Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला

View through CrossRef
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा  सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन घटनावर्णनमा  आधारित हुन्छ । विशेष क्रममा घटनाहरूको शृङ्खला नै आख्यान हो । आख्यानमा घटनाको व्यवस्थापन र  कथासम्प्रेषणको प्रक्रिया पर्दछन् । कथा आख्यानको महत्त्वपूर्ण अङ्ग हो । कथा घटनाहरूको कालक्रमिक शृङ्खला  हो । उपन्यासको कथा कल्पना र सम्भावनाका आधारमा संयोजन गरिएको हुन्छ । नाटकका सन्दर्भमा  आख्यानकलालाई संस्कृत नाट्यशास्त्रमा वस्तु र प्राचीन ग्रिसेली नाट्यशास्त्रमा कथानक भनिएको पाइन्छ ।  त्यसलाई आख्यानशास्त्रमा कथाशृङ्खला भनिएको पाइन्छ । आख्यानशास्त्रको विकास संरचनावादी विद्वान्हरूले  गरेका हुन् । रुसी रूपवादबाट आरम्भ भएको आख्यानको पाठकेन्द्री अध्ययन फ्रान्सेली संरचनावादमा  आख्यानशास्त्रका रूपमा विकसित भएको देखिन्छ । समाख्याशास्त्रमा आख्यान संरचनाका विविध पक्षको सूक्ष्म विवेचन पाइन्छ । । त्यसै आधारमा यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासको अधययन गरिएको छ ।  यसपूर्व कोइरालाका उपन्यासको अध्ययन विभिन्न आधारमा भए पनि आख्यानकलाका आधारमा नभएकाले यो  अध्ययन गरिएको हो । प्रस्तुत अध्ययन गुणात्मक पद्धतिका आधारित छ । अध्ययनका लागि सामग्री सङ्कलन  पुस्तकालयकार्यद्वारा गरिएको छ र सङ्कलित सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ ।  अध्ययनको सैद्धान्तिक ढाँचा आख्यानशास्त्रमा आधारित छ । आख्यानकलाका दृष्टिले कोइरालाका उपन्यास  प्रभावकारी रहेका छन् भन्ने यस लेखको निष्कर्ष रहेको छ ।
Title: विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला
Description:
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा  सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन घटनावर्णनमा  आधारित हुन्छ । विशेष क्रममा घटनाहरूको शृङ्खला नै आख्यान हो । आख्यानमा घटनाको व्यवस्थापन र  कथासम्प्रेषणको प्रक्रिया पर्दछन् । कथा आख्यानको महत्त्वपूर्ण अङ्ग हो । कथा घटनाहरूको कालक्रमिक शृङ्खला  हो । उपन्यासको कथा कल्पना र सम्भावनाका आधारमा संयोजन गरिएको हुन्छ । नाटकका सन्दर्भमा  आख्यानकलालाई संस्कृत नाट्यशास्त्रमा वस्तु र प्राचीन ग्रिसेली नाट्यशास्त्रमा कथानक भनिएको पाइन्छ ।  त्यसलाई आख्यानशास्त्रमा कथाशृङ्खला भनिएको पाइन्छ । आख्यानशास्त्रको विकास संरचनावादी विद्वान्हरूले  गरेका हुन् । रुसी रूपवादबाट आरम्भ भएको आख्यानको पाठकेन्द्री अध्ययन फ्रान्सेली संरचनावादमा  आख्यानशास्त्रका रूपमा विकसित भएको देखिन्छ । समाख्याशास्त्रमा आख्यान संरचनाका विविध पक्षको सूक्ष्म विवेचन पाइन्छ । । त्यसै आधारमा यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासको अधययन गरिएको छ ।  यसपूर्व कोइरालाका उपन्यासको अध्ययन विभिन्न आधारमा भए पनि आख्यानकलाका आधारमा नभएकाले यो  अध्ययन गरिएको हो । प्रस्तुत अध्ययन गुणात्मक पद्धतिका आधारित छ । अध्ययनका लागि सामग्री सङ्कलन  पुस्तकालयकार्यद्वारा गरिएको छ र सङ्कलित सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ ।  अध्ययनको सैद्धान्तिक ढाँचा आख्यानशास्त्रमा आधारित छ । आख्यानकलाका दृष्टिले कोइरालाका उपन्यास  प्रभावकारी रहेका छन् भन्ने यस लेखको निष्कर्ष रहेको छ ।.

Related Results

चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...
अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}
अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}
विजय मल्लको ‘अनुराधा’ उपन्यासमा पितृसत्तात्मक मूल्य–मान्यताभित्र नारीले झेल्नुपर्ने उत्पीडनको प्रस्तुति गर्नाका साथै सोही उत्पीडनका बिचबाट नायिका अनुराधाको विद्रोह अभिव्यक्त भएको छ...

Back to Top