Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपालमा बुढ्यौलीको अवस्था {Old Aged Situation in Nepal}

View through CrossRef
नेपालको सन्दर्भमा ६० वर्ष र सो भन्दा माथिको जनसङ्ख्यालाई वृद्ध जनसङ्ख्याको रूपमा लिइन्छ । हाल विश्वमा वृद्धहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको १०% रहेको पाइन्छ भने नेपालको अवस्था ८.१३% देखिन्छ । यस अध्ययनको उदेश्य नेपालमा बुढ्यौलीको जनसाङ्ख्यिक अवस्थाको विश्लेषण गर्नु रहेको छ । प्रस्तुत अध्ययनमा वि.सं. २००९/११ देखि वि.सं. २०६८ सम्मको जनगणनाका तथ्याङ्कलाई स्रोत मानी विश्लेषण गरिएको छ । नेपालमा बि. स. २००९/११ मा कुल जनसङ्ख्या ८२५६६२५ मा वृद्ध जनसङ्ख्या ४०९७६१ (४.९९%) रहेकामा त्यसपछि भएका १०/१० वर्षको जनगणनामा वृद्ध जनसङ्ख्या बढेको देखिन्छ । वि. स. २००९/११ मा जम्मा जनसङ्ख्याको ४.९९% वृद्ध जनसङ्ख्या रहेकोमा वि. स.२०५८ लगभग ४७ वर्षमा सो जनसङ्ख्या १.५१% ले मात्र वृद्धि भई ६.५०% पुगेको पाइन्छ । स्वास्थ्य प्रतिको चेतना, गुणस्तरीय जीवनयापन, पोषणयुक्त खाना, स्वास्थ सेवामा पहुँचका कारण बुढ्यौली वा ज्येष्ठ नागरिकको जनसङ्ख्या र दिनप्रतिदिन बढ्दो क्रममा छ । हाम्रो देशले विकसित देशले जत्तिकै सेवा सुविधा नगरे पनि कल्याणकारी राज्यको अवधारणा अनुरूप वृद्ध भत्ता, सामाजिक सुरक्षा, स्वास्थय उपचार जस्ता कल्याणकारी व्यवस्था गरेको पाइन्छ ।
Title: नेपालमा बुढ्यौलीको अवस्था {Old Aged Situation in Nepal}
Description:
नेपालको सन्दर्भमा ६० वर्ष र सो भन्दा माथिको जनसङ्ख्यालाई वृद्ध जनसङ्ख्याको रूपमा लिइन्छ । हाल विश्वमा वृद्धहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको १०% रहेको पाइन्छ भने नेपालको अवस्था ८.
१३% देखिन्छ । यस अध्ययनको उदेश्य नेपालमा बुढ्यौलीको जनसाङ्ख्यिक अवस्थाको विश्लेषण गर्नु रहेको छ । प्रस्तुत अध्ययनमा वि.
सं.
२००९/११ देखि वि.
सं.
२०६८ सम्मको जनगणनाका तथ्याङ्कलाई स्रोत मानी विश्लेषण गरिएको छ । नेपालमा बि.
स.
२००९/११ मा कुल जनसङ्ख्या ८२५६६२५ मा वृद्ध जनसङ्ख्या ४०९७६१ (४.
९९%) रहेकामा त्यसपछि भएका १०/१० वर्षको जनगणनामा वृद्ध जनसङ्ख्या बढेको देखिन्छ । वि.
स.
२००९/११ मा जम्मा जनसङ्ख्याको ४.
९९% वृद्ध जनसङ्ख्या रहेकोमा वि.
स.
२०५८ लगभग ४७ वर्षमा सो जनसङ्ख्या १.
५१% ले मात्र वृद्धि भई ६.
५०% पुगेको पाइन्छ । स्वास्थ्य प्रतिको चेतना, गुणस्तरीय जीवनयापन, पोषणयुक्त खाना, स्वास्थ सेवामा पहुँचका कारण बुढ्यौली वा ज्येष्ठ नागरिकको जनसङ्ख्या र दिनप्रतिदिन बढ्दो क्रममा छ । हाम्रो देशले विकसित देशले जत्तिकै सेवा सुविधा नगरे पनि कल्याणकारी राज्यको अवधारणा अनुरूप वृद्ध भत्ता, सामाजिक सुरक्षा, स्वास्थय उपचार जस्ता कल्याणकारी व्यवस्था गरेको पाइन्छ ।.

Related Results

नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
प्रागऐतिहासिक कालमा नै नेपालमा खश जातिको उपस्थिति पाइन्छ । खश जाति मात्र नभएर महाजाति हो । युरोपका विभिन्न भूभागमा साम्राज्य कायम गर्दै एशियाका विभिन्न भूभागमा साम्राज्य फैलाएर लाम...
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालको संविधानले जनताको अधिकार प्रत्याभूति गर्नुका साथै सरकार र जनताबीचको सन्तुलन कायम राख्ने गरेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा धेरै संविधानको निर्माण भए तथापि तिनमा संविधा...
राहुल–यशोधरा संवाद गीतिनाटकमा विरहका अवस्था {Rahul-Yashodhara dialogue situation in Gitinataka}
राहुल–यशोधरा संवाद गीतिनाटकमा विरहका अवस्था {Rahul-Yashodhara dialogue situation in Gitinataka}
प्रस्तुत लेखमा लालगोपाल सुवेदीको राहुल यशोधरा संवाद गीतिनाटकमा पाइने विरहका अवस्थाको विश्लेषण गरिएको छ । यसमा विवेच्य कृतिलाई आधारभूत सामग्रीका रूपमा र सैद्धान्तिक अध्ययनका लागि वि...
The decline in carving African and Asian elephant tusks in Nepal and the decrease in ivory items for retail sale in Kathmandu
The decline in carving African and Asian elephant tusks in Nepal and the decrease in ivory items for retail sale in Kathmandu
The Nepal ivory industry has collapsed since early 2001, when the last survey was conducted. The few remaining craftsmen have stopped carving ivory. The number of shops selling ivo...
Abstract WP95: Splenectomy Protects Aged Mice From Cerebral Injury in the Experimental Stroke Model
Abstract WP95: Splenectomy Protects Aged Mice From Cerebral Injury in the Experimental Stroke Model
Introduction: Aging is a non-modifiable risk factor for stroke. Although aged animals tend to have smaller infarcts they have worse functional recovery after stroke, su...
Sino-Indian Strategic Balancing in Nepal
Sino-Indian Strategic Balancing in Nepal
This article examines Sino-Indian power balancing in Nepal to explore Kathmandu’s policy options for security. Traditionally, both regional giants have sought to co-opt Nepal in a ...
Challenges of Federalism in Nepal: Exploring Strategies for Effective Implementation
Challenges of Federalism in Nepal: Exploring Strategies for Effective Implementation
"Challenges of Federalism in Nepal: Exploring Strategies for Effective Implementation", the research topic has been selected by the researcher in the interest of gaining knowledge ...
The Relation of Direct and Indirect Taxes on Government Revenue collection of Nepal
The Relation of Direct and Indirect Taxes on Government Revenue collection of Nepal
The government revenue is the basic sources for economic development, social securities, national security, and etc. government of the country. Government has to collect revenue fo...

Back to Top