितीयक स्रोतबाट लिइएको छ । प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको उपयोग तथा मानवतावादी अवधारणालाई सैद्धान्तिक आधारका रूपमा अवलम्बन गरी कवितामा प्रस्तुत मानवतावादी चिन्तनको खोजी गर्ने काम यस लेखमा गरिएको छ । {Madhav Prasad Ghimire's Vishwabandhu poem has been composed with the main context of the spirit of spreading humanist consciousness by maintaining a relationship of brotherhood among the people all over the world.
In this poem, the concepts of humanistic thinking such as brotherhood and universal brotherhood, public welfare and peace, coexistence between human life and nature, freedom and unity have been used.
In this poem, ideas related to humanism have been expressed, such as forgetting the bad feelings of malice and malice in human beings, considering all the people of the world as brothers, ending the situation of living a life of destruction caused by nuclear weapons, the existence of nature being insecure, the environment of the earth should be clean and the people of the world should create a situation for expressing their views freely.
The data required in this article is taken from primary and secondary sources.
This article explores the humanistic thinking presented in the poem by using the data of primary and secondary sources and adopting the humanistic concept as a theoretical basis.
}.

Related Results

“भिखारी” कवितामा मानवतावाद{ Humanism in "The Beggar" Poem}
“भिखारी” कवितामा मानवतावाद{ Humanism in "The Beggar" Poem}
प्रस्तुत लेखमा लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित भिखारी कविताभित्र प्रयुक्त मानवतावादी दृष्टिको स्थितिपहिचान र खोजअन्वेषण गरिएको छ । कविद्वारा अभिव्यक्त मानवीय संवेदनाहरूलाई नौ श्ल...
मानवतावादी जीवनदृष्टि: आधुनिक परिप्रेक्ष्य में
मानवतावादी जीवनदृष्टि: आधुनिक परिप्रेक्ष्य में
मानवतावादी जीवनदृष्टि में व्यष्टिगत् और समष्टिगत जीवन विकास के आदर्श निहित हैं। यह मनुष्य जीवन को इस धरती पर अति विशिष्ट जीवन के रूप में स्वीकारती है एवं मानव, प्रकृति और परमात्मा ...
Tekstualni subjekt u poeziji Marije Stepanove od 2001. do 2017. godine
Tekstualni subjekt u poeziji Marije Stepanove od 2001. do 2017. godine
Maria Stepanova (b. 1972) is a contemporary Russian poet who has emerged in recent decades as one of the most original and complex voices on the poetically highly heterogeneous and...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
चेतनप्रवाहमा सारेगमप लामो कवितामा डायोस्पोरिक चेतना
चेतनप्रवाहमा सारेगमप लामो कवितामा डायोस्पोरिक चेतना
लालगोपाल सुवेदीको ‘चेतनप्रवाहमा सारेगमप’ शीर्षकको लामो कवितामा डायोस्पोरिक चेतना पाइन्छ । डायोस्पोरिक लेखनमा जन्मभूमिबाट टाढा भएका मानिसहरूको जीवन, पहिचान सङ्घर्ष, संस्कृति, भाषा र...
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...

Back to Top